गुड्डु( प्रकृति )

10.4K posts

गुड्डु( प्रकृति ) banner
गुड्डु( प्रकृति )

गुड्डु( प्रकृति )

@yourd0ll

एकमुस्कान तिम्रो लागि राखेकोछु सधैं मित्रताको उच्चशिखर ताकेकोछु सधैं छ बन्धन साथीत्वमा तर छैन बाध्यता रंगिन् हर फूलमा शुभास छापेकोछु सधैं- @GuDduuu

पाेखरा Katılım Ekim 2014
4.5K Takip Edilen23.9K Takipçiler
Sabitlenmiş Tweet
गुड्डु( प्रकृति )
अरुकाे लागि खुशी भएर कहिले जिउन नहुदाे रहेछ स्वार्थ पूरा भएपछि सबैले छाडेर जान्छन्
Nepal 🇳🇵 NE
1
3
5
0
गुड्डु( प्रकृति )
सबैले अाफ्नाे पीडा मात्र देख्छन अाफुले गर्दा अरुलाई पीडा भएकाे पत्ताे नै छैन
Nepal 🇳🇵 NE
0
1
0
0
गुड्डु( प्रकृति )
धेरै धाेका खाएर हाेला कसैलाई पनि सजिलै विश्वास गर्न मन लाग्दैन
Nepal 🇳🇵 NE
1
1
3
0
गुड्डु( प्रकृति ) retweetledi
अन्जु पौडेल
अन्जु पौडेल@Anju20030322·
जिवनको हरेक दिनलाई खुलेर रमाउने गर्नुहोस् भोलि के हुन्छ कसलाई के थाहा छ र।।
NE
1
2
6
0
गुड्डु( प्रकृति ) retweetledi
अन्जु पौडेल
अन्जु पौडेल@Anju20030322·
हजारौं राम्रो काम गर कसैले देख्दैन तर अन्जानमा एउटा गल्ती गर्नु लाटो पनि बोल्न थाल्दछ 😥😥
NE
1
3
5
0
गुड्डु( प्रकृति )
यदि सत्यकर्म गर्दै अाफ्नाे बाटाेमा हिडेका छै भने निडर भएर हिन अाज झुटाले माथि उठेछन् त के भाे भाेली नराम्रो गरि गिर्नेछन्
Nepal 🇳🇵 NE
1
4
7
0
गुड्डु( प्रकृति ) retweetledi
गुड्डु( प्रकृति )
मैले हाम्रो साथ तारा र जुन जस्तो हाेस् भन्नि कल्पना गरेकाे थिए तर हाम्रो सम्बन्ध त माैसम जस्तो भएछ कति बेला फेरिन्छ थाहानै हुदैन ।
Nepal 🇳🇵 NE
1
2
9
0
गुड्डु( प्रकृति )
अाखिर मरेर जानि एक्लै हाे मान्छे छाेडेर गए भनेर लम्बा चैडा बात किन मार्न पर्याे
NE
0
2
5
0
गुड्डु( प्रकृति )
मेराे नि एउटा चाहाना छ सबैकाे अगाडि मनदेखि मुस्कुराउने💕
NE
0
1
3
0
Rizi Na
Rizi Na@rizi_na·
के म तपाईको ट्विट RT गरौं ? मलाई मेन्सनमा "yes "लेखेर ट्विट गर्नुस आज फुर्सदमा RT गर्छु । नोट - मलाई फलो नगर्नेको RT गर्दिन ।
NE
66
16
227
0