Tweet fixado
🌱दीEपाA🌱
11.9K posts

🌱दीEपाA🌱
@deepapadey
मन त मेरो नेपाली हो।😍 ला Bio त बिरालोले खायो🐈️ (#नोट=मेरा टुइट कसैका टुइटसङ्ग मिल्न गएमा संयोग मात्र हुनेछ ।😋)❤️🇳🇵❤️
नेपाल Entrou em Eylül 2015
2.6K Seguindo3.1K Seguidores
🌱दीEपाA🌱 retweetou
🌱दीEपाA🌱 retweetou
🌱दीEपाA🌱 retweetou
🌱दीEपाA🌱 retweetou

उसलाई म चाहिन्थ्यो,
मलाई उ चाहिन्थ्यो,
म बिना उ रहन सक्दैनथ्यो
उसका आवश्यकताहरु सारा म पूरा गराउथें
किन की उ सानो थियो
म सामर्थ्य थीयें ।।
आज उसलाई म चाहिदैन
तर मलाई आजपनी उ चाहीन्छ,
किन की उ आज ठुलो छ
म आज बुडो छु
असमर्थ छु ।।
@akash_KC_ ❤️
#एउटा_बुड़ो_बाउ
NE
🌱दीEपाA🌱 retweetou
🌱दीEपाA🌱 retweetou

@deepapadey म बैनी हो हजुरले सप्पै मायालाई दिनु भो भिनाजु सङ्ग रिसाए अब म😂😂😂🤭
NE
🌱दीEपाA🌱 retweetou
🌱दीEपाA🌱 retweetou

प्रिय हाम्रो चियाको चुस्किमा
गुलियो मात्र हुन्थेन
बरु थपिएको हुन्थ्यो
तिम्रो माया
तिम्रो मुस्कान
तिम्रो दृष्टि
तिम्रो आध्यात्मिकता
निकै दिव्य तिम्रो वाणी
निकै आत्मिक तिम्रो स्पर्श
प्रभावकारी तिम्रा न्यारेसनहरु
लाग्थ्यो रेकर्ड गरुँ
र एकोहोरो सुनिरहुँ
एकोहोरो अंगालीरहुँ
प्रिय फिदा थिएँ ति भेटहरुको
धमिलो चियापसल
छोटा हिँडाइहरु
न्यानो अंकमाल
र स्वादिला चुम्बनहरु
सम्झन्छु ति स्वर्णिम पलहरु
विचरण गर्छु कहिलेकहीँ
र मनन गर्छु
प्रेमी र प्रेम
हुँदैन भुतपुर्व कहिले पनि
प्रेम रितिन्न कहिले पनि।
NE






