sub•text with Suraj

8 posts

sub•text with Suraj

sub•text with Suraj

@subtextwithS

Entrou em Eylül 2025
1 Seguindo73 Seguidores
sub•text with Suraj
sub•text with Suraj@subtextwithS·
अब हाम्रो सामाग्री फोटोमा पनि । कस्तो लाग्यो भन्नुहोला है । Script: @SurajWritesNP Design: Surakshyan Proofreading: @lendaai
sub•text with Suraj tweet mediasub•text with Suraj tweet mediasub•text with Suraj tweet media
0
4
19
2.2K
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
श्रवण मुकारुङको यो गीत सुन्नुभएको थियो ? थिएन भने मलाई धन्यवाद भन्नुहुनेछ । Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS
NE
5
15
86
3.6K
sub•text with Suraj
sub•text with Suraj@subtextwithS·
Decoding Deuralima Batas Chalyo ‘उनको स्वीटर’ फिल्ममा सुजन चापागाईँले एउटा गीत गाए । हुन त त्यो पहिला नै प्रेमध्वज प्रधानले गाएका थिए । तर तपाईँलाई थाहा छ त्यो गीतमा खास के थियो ? अनि ‘उनको स्वीटर’ फिल्ममा चाहिँ के काम गरेको थियो?  यो भिडियोमा त्यसै बारेमा कुरा गरिएको छ ।
NE
0
1
5
1.5K
sub•text with Suraj
sub•text with Suraj@subtextwithS·
आशा गरौँ अब फेरि सडकमा निस्किएर कसैले क्रान्ति गर्न नपरोस् । रगत बगाउनु नपरोस् । शहीदको संझनामा यो गीत गाउनु नपरोस्: हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुइचार सपूत मरेर नगए  #subtextwithsuraj
NE
0
5
6
782
sub•text with Suraj
sub•text with Suraj@subtextwithS·
नयाँ माइतीघर गीतको भिडियोमा एउटा समस्या छ । थाहा पाउनुभयो? छैन भने यो भिडियो हेर्नुहोस् । #subtextwithSuraj #maitigharsong
NE
0
7
10
2.2K