Suraj Subedi

22.7K posts

Suraj Subedi banner
Suraj Subedi

Suraj Subedi

@SurajWritesNP

Poet/Writer/FilmCritic, Author of #PalpasaCafePlay, Founder of The Asian Writers & creator of sub•text with Suraj

काठमाण्डौ Katılım Ağustos 2010
1.2K Takip Edilen5.4K Takipçiler
Sabitlenmiş Tweet
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
आजबाट मैले लेखेका फिल्महरूको रिभ्यु निबन्धहरू‌ सबै यही धागोमा हाल्दै जानु पर्यो। १. The Photographer from Mauthausen (2018) कहिलेकाहीँ एउटा झुटले पनि कसैलाई बाच्ने हिम्मत दिन सक्छ। अरूलाई सजिलो होस् भनेर झुट बोल्नेहरू कति होलान्? @Shilapatra shilapatra.com/detail/54140
NE
6
36
154
0
Suraj Subedi retweetledi
Suraj Subedi retweetledi
Suraj Subedi retweetledi
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
सुन्दर
हिन्दी
0
14
97
3.8K
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
@apsara_aa धन्यवाद जानकारीको लागि हजुर
NE
1
0
5
401
Suraj Subedi retweetledi
Apsara
Apsara@apsara_aa·
यो माला कर्णालीका खस महिलाको परम्परागत परिहनको रुपमा सधैँ रहिआएको छ। त्यसकै नाम पछि फेरि Adapt गरिएको हुन सक्ला तर वज्यै लगायत गाउका धेरै महिलाले यो पुस्तान्तरण गर्दै आएको देखेकी छु , मेरी बज्यैसंग यो सानैदेखी थियो जब उहाँको परिवारबाट कोहि पनि भारत गएका थिएनन्।
Suraj Subedi@SurajWritesNP

Any Nepathaya Fans here? यो गीतमा ‘कम्पनी माला’ भनेको के हो तपाईँलाई थाहा छ? अनि यहाँ ‘स कर्णाली’ भनेको के हो सोच्नुभएको छ? छैन भने मैले यहाँ यो गीतको कथा अनि यी शब्दको अर्थ ब्याख्या गरेको छु । Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS

NE
3
4
32
3.7K
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
Any Nepathaya Fans here? यो गीतमा ‘कम्पनी माला’ भनेको के हो तपाईँलाई थाहा छ? अनि यहाँ ‘स कर्णाली’ भनेको के हो सोच्नुभएको छ? छैन भने मैले यहाँ यो गीतको कथा अनि यी शब्दको अर्थ ब्याख्या गरेको छु । Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS
NE
17
70
317
15.8K
Suraj Subedi retweetledi
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
@SurajWritesNP @lendaai @subtextwithS Nepathya को त Fan नै हु, त्यो भन्दा नि यो गितको लेखक हाम्रो बुबा हुनु हो । धन्यवाद भिडियो को लागि
NE
5
2
40
2.5K
Suraj Subedi retweetledi
Surya Chapagain
Surya Chapagain@suryapchapagain·
@SurajWritesNP @lendaai @subtextwithS डोल्पामा रहँदा लक्ष्मीकान्त उपाध्याय ज्युको स्वरमा यो गीत विभिन्न कार्यक्रममा सुनिन्थ्यो। गायक र नाच्नेहरु सबैमा गज्जब उर्जा देखिन्थ्यो।
NE
0
1
1
620
Suraj Subedi retweetledi
रायारा🎯
सही हो। यहाँ राम्ररी गीत सुन्ने कमै छन्। भनिन्छ नि- राम्रो वक्ता हुनलाई, पहिला राम्रो स्रोता बन्न सक्नुपर्छ। त्यस्तै, राम्रो गायक(शब्द र शब्दको अर्थ, भाव, मर्म, सूर, ताल, लय, ब्रेथिङ्ग र शब्दोच्चारण लगायत विभिन्न नोटहरूको ज्ञान-अभ्यास) बन्नलाई गम्भीर भएर सुन्न सक्नुपर्छ। अचम्म छ!
Suraj Subedi@SurajWritesNP

‘हजारौँ’मा कि ‘घचारो’मा? ‘म कहीँ कतै हराएँ भने’ गीतको एउटा लाइनलाई धेरैले भन्छन्, ‘हजारौँमा नखोज्नू मलाई’ तर खास गीतमा यहाँ यहाँ ‘हजारौँ’मा होइन, ‘घचारो’मा भनिएको छ । त्यसले गीतको भव्यतालाई असर गर्छ । Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS

NE
0
3
1
408
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
स्वप्न सुमनले लेखेको ‘न ढाक न मुहार’ र अच्युतकृष्ण खरेलले लेखेको ‘रक्तिम’ गीतमा भएको यो सुन्दर समानता छ । दुबै गीतको पात्रले आफ्नो प्रेमिकालाई जस्तो हो, त्यस्तै रहन उत्साहित गर्छन् । Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS
NE
2
19
119
9.3K
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director. I'll have more soon on what we're building. kmg.com.np/announcements/…
Anup Kaphle 🐐 tweet media
English
105
27
391
76.7K
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
यो गीतमा ‘तीनपाते’ भनेको के हो, थाहा छ ? अनि ‘रसरङ्ग’को अर्थ के हुन्छ सोच्नुभएको छ ?  छैन भने तपाईंले यो गीतको पूरै मजा लिनुभएको छैन । Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS
NE
3
15
88
6.4K
Suraj Subedi retweetledi
sub•text with Suraj
sub•text with Suraj@subtextwithS·
Mention your friend who should know this.
sub•text with Suraj tweet mediasub•text with Suraj tweet mediasub•text with Suraj tweet media
English
1
5
17
2.2K
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
@krishnakusum7 @oops_u क्याप्सन लेखेको जिम्मा मेरो । पोस्टर मैले पनि आयोजकको सामाजिक सञ्जालबाट डाउनलोड गरेको सर । बाँकी त तपाईँ बुझ्ने मान्छे ।
NE
1
0
4
116
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
उडेर, गुडेर, अनि कर्णालीमा तैरिएर म टीकापुर आउँदैछु। टीकापुर साहित्य महोत्सवको पहिलो दिन “जेनजी पुस्ता र नेपाली साहित्य” शीर्षकको सत्रमा सहजकर्ता भएर रिवाज अर्याल, सागर खड्का र रक्षा बमसँग गफिनेछु। त्यता आसपास को–को हुनुहुन्छ? समय मिले भेटौँला है।
Suraj Subedi tweet mediaSuraj Subedi tweet media
NE
3
2
43
2.9K