977 commentary🇳🇵
7.5K posts

Закреплённый твит
977 commentary🇳🇵 ретвитнул
977 commentary🇳🇵 ретвитнул

हेलो @basantabasnet @umeshch जी तपाई हरू चाहि चौथो अंग हो क्यारे नैतिकता भन्ने चाहिन्न क्यारे है 🫣
बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार dainiki.com/403511/
NE
977 commentary🇳🇵 ретвитнул
977 commentary🇳🇵 ретвитнул

सुरक्षा प्रमुखहरू डाकेर प्रधानमन्त्रीले भने- ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’
#onlinekhabar
onlinekhabar.com/2026/04/191635…
NE

उल्कापिण्डझैं झिलिक्क चम्केर मिलिक्कै झरेका सुधन गुरूङ!
@unique_shres writes:
setopati.com/politics/387315
NE
977 commentary🇳🇵 ретвитнул

प्रधानमन्त्री बालेन शाहले सुदनको गुरुङको छिनोफानो नहुन्जेल गृहमन्त्री कोही पनि बनाउनु हुदैन | दोषी भए त कारबाही हुनुपर्छ होइन भने क्लिन सिट पाए सुदन गुरुङ नै गृहमन्त्री बनाईनु पर्छ |
@ShahBalen
NE
977 commentary🇳🇵 ретвитнул

Why Sudan Bro why 😭 ति बाह्र भाई र बिचौलियाहरुको ठेगान तिमीले नै लाउन पर्ने थियो । माईति देशले ति कपुत ग्याङहरुबाट मुक्ति नपाउने नै भ'को हो त
Routine of Nepal banda@RONBupdates
Breaking: Sudan Gurung has resigned from Home Minister post. #News
NE

राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले किन दुइ तिहाइ दिएका हुन् ?
बिचौलिया र आतंककारी 12 भाइ मिडिया मठ मिलेर बिबादित बनाउदै जान्छन र तपाइँ हरुले मंत्री हटाउदै जानुस भनेर दुइ तिहाइ दिएका हुन ?
@hamrorabi @ShahBalen
NE
977 commentary🇳🇵 ретвитнул
977 commentary🇳🇵 ретвитнул

This is the editorial from Shilapatra back on Ashoj 28, 2077. I won't be shocked if this article gets deleted from the website too.
विद्यार्थी संगठनहरू खारेज गराैँ
shilapatra.com/detail/43535

अरु के गर्ने हैसियत छ र तिम्रो ?😂
sachin timalsena@TimalsenaSachin
You quietly witness when an uncalled circus is being performed!
NE

तिम्रो बाउ ओलीको कठालो समात्न केहि दिनमा फर्किन्छ सुधन I
राज ढकाल🇳🇵🇳🇵🇳🇵 🇳🇵@rajdhakal2016
बर्खास्त नगरेर किन राजिनामा दिए? भित्र कथा अर्कै छ।पत्रकारले खोजकारिता गरे भेटाउछ्न।
NE
977 commentary🇳🇵 ретвитнул

गगनको झोलेगिरी र चाकडी गरेर यति धेरै बिबादित हुनुभन्दा कमण्डलु बोकेर गुजारा चलाउ - @basantabasnet
NE
977 commentary🇳🇵 ретвитнул

I got this msg few days back and was not sure, but seems true 🤔

Ramesh Kumar@Raw_Ku
सानो थप खुलासा- विवादित तरिकाले अनुमति पाएका स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्समा १०-१० हजार कित्ता शेयर लगानी गर्नुहुने निदा दुन मल्ल हुनेवाला प्रधानन्यायाधीस सपना प्रधानकी बुहारी हुनुहुन्छ। लगानी स्वतन्त्रता हो । स्वार्थको द्वन्द्व हुने हुनुभएन,निर्णयमा प्रभावित पार्न भएन ।
English





