दीप

48.2K posts

दीप banner
दीप

दीप

@Deepsu0

धेरैले होइन, आफैंले आफैं चिन्न सक्ने मान्छे बन्नु छ। बेरोजगार/सिकारु Sports @nepalnewsdotcom Past: @khelpatix @nagarik_news @ukaalonews @NepalLive1 @bl_nepali

Sindhupalchok Присоединился Kasım 2015
336 Подписки11.5K Подписчики
दीप
दीप@Deepsu0·
अलि अगाडि खेलाडीले प्रोफाइल लेख्दिएबापत खेल पत्रकारलाई पैसा बुझाउन परेको सुनिएको थियोे। यता अन्तर्वार्ता दिएबापत पैसा बुझाएछन्। हाय रे पत्रकारिता 😂
दीप tweet media
NE
1
0
0
49
दीप
दीप@Deepsu0·
पत्रकार बन्न शुद्ध लेखन चाहिने। प्रतिवेदन लेख्न चाहिँ नचाहिने? कति अशुद्ध, ठ्याक्कै ४/५ मा पढ्ने बच्चाले लेखेजस्तो !
NE
0
1
1
20
दीप
दीप@Deepsu0·
@_dejabhu @nepalnewsdotcom 😂 भुतपुर्व संस्थाले लेखिरहेको छ। फेरि अरुले उठ्ठान गरेको विषयमा हात हाल्न मन लाग्दैन
NE
0
0
0
6
दीप ретвитнул
Nepal News
Nepal News@nepalnewsdotcom·
फुटबल विकासको मेरुदण्ड मानिने क्लब फुटबलमा दर्शकहरूको लगाव घट्नु दुर्भाग्यपूर्ण ~~~ ✍️ दीप सुवेदीको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Deepsu0 nepalnews.com/2026/03/23/spe…
NE
1
3
2
89
दीप ретвитнул
Nepal News
Nepal News@nepalnewsdotcom·
फुटबल विकासको मेरुदण्ड मानिने क्लब फुटबलमा दर्शकहरूको लगाव घट्नु दुर्भाग्यपूर्ण ✍️दीप सुवेदी @Deepsu0 को रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/03/23/spe…
NE
0
2
0
123
दीप
दीप@Deepsu0·
बालेनको शपथमा अब बाहुबली मुभीको गीत बजाउने भन्ने निर्णय गर्न मात्र बाँकी रहेछ ! #राधेराधेयशु
NE
0
0
0
36
दीप ретвитнул
Nepal News
Nepal News@nepalnewsdotcom·
देशमा फुटबल गतिविधि सञ्चालन गर्ने जिम्मा पाएको संस्था नै अनिर्णयको बन्दी हुँदा नेपाली फुटबलको भविष्य अन्योलमा ~~ ✍️ दीप सुवेदीको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Deepsu0 nepalnews.com/2026/03/16/ano…
NE
0
2
0
44
दीप ретвитнул
Nepal News
Nepal News@nepalnewsdotcom·
देशमा फुटबल गतिविधि सञ्चालन गर्ने जिम्मा पाएको संस्था नै अनिर्णयको बन्दी हुँदा नेपाली फुटबलको भविष्य अन्योलमा ~~~ ✍️ दीप सुवेदीको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Deepsu0 nepalnews.com/2026/03/16/ano…
NE
0
1
0
41
दीप
दीप@Deepsu0·
जाँदा जाँदै गृहमन्त्रीले राष्ट्रिय सभा सदस्यमा आफू सिफारिस भएको कुरा सुनाए र आफूले आफैंलाई गोल्ड मेडल लगाइदिएर आफू अब्बल रहेको प्रमाणित गर्दिए। स्याबास
दीप tweet media
NE
0
0
0
54
दीप ретвитнул
Nepal News
Nepal News@nepalnewsdotcom·
२५ वर्षे प्रशिक्षक जीवनमा ११ देश घुमिसकेका इटालीमूलका स्विस प्रशिक्षक एरिनाको अबको नेपाल यात्रा ~~~ ✍️ दीप सुवेदीको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Deepsu0 nepalnews.com/2026/03/14/iti…
NE
0
3
0
93
दीप
दीप@Deepsu0·
मौसम पहिल्यै धुम्म थियो, अहिलेको मौसमजस्तै। हावाहुरी चल्नुअघि अचानक आकाश एकदमै कालो भयो। गड्याङगुडुङ आवाज आउन थाल्यो। @meeprabhakar nepalnews.com/2026/03/13/the…
NE
0
1
1
110
दीप ретвитнул
Nepal News
Nepal News@nepalnewsdotcom·
हातैले लुगा धुनुपर्ने बाध्यताले महिलाको समयसँगै स्वास्थ्यमा पनि प्रतिकूल असर, छैन कुनै कदर nepalnews.com/2026/03/08/the… ✍️विद्या राई (@BidhyaWrites) को रिपोर्ट #nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
0
3
0
322
दीप ретвитнул
Bikash
Bikash@bikash_cowboy·
साईत्य हजोर साईत्य
Bikash tweet media
MR
1
1
3
304
दीप
दीप@Deepsu0·
दलगत पत्रकारिता गरिरहेका, आस्था बोकिरहेका पुराना पत्रकारलाई नयाँ दलले जित्दा उकुसमुकुस भइरहेछ छ। हेर्दै जानुस् जितेर आउनलाई हिँड्दा ठेस लाग्यो भने पनि अब ठूलो समाचार बन्न थाल्नेछ !
NE
0
1
1
67
दीप
दीप@Deepsu0·
@_dejabhu मन भित्रै गदगद होला😂🤣
NE
1
0
1
12
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
मेरो दिदी, जुम्लामा कसरी त्यस्तो भयो ?😥😥 एकदमै दुख लागेको छ दिदी 😥
Berojgar kto mah tweet media
NE
3
0
4
273
दीप
दीप@Deepsu0·
@krishpashrestha हाम्रो मिस पनि अब पत्रकार हुनुभएछ😂
NE
0
0
0
35
Krishpa Shrestha
Krishpa Shrestha@krishpashrestha·
जब रिपोर्टिङ निर्णय जस्तो हुन थाल्छ, त्यो पत्रकारिता रहँदैन—फिडभरि देखिएको मिडिया ट्रायल।
Krishpa Shrestha tweet mediaKrishpa Shrestha tweet mediaKrishpa Shrestha tweet mediaKrishpa Shrestha tweet media
NE
1
1
1
59