Bidhya Rai

11.7K posts

Bidhya Rai banner
Bidhya Rai

Bidhya Rai

@BidhyaWrites

Communication practitioner; Fellow: @UNRAF 2025, Awardee: South Asia @Laadli_PF Media Award 2023

Nepal Katılım Mayıs 2016
820 Takip Edilen2K Takipçiler
Sabitlenmiş Tweet
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
A social cost of unlawful killings and unnecessary & excessive use of force during Gen-Z protests 👇 “अरूका लागि त एउटा मान्छे मरेको भन्ने लाग्ला, हाम्रो परिवारका लागि त सबथोक गुम्यो। More details here- himalkhabar.com/144739/social-… The chart: public.flourish.studio/visualisation/…
Bidhya Rai tweet media
0
1
4
903
Bidhya Rai retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
होल्डिङ सेन्टरमा बसेकाहरूलाई न बार थाहा छ, न त गते । बाहिरी संसारबाट टाढा राखिएका छन् । himalkhabar.com/144868/inside-…
NE
1
5
8
793
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
+Shah’s refusal to engage with the public, whether via the mainstream or new media, might benefit him in the short term, but will harm his longevity. @inkthink
English
0
0
1
48
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
ल दशक सहयात्राका लागि बधाइ मपाईलाई😜
Bidhya Rai tweet media
NE
0
0
3
237
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
उभौली साकेला/साकेन्वा २०८३ को शुभकामना🤗
NE
0
0
3
111
Bidhya Rai retweetledi
SHIVA GAUNLE
SHIVA GAUNLE@GaunleShiva·
बालेन सरकारले आफनो सजिलोका लागि संविधानको मर्म मिचेर शासन गर्न खोज्यो । ससंद रोकेर अध्यादेश ल्याउनु कसैगरी पनि वैधानिक र विधिसम्मत काम होइन । तर, हाम्रो संविधान र संवैधानिक अभ्यासका आधारमा अध्यादेश मामिलामा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सम्झाउने, बुझाउने र जस अपजस बोक्न लगाउने हो । यो भन्दा पर गएर ‘धेरै जुक्ति लगाउन खोज्ने’ समय पनि होइन यो ।
NE
18
13
62
10.6K
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
आजको यो सम्मान मेरो नाममा छ तर यो धेरैको हो । छेउमा उभिने भिडियो सम्पादक सुरक्षण खनालको हो । क्यानडामा बस्ने भाषा सम्पादक @lendaai दाइको हो । मैले व्याख्या गर्ने गीत लेख्ने सर्जकहरूको, मेरो भिडियो मन पराउने तपाईँहरूको, भिडियो लाईक, सेयर गर्ने सबै मनको, भोट गर्ने सबै सबैको ।
Suraj Subedi tweet mediaSuraj Subedi tweet media
NE
35
8
165
6.4K
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
मजदुरी गर्न भारत पुगेकी गुलाबी विष्ट श्रीमान् बिरामी भएपछि देश फर्किन्, अब छोराले पढ्न नपाउने हो कि भन्ने पीर पनि थपिएको छ। nepalnews.com/2026/04/24/pin…
NE
0
4
2
350
Bidhya Rai retweetledi
Nepal News
Nepal News@nepalnewsdotcom·
मजदुरी गर्न भारत पुगेकी गुलाबी विष्ट श्रीमान् बिरामी भएपछि देश फर्किन्, अब छोराले पढ्न नपाउने हो कि भन्ने पीर पनि थपिएको छ। ✍️विद्या राई @BidhyaWrites को रिपोर्ट #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/04/24/gul…
NE
0
1
0
90
The Kathmandu Post
The Kathmandu Post@kathmandupost·
Sanjeev Satgainya appointed as Editor, Features & Investigations for Kantipur Publications Satgainya, who brings more than two decades of experience in Nepal’s English-language journalism to this position, will lead an independent team of senior reporters and investigative journalists in his new role. kathmandupost.com/national/2026/…
English
1
0
3
775
Bidhya Rai
Bidhya Rai@BidhyaWrites·
. @hello_sarkar ज्यु, काठमाडौं -विराटनगर रुटकाे यस हायसले समायोजन भएको भन्दा घटिबढि के कसरी भाडा लिएकाे हाे र त्यसबापत निम्नलिखित व्यवसायीलाई कस्ताे खालकाे पुरस्कार हुनुपर्छ, सर्वसाधारणलाई @ShahBalen सरकार भएकाे अनुभुत गरिपाउँ । 1111@nepal.gov.np मा इमेलमा पनि हेर्नुहाेला।
Bidhya Rai tweet mediaBidhya Rai tweet mediaBidhya Rai tweet mediaBidhya Rai tweet media
NE
0
0
2
173
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
हिमालय टेलिभिजन र अनलाइनखबरको ग्रुप सम्पादकको रुपमा नयाँ अध्याय सुरु गरेको छु । यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब योजना, सामग्री र प्रस्तुति साझा गर्ने रणनीति अनुसार ‘न्यूजरुम कन्भर्जेन्स’ (साझा सम्पादकीय) मोडल सुरु गरेका छन् । त्यसको नेतृत्व गर्ने अवसर र विश्वासका लागि व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो जिम्मेवारी आफ्नो उच्चतम उर्जा र निष्ठाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । न्यूजरुम आफैँमा समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, खासमा सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ हो । पत्रकारिताको प्रभावकारिता नागरिक मुद्दाले मात्र होइन, प्रस्तुति र प्लेटफर्मले पनि निर्धारण गर्छ । विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय हाम्रो लागि महत्वपूर्ण उपक्रम हो, र यसलाई हामी सबै सहकर्मी मिलेर सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं । 💕🙏💪❤️
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
NE
84
10
233
34.1K