.🇳🇵
7.4K posts

.🇳🇵
@willforwill18
Believer in B.P.’s Ideals | Ex- Congressi, Ex-NSU Member, Ex-Youth Congress Nepal| A Democrat by heart, not by compromise🤫| 🔱☸️🕉️🇳🇵
Присоединился Kasım 2017
269 Подписки355 Подписчики
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул

NEPSE is controlled by goons.
माड्'साप@Lekhwrites
अरुतिर बिचौलिया र धन्दावाला पक्डाउ परे, संभवत मार्केट उकासिन्छ, हाम्रामा गिर्छ। Nepal is exceptionally unique!
English
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул

अमिसा भन्छिन्-
जबसम्म कुनै महिला बलात्कृत भएर मर्दिनन्, तबसम्म यो समाज र यो व्यवस्था बोल्दैन । आज मलाई बलात्कार गर्छु भन्ने मान्छे खुल्लमखुला हिँडिरहेको छ । भोलि केही भइहाले यिनै मान्छे फेरि मेरो लागि भनेर क्यान्डल बाल्न निस्कन्छन् । यो हिप्पोक्रेसी हो ।
onlinekhabar.com/2026/04/190262…
NE
.🇳🇵 ретвитнул

So if allegations are true, KP Oli/PK Dahal/Sher Bdr Deuba governments partnered with this Bhatta guy to bleed Nepal dry...
I wonder how many other such Bhattas, Sumargis, Malhotras we're not so familiar with have been looting Nepal for so long...
kathmandupost.com/national/2026/…
English
.🇳🇵 ретвитнул

दीपक भट्टमाथि ४५ करोड सम्पत्ति शुद्धीकरण हेर्न पन्छिएको विभागले सुरु गर्यो अनुसन्धान, शंकर ग्रुपका सञ्चालक अनुसन्धान बाहिरै (राष्ट्र बैंकको गोप्य प्रतिवेदनसहित) ukeraa.com/news/detail/17…
NE
.🇳🇵 ретвитнул

.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул
.🇳🇵 ретвитнул

प्रिय @MinendraRijal दाइ जय नेपाल,
मेरो लागि तपाइँ एकदमै प्रेरक नेता हो। तपाइँ बाट हामी जस्ता धेरै कार्यकर्ताको अपेक्षा कांग्रेस एकतामा तपाइँ भूमिकामा देखिनुहोस भन्ने हो। समय सान्दर्भिक कांग्रेस निर्माणमा तपाइँ गुटको होइन, कांग्रेसको नेता भएको हामी हेर्न चाहन्छौं।
-शुभेच्छुक

NE
.🇳🇵 ретвитнул

@ptkums @gbudhathoki किन भत्काउने तिमीहरु पुज्नीय दादा भाउजूलाई कसरी जोगाउन सोच , काङ्ग्रेसका धमिराहरु
NE

निर्माणाधिन सुपर त्रिशुली हाइड्रोपावर प्रोजेक्ट (१०० मेगावाट) ! पृथ्वी राजमार्गको छेउमा रहेको त्रिशुली खोलामा २४.५ मिटर अग्लो र १८२.६ मिटर चौडाइको ब्यारेज बनाएर त्यसको पुच्छरमै रहने विद्युतगृहमा ३३.३ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान गरिनेछन् ! रन अफ द रिभर स्किमका नहर वा सुरुङबाट पानी लगेर निश्चित उचाईबाट पानी झारी विद्युत उत्पादन गर्ने टाइपका थुप्रै जलविद्युतगृहहरु हाल सञ्चालनमा रहे पनि ड्यामको पुच्छरमै विद्युतगृह निर्माण गरिने सम्भवतः यो नेपालकै पहिलो पावरहाउस हुनेछ !!
फोटोः सामाजिक संजाल

NE
.🇳🇵 ретвитнул

दानबहादुर कार्कीले कविताकै शैलीमा सुनाए, ‘साधन नहुँदा साधनाले । भवन नहुँदा भावनाले । कानुन नहुँदा कामनाले । हामी उठ्यौं, धूलो टकटकायौं । अनि अनिदो आँखा लिएरै काममा खटियौं ।’
onlinekhabar.com/2026/03/190175…
NE

















