Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire
190 posts

Bindu ghimire
@202Bindu
समृद्द नेपाल सुखि नेपालिको अभियन्ता 🙏❤️
काठमाडौं , नेपाल เข้าร่วม Ocak 2021
266 กำลังติดตาม270 ผู้ติดตาม
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว

संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजद्वारा संयुक्त रुपमा आयोजित टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले मङ्गलबार नेदरल्यान्ड्स बिरुद्ध अमेरिकाको डल्लासमा पहिलो खेल खेल्दैछ । यस खेलमा नेपाली टिमले विजय हासिल गरी विश्वकपमा सुखद सुरुवात गर्ने पूर्ण विश्वास लिँदै नेपाली टिमलाई सफलताको अग्रीम शुभकामना व्यक्त गर्दछु ।
फोटो- क्यान

NE
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว

काङ्रेसले खाएको रैच नि ! काग्रेस त्यहि भएर चुप छ! नखाएको भए आगो बाल्ने थियो !
Pradip Bhattarai@realpbhattarai
गिरीबन्धु टी स्टेटबारे अध्यक्ष ओली- कांग्रेसले कमिसन खाएर ७० बिघा बेचेको छ, हामीले ऐन बनाएका हौँ ! @kpsharmaoli @bpaudel1959
NE
Bindu ghimire รีทวีตแล้ว

आज जेठ ३ गते ! समस्त नेपालीले कहिल्यै भुल्न नसक्ने पिडाको दिन !!
जनताको बहुदलीय जनवाद जस्तो लोकतान्त्रिक एवम् क्रान्तिकारी सिद्धान्तका प्रतिपादक, नेपाली कम्युनिस्ट आन्दोलनलाई राष्ट्रीय राजनीतिको सर्वाधिक लोकप्रिय शक्तिको हैसियतमा स्थापित गर्न असाधारण योगदान गर्नुहुने जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धाञ्जली !


NE
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว

युवा पलायनले देश बालगृह र वृद्धाश्रम जस्तो बन्ने भो ! #अँध्यारोबाट_उज्यालोतिर @himalayahd

Nepal 🇳🇵 NE
Bindu ghimire รีทวีตแล้ว

समुन्नत नेपाल गुठी र यात्री मिडिया नेटवर्कको सहकार्य, नीति संवाद- ४ । सहकारीको समस्या: समाधानका रणनीति र उपायहरु । @iAnamol




Nepal 🇳🇵 NE
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว

`म आफै साक्षी छु, बसमा आएर हवाइजहाजको भाडा माग्ने त नेता छन् अनि देश कसरी चल्छ ?´ #अँध्यारोबाट_उज्यालोतिर बुधबार राति ९:०० बजे ! @himalayahd
Nepal 🇳🇵 NE
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว
Bindu ghimire รีทวีตแล้ว















