🇳🇵

22.7K posts

🇳🇵 banner
🇳🇵

🇳🇵

@iAnamol

Sanatani (#जयशुपतिनाथ)

Nepal Katılım Ocak 2013
177 Takip Edilen3.6K Takipçiler
🇳🇵
🇳🇵@iAnamol·
The judiciary must be built on a cadre-based, merit-driven system that prioritizes competence & integrity. I firmly believe that, in practice, courts & laws often serve to protect the interests of the state & powerful elites more than those of ordinary citizens. #जयपशुपतिनाथ
English
0
0
0
27
🇳🇵
🇳🇵@iAnamol·
Justice Malla failed to separate judicial responsibility from activism; many of her verdicts appeared aligned with her activist convictions. The @ShahBalen Administration should urgently introduce legislation to permanently end quota-based judicial appointments.
English
1
0
3
49
🇳🇵
🇳🇵@iAnamol·
ग~~गन पराजयपछी सड्केको …… अझै ठिक हुने लक्ष्यण देखिएन 😂😂 बालेन्द्र (वीर विक्रम) साह (देव) निरन्तर अघि बढ.. जनता तिम्रै साथ छन 👍
NE
0
0
1
41
🇳🇵
🇳🇵@iAnamol·
यस्तो अतिवादी भाषण त्यो कुर्चीको मर्यादाले कसरि दिने होला? पैले राजीनामा गरम अनि selective activism खुलेरै गरम, चुनावै लडम् तर केहि थान अब्राहमिक देव्रेको झुण्डलाई साँची राखेर प्रचण्ड जनमतको सरकारलाई धम्की लोकतन्त्रमा किमार्थ स्वीकार्य हुदैन। @ShahBalen
NE
0
3
4
278
🇳🇵
🇳🇵@iAnamol·
@Kanchopokharel देश आक्रोषित छैन। कार्की हरू प्रयोग भएका र भैरहने हुन।
NE
0
0
3
86
🇳🇵
🇳🇵@iAnamol·
@Kanchopokharel देव्रे अब्राहमिक ग्याङको छटपटाहट दर्शनीय छ। जलवायु न्यायको नाममा विकास लाई वन्धक वनाउने मान्छे यदि राजीनामा नदिए संविधानको धारा १०१(२) प्रयोग गरोस सदनले
NE
0
1
1
21
🇳🇵 retweetledi
Elon Musk
Elon Musk@elonmusk·
Hitler was a socialist, therefore all socialists are Hitler
English
40.2K
73.4K
639.5K
104.6M
🇳🇵
🇳🇵@iAnamol·
यदि राजीनामा आएन भने संविधानको धारा १०१(२) लागु होस ।
NE
0
0
0
19
🇳🇵
🇳🇵@iAnamol·
सर्वोच्चले हालसालै प्रकाशित गरेको Long-Term Power Trade को सम्बन्धमा सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशको पूर्णपाठ भर्खरै पढियो र स. प्रम @ShahBalen ज्यू लाई नमन गरियो । Climate Justice को आवरणमा "विकासलाई बन्धक" बनाउँने मान्छेहरू यो देशको न्यायालयको नेतृत्वमा रहनुहुन्न
NE
1
0
0
55
🇳🇵
🇳🇵@iAnamol·
@Gtmsuresh देब्रे-अब्राहमिकहरुको Green Justice को आवरणमा विकासलाई "बन्धक" बनाईरहने योजना केहि हदसम्म कमजोर हुँदा तिल्मिएका त हैनन कतै? :)))))
NE
0
0
0
10
सुरेश गौतम 'गोठालो'
रोलक्रम हेर्ने हो भने त जंगबहादुर का खलक कता गए मोहन समशेर पछि पशुपति समसेर किन भएनन् हेर्नुस एस्तो हुँदैन पहिला बंदूक को नाल बाट सत्ता आउथीयो अहिले तेसरी आउदैन पब्लिक को भोट बाट आउछ अनी एक नम्बर वाली एक नम्बर सम्म रोलक्रम ले होइन सत्ता ले साइड बाट घुसाएको हो केरे
NE
1
0
1
128
🇳🇵
🇳🇵@iAnamol·
Is it?
🇳🇵 tweet media
English
0
0
0
89
🇳🇵
🇳🇵@iAnamol·
धेरै थिए सपनाहरू त कर्मै रुखो मैले के गरू त.. ओईलेको फूल झर्यो भनेर….. कडा रैछ गीत त 😂😂
NE
0
0
0
16
🇳🇵
🇳🇵@iAnamol·
@TASIBO Courts are for the state/power/authority; not for public in general. Nepal is not the exception. And the constitutional provision does not demand the seniority an essential criteria. Only 3 years in service at Supreme Court suffice. Balen did a great job.
English
1
0
1
30
Tanka Khanal
Tanka Khanal@TASIBO·
@iAnamol अब प्रायोजित र नियोजित कै बोलबाला हुने भो !!
NE
1
0
0
15
Baral Arune
Baral Arune@ArunBaral1·
सर्वोच्चका बरिष्ठ न्यायाधीशहरु नहट्ने, सुशीला कार्कीसमेत रिसाइन् jusnepal.com/2026/05/07/591…
NE
9
5
18
6K
अम्बी
अम्बी@ambu_ilam·
@iAnamol @Kanchopokharel सपना श्रीमानलाई पहिला महाअभियोग लगाएको भए हुने,जो आए पनि न्यायलयको थिति बिग्रिने भो चुपचाप आफ्नालाई छान्ने ,गलत नै हो।
NE
1
0
1
16
अम्बी
अम्बी@ambu_ilam·
संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका माननीय न्यायाधीश डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएकोमा हार्दिक बधाई !
NE
2
0
7
175
🇳🇵
🇳🇵@iAnamol·
@ambu_ilam @Kanchopokharel यो वरियता मिचिदा म चाहि खुशी यसकारण छु कि यसले संविधान उल्लङ्घन गरेको छैन र अदालतमा selective activism केहि हदसम्म भए पनि कम हुनेछ जसले समाज र देशको भलो गर्नेछ भन्ने मेरो विश्वास छ। अध्यादेश असंवैधानिक हुन संविधानके धारा ११४ खारेज हुनुपर्छ। राजनीति न/हुने बारे मेरो धारणा छैन ।
NE
1
0
1
12
अम्बी
अम्बी@ambu_ilam·
@iAnamol @Kanchopokharel प्रधान न्यायाधीशमा वरियदा मिचि ४ औं नम्बरकालाई सिफारिस गरेर गलत अभ्यासको सुरुवात भयो, भविष्यमा न्यायलयमा झन् राजनीति हावी हुने देखियो । के का लागि संसद छलेर अध्यादेश ल्याएको रहेछ अब चाहिँ प्रष्ट भयो होला ।
NE
1
0
1
12
🇳🇵
🇳🇵@iAnamol·
@realpbhattarai धन्यवाद बालेन्द्र (वीर विक्रम) शाह(देव)
हिन्दी
0
0
1
43