Deepa

6.6K posts

Deepa banner
Deepa

Deepa

@DeepaParajuli11

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

Japan,osaka เข้าร่วม Ekim 2022
85 กำลังติดตาม8.9K ผู้ติดตาม
ทวีตที่ปักหมุด
Deepa
Deepa@DeepaParajuli11·
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning🌻
NE
127
231
1.3K
174.7K
Deepa
Deepa@DeepaParajuli11·
मलाई बद्ला लिनु छैन बस आफुलाई यतिसम्म बदल्नु छ कि उनिहरुलाई आफुले गरेको व्यबहारमा पछुतो होस् …🥹#शुभविहानि🙏
NE
0
0
4
217
Deepa
Deepa@DeepaParajuli11·
आफ्नो यात्रामा अघि बढ्न आफै बलियो हुनुपर्छ हर-एकको साथ गन्तव्य सम्म असम्भव छ॥🌸#शुभरात्रि
NE
0
3
25
801
Deepa
Deepa@DeepaParajuli11·
तिमिले मलाइ लाखै को भिड मा रोजेका हौ भनि तिमि ढुक्क हौ मैले पनि तिमिलाइ करोडौ को भिड मा हराउन दिने छैन साना😍❤️#शुभरात्रि
NE
2
3
25
819
Deepa
Deepa@DeepaParajuli11·
झुक्नु परे हजारु पटक झुकि दिउला जस्तो चहान्छौ त्यस्तै बनिदिउला बस तिमी साथ छोडेर नगइ दिनु है साना.❤️#शुभरात्रि
NE
0
7
37
1.5K
Deepa
Deepa@DeepaParajuli11·
जिन्दगी धेरै लामो छ त्यसैले तिमी सुन्दरलाई होइन बुझ्नेलाई रोज्नु चाहे त्यो साथी होस् या जीवनसाथी❤️‍🩹🫀#शुभरात्रि
NE
1
12
52
2.1K
Deepa
Deepa@DeepaParajuli11·
काहानी सधैं फूलको मात्र लेखियो गुनासो त काँडा को पनि त थिए होला !!🥹✌️#शुभरात्रि
NE
0
5
24
1.2K
Deepa
Deepa@DeepaParajuli11·
तिमी सबै तिर बाट हारेर आए पनि म तिमीसँग उभिने वाचा गर्छु यहि नै मेरो प्रेमको प्रमाण हो ।।❤️#शुभरात्रि
NE
2
26
82
2.9K
Deepa
Deepa@DeepaParajuli11·
अहंकारले मानिसलाई उचाइमा होइन, एक्लोपनमा पुर्‍याउँछ। विनम्रता नै साँचो महानताको चिनारी हो। #शुभरात्रि
NE
1
3
31
1.4K
Deepa
Deepa@DeepaParajuli11·
सबैले सोध्दै थिए उसमा त्यस्तो के देखिस? मैले पनि भने उसलाई देखेपछि अरु केई देखिन🙂🥰#शुभरात्रि
NE
0
8
26
1.2K
Deepa
Deepa@DeepaParajuli11·
जिन्दगिको बाटो धेरै लामो छ😊 थकाइ शरिरमा लागोस सोचाइ अनि मन मा होईन❤️ #शुभरात्री 🙏
NE
1
6
49
2.2K
Deepa
Deepa@DeepaParajuli11·
जिन्दगीले धेरै पटक ढाल्यो, तर हरेक पटक उठ्न सिकायो😊#शुभरात्रि
NE
1
2
31
1.3K
Deepa
Deepa@DeepaParajuli11·
"खान र लाउन पुगोस"मात्तिने गरी धन र आत्तिने गरी दु:ख कहिले न:आवोस "भगवान"।।🙏🏼❤️‍🩹#शुभरात्रि
NE
3
11
47
1.8K
Deepa
Deepa@DeepaParajuli11·
कति ठक्कर खानु छ जिन्दगीमा, सुरुवात मै किन आतिनु ।❤️#शुभरात्रि
NE
3
6
32
1.8K
Deepa
Deepa@DeepaParajuli11·
धेरै बोल्न छाडिदिए , किनकि केहि दुखाई शब्द भन्दा गहिरो थियो र मौनता नै सबैभन्दा इमान्दार उत्तर बन्यो…❤️✨🕉️🦚😊
Deepa tweet media
NE
4
3
42
1.7K
Deepa
Deepa@DeepaParajuli11·
प्रतिक्षा त्यही दिनकाे छ, जुन दिन सफलता सगै मेरो सपनाहरु पुरा हुने छन ।❣️#शुभरात्रि
NE
3
0
25
1.5K
Deepa
Deepa@DeepaParajuli11·
शान्त आकाश, हल्का मुस्कान अनि आफ्नै सानो खुशी… यस्तै पलहरू नै सबैभन्दा सुन्दर हुन्छन् है l💙#शुभरात्रि
NE
0
18
59
3K
Deepa
Deepa@DeepaParajuli11·
असफलताले भन्दा पनि त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा।❤️#शुभरात्रि
NE
0
9
34
2.3K
Deepa
Deepa@DeepaParajuli11·
" कविता लेख्न कलम होइन शब्द राम्रो हुनूपर्छ, सम्बन्ध राम्रो हुन अनुहार होइन व्यवहार राम्रो हुनूपर्छ। " ❤#शुभरात्रि
NE
4
6
53
2.2K
Deepa
Deepa@DeepaParajuli11·
राम्रो समयको चक्करमा जिन्दगी बित्छ, फेरि थाहा हुन्छ जे बित्यो त्यो राम्रो थियो।#शुभरात्रि
NE
2
6
40
1.8K
Deepa
Deepa@DeepaParajuli11·
दुःखको अर्थ बुझ्ने व्यक्तिलाई मात्र खुसीको वास्तविक मूल्य थाहा हुन्छ🥰❣️ #शुभरात्रि
NE
0
8
63
2.8K