MOCIT Nepal
108 posts

MOCIT Nepal
@Hello_MoCIT
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौं ।
Nepal เข้าร่วม Ekim 2016
27 กำลังติดตาม13.8K ผู้ติดตาม

विद्येयकको मस्यौदा उपर सुझाव उपलब्ध गराइदिनुहुन। थप जानकारीको लागि तलको लिंकमा जानुहोस।
mocit.gov.np/detail/post/86…
NE

Opportunity to participate in "Digital Sovereignty as the basis for long-term international cooperation" via video conferencing, for more information please visit
api.giwms.gov.np/storage/22/pos…
English

अर्थलगानीमा “ज्ञान सागर ” - बहुउपयोगी आजका ११ प्रश्नोत्तर - Artha Lagani arthalagani.com/gk-with_netra_…
NE

@hello_sarkar @bishodip विधेयक मस्याैदाकै क्रममा छ । २५ वर्षे प्रावधान हटेकाे छैन र स्वभाविकरूपमा केही नयां प्रावधानहरू थप गरिएका छन् । मस्याैदा तयारी पश्चात् सुझावका लागि खूला प्रकाशन गरिनेछ ।@hello_sarkar
NE

@bishodip श्री संचार तथा सूचना प्रविधि मन्त्रालय,
@Hello_MoCIT
यस विषयमा के भएको हो, आवश्यक कार्य गर्नुहुन अनुरोध छ | धन्यवाद |
NE

दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनाइएको मस्यौदामा प्राधिकरणले हालको २५ वर्षे लाइसेन्स अवधिलाई खारेज गर्दै नवीकरण गर्दासम्म खारेज नगर्ने गरी अनन्तकालसम्मको समय दिन खोजेको छ। @hello_sarkar
nagariknews.nagariknetwork.com/social-affairs…
NE

@hello_sarkar Improvement in the system means response and delivery will be better
English

@hello_sarkar @pahadi_keto मन्त्रालयकाे तर्फबाट समयमै सम्वाेधनकाे पहल हुनेछ ।
NE

@pahadi_keto @Hello_MoCIT सामाजिक संजालको प्रयोगद्वारा सार्वजनिक जवाफदेहिता थप प्रभावकारी बनाउनेबारे नीतिगत सुधारका कार्य गर्दा प्रस्तुत विषयलाईसमेत ध्यान दिनुहुन श्री संचार तथा सूचना प्रविधि मन्त्रालय @Hello_MoCIT अनुरोध छ | धन्यवाद |
NE

@hello_sarkar @acharyahikku @Softwarica @PM_nepal_ यस सम्वन्धमा सम्वन्धित पक्षसँग सम्पर्क गरेर यथार्थ वुझिनेछ । @acharahikku सम्वन्धित व्यक्तिको मोवाइल उपलव्ध गराउनुहुन ।
NE

प्रेस विज्ञप्तिको लागि तलको लिंकमा जानुहोस ।
mocit.gov.np/detail/post/71…
NE

अनि राष्ट्रिय साइबर सुरक्षा नीति नै पारित गर्या हो कि, निर्णय मात्र गर्या हो? पारित नै गरिसकेपछि त सरकारी वेबसाइटहरुमा राख्न पर्यो । हामी जनताले कैले हेर्न पाउने हो ? कि पुरै नीति नै गोप्य काग़ज़ात अन्तर्गत पर्यो ? cc: @Hello_MoCIT @suchanaayog @MahendraShmmg @tndahal7
NE

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को लागि तलको लिंकमा जानुहोस ।
mocit.gov.np/detail/post/71…
NE


























