Kumar Yatru

2.3K posts

Kumar Yatru banner
Kumar Yatru

Kumar Yatru

@KumarYatru

परम्परागत ज्ञान, प्राकृतिक स्रोत र साधनमाथिको अधिकारलगायतका बिषयमा खोज र अनुसन्धान गरिरहने जिज्ञासु मान्छे ।

Nepal เข้าร่วม Mayıs 2017
1.6K กำลังติดตาม640 ผู้ติดตาม
Kumar Yatru
Kumar Yatru@KumarYatru·
अष्टेलियमा मे २६मा National Sorry Day मनाइन्छ । आदिवासी र गैह्र आदिवासीबीच विश्वास पुनस्थापनाका लागि मेलमिलाप (Reconciliation) को प्रयास भएको छ । क्यानडा, जर्मनी, अमेरिका, दक्षिण अफ्रिका र न्युजिल्यण्डमा पनि यस्तो अभ्यास छ । नेपालमा पनि आदिवासीहरुसंग माफी माग्नु पर्छ@pmonepal
NE
0
0
2
37
Kumar Yatru
Kumar Yatru@KumarYatru·
गृहमन्त्री सुधन गुरुङ मन्त्री बनेपछि आइतबार दिउँसो २९ मार्चसम्म कुनैपनि नाकामा जानु नभएको गृह मन्त्रालयले जनाएको छ । गुरुङ सांसद निर्वाचित भएको केही समय पछि अर्थात् कम्तीमा पनि दुई हप्ता पहिले सिन्धुपाल्चोकको तातोपानी पुगेर भन्सारका कर्मचारीहरसँग कुराकानी गर्नुभएको थियो
NE
0
0
0
41
Kumar Yatru
Kumar Yatru@KumarYatru·
कार्की आयोगको प्रतिवेदन बहुजातीय विशेषता प्रतिकुल, कतिपय टिप्पणी आपत्तीजनक  indigenousvoice.com/news/1315
NE
0
0
0
32
Kumar Yatru
Kumar Yatru@KumarYatru·
निवर्तमान अध्यक्ष गेल्जे शेर्पाको कार्यकालमा २७ करोड रुपैयाँ भन्दा बढी विदेशी अनुदान नेफिनमा indigenousvoice.com/news/1314
NE
0
0
0
18
Kumar Yatru
Kumar Yatru@KumarYatru·
प्रत्यक्ष र समानुपतिकबााट ६९ आदिवासी समुदायका  सांसद प्रतिनिधिसभामा निर्वाचित, ४८ जाति संसद बाहिरै  indigenousvoice.com/news/1306
NE
0
0
0
27
Kumar Yatru
Kumar Yatru@KumarYatru·
प्रत्यक्ष र समानुपतिकबााट ६८ आदिवासी समुदायका सांसद प्रतिनिधिसभामा निर्वाचित, ४८ जाति संसद बाहिरै indigenousvoice.com/news/1307?fbcl…
NE
0
0
0
16
Kumar Yatru
Kumar Yatru@KumarYatru·
संसदीय दलको बैठकले छानेको दलका नेता प्रधानमन्त्री बन्ने संबैधानिक व्यबस्था छ । हिजोसम्म गेटमा बसेर सलाम ठोकेको भरमा पदन्नोत्ति हुने जस्तो संसदीय प्रणालीमा हुँदेन ।
NE
0
0
1
26
Kumar Yatru
Kumar Yatru@KumarYatru·
रास्वपामा मधेशको आकर्षण भएर पनि खस आर्यको बर्चस्व, आदिवासीहरुको कमजोर सहभागिता indigenousvoice.com/news/1303
NE
0
0
0
14
Kumar Yatru รีทวีตแล้ว
Rastriya Swatantra Party - RSP
Rastriya Swatantra Party - RSP@party_swatantra·
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाहलाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने झापा क्षेत्र नं ५ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ! रवि लामिछाने सभापति #RSPNepal
Rastriya Swatantra Party - RSP tweet media
NE
40
75
1.1K
19K
Kumar Yatru
Kumar Yatru@KumarYatru·
४० औँ प्रधानमन्त्रीमा मधेसी मूलका बालेन्द्र साह, पहिलो क्याबिनेटबाट दलि... youtu.be/kvwxVXUN6u8?si… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
21
Kumar Yatru
Kumar Yatru@KumarYatru·
पाँचथरको बौद्धिक व्यक्तित्व नरेन्द्र केरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ छ । यो विषम परिस्थितिमा तपाइले ल्याउनु भएको मतले तपाइको लोकप्रियतालाई जनाउँछ ।
Kumar Yatru tweet media
NE
0
0
0
26
Kumar Yatru
Kumar Yatru@KumarYatru·
धमलाको भोट भन्दा त मेरो व्याई फ्रेन्ड धेरै होला हौ भन्दै थिइन एकजना महिला टिकटकवाला ,,
NE
0
0
1
28
Kumar Yatru
Kumar Yatru@KumarYatru·
नेपालले आइएलओ–१६९ अनुमोदन गरेर कार्यन्वयन नै गरेन, भारतले अनुमोदन नै नगरी आदिवासीका लागि धेरै काम गर्‍योः महेन्द्र पी लामाf indigenousvoice.com/news/1292
NE
0
0
0
11
Kumar Yatru
Kumar Yatru@KumarYatru·
नेपालले आइएलओ–१६९ अनुमोदन गरेर कार्यन्वयन नै गरेन, भारतले अनुमोदन नै नगरी आदिवासीका लागि धेरै काम गर्‍योः महेन्द्र पी लामा indigenousvoice.com/news/1292
NE
0
0
0
14
Kumar Yatru
Kumar Yatru@KumarYatru·
प्रतिनिधिसभा निर्वाचनमा तामाङ सवाल सम्बोधन गर्ने दललाई मात्र मत दिन घेदुङको अपील, प्राथामिकतामा प्रभावकारी उम्मेद्वार indigenousvoice.com/news/1290
NE
0
0
0
14
Kumar Yatru
Kumar Yatru@KumarYatru·
सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रले आफ्नो क्षमता बुझेको छैन: Prof. Mah... youtu.be/cNpzvF5Q1ZU?si… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
23
Kumar Yatru
Kumar Yatru@KumarYatru·
नेपाल–भारत सम्बन्ध किन अन्योलमा छ? ईपीजी प्रतिवेदन किन कार्यान्वयन भएन? अन्तर्राष्ट्रिय सम्बन्धमा आदिवासी ज्ञानको स्थान कहाँ छ? 🎙️ youtu.be/cNpzvF5Q1ZU?si… via @YouTube
YouTube video
YouTube
NE
0
0
0
12