चोमोलुड०मा🇳🇵

9.9K posts

चोमोलुड०मा🇳🇵 banner
चोमोलुड०मा🇳🇵

चोमोलुड०मा🇳🇵

@PkDemba

The secret of life, though, is to fall seven times and to get up eight times

เข้าร่วม Kasım 2009
1K กำลังติดตาม1K ผู้ติดตาม
ทวีตที่ปักหมุด
चोमोलुड०मा🇳🇵
🙏 !!! यसले फलो गरेछ भनेर भावुक नहुन अनुरोध छ । कतिलाई त रोडा हान्दै लखेट्न कै लागि फलो गरिरहेको छुं है … 😂😂😂
NE
2
2
35
5.6K
चोमोलुड०मा🇳🇵
यो बहस पत्रमा उ आफैले पुरै संविधान लेख्ने पनि हैन, केवल बर्तमान परिप्रेक्ष्यमा कुन कुन धारा-उपधाराहरू परिवर्तन गर्न/थप्न आवश्यक छ भनेर फ्लोर ओपन गर्ने हो । आखिर सुझाव र सल्लाह अनुसार सबैको सहमतिमा हुने हैन र ? हि ईज ए परफेक्ट गाई 🤘
चोमोलुड०मा🇳🇵 tweet media
NE
0
0
2
68
चोमोलुड०मा🇳🇵
दाजु होस त यस्तो । बालेन भन्दा पनि छोटो लेख्ने र बोल्ने जस्तो ! 🤣
चोमोलुड०मा🇳🇵 tweet media
NE
1
0
1
85
चोमोलुड०मा🇳🇵
१०० जना भ्रष्ट समातेर १०० कार्यसुचिको लक्ष्य परा गर्ने हो सरकार ? भ्रष्ट त वडा वडा मा छन जनाव, तर सस्तो लोकप्रियतामा बहकेर गोटि बिनाको माछिजाल फ्यालेर काम छैन । अध्यन, अनुसन्धान र परिपक्वता चाहियो ।
चोमोलुड०मा🇳🇵 tweet media
NE
0
0
1
37
चोमोलुड०मा🇳🇵
कॅाग्रेसका - हनुमान एमालेका - झोले माउबादिका - गुरिल्ला रास्वपाका - शुभचिन्तक । - शब्द नै काफि छ । 🤘😜
NE
2
0
2
88
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
प्रत्येक होटल र रेष्टुरेन्टको किचनमा सिसिटिभी जडान गरिएको हुनुपर्छ, र त्यसको लाइभ दृश्य डाइनिङ (खाना खाने) क्षेत्रमा प्रोजेक्टरमार्फत देखाईएको हुनुपर्छ। [Public food security]
NE
14
11
93
11K
चोमोलुड०मा🇳🇵
विचरा दाजु, सरकारले देशका गहनाहरूलाई किन बिरामि बनाउॅदै छ ?
चोमोलुड०मा🇳🇵 tweet media
NE
0
0
4
61
चोमोलुड०मा🇳🇵
जहिले सामान्य र निदौरे समयमा मात्र छिरिने रहेछ यो स्पेस । संग्राममा छुटेको सिपाहि जस्तो ग्लानी हुने 😜
NE
0
0
3
191
चोमोलुड०मा🇳🇵
@4JzdJuPW8OIGNvC यहि अततायिहरूले नै जलाएका हुन । प्रमाण चाहिए जेलमा जानुस - ८०० भन्दा बढि जाकिएका छन् । 😛
NE
0
0
0
12
चोमोलुड०मा🇳🇵
सरल दाजुले आफ्नै गीत पनि सिया-सागरमा ढाल्नुहुन्छ । ईरानको जनजाति कस्ता थिए र कस्तो अहिले छन् ! अधिकार केवल बुर्का हैन, जसरि मेरो धर्म पनि हिन्दु हैन ….
Saral Suman🇳🇵@Saralsuman1

युद्ध साँच्चै क्रूर हुन्छ ...

NE
0
0
0
51
चोमोलुड०मा🇳🇵
के हो लाभको पद ? के हो मालदार मन्त्रालय ? पद भनेको जिम्मेवारी हो, लाभ हैन । ईक्वीटि हुनपर्छ, तर कोटाबाट हाकिम भएका सबै जनजाती, दलीत र मधेसिको पुन योग्यताको परिक्षा (कोटाकै आधारमा २०% ॲक … छ्या ….) लीईयोस् । सबैलाई ईक्वेल बनाईस्यो महाराज बालेन ! 😛🤪👍
NE
1
0
2
138
चोमोलुड०मा🇳🇵
हिंसात्मक र अराजक आन्दोलनको ईतिहॅास बोकेका एमाले र कॅाग्रेस बरू पाटि नै बिलय भएर जालान तर आन्दोलनको रूप समेत परिवर्तन गर्न चाहॅदैनन् ।
NE
2
2
19
2.3K
चोमोलुड०मा🇳🇵 รีทวีตแล้ว
टिमुर
टिमुर@NepaliTimur·
रास्वपाले "राईट टु रिकल" भन्दा खिल्ली उडाउने दादाहरुले त्यै कपि पेष्ट हानेचन ! 😂
टिमुर tweet media
NE
3
7
55
3.7K