Rajjit ✍ 🇳🇵

174.1K posts

Rajjit ✍ 🇳🇵 banner
Rajjit ✍ 🇳🇵

Rajjit ✍ 🇳🇵

@RajjitC

Former Production Planner/Manager,@ film industry,https://t.co/qNIJVPrRa3 https://t.co/IzMv4sVvli

kathmandu-12,nepal เข้าร่วม Kasım 2019
2.5K กำลังติดตาม17.8K ผู้ติดตาม
ทวีตที่ปักหมุด
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
From Kathmandu to Hollywood Nepali: Selfie King | Prakash | Pujaar Sarki | Mahabhoj Hindi: Unchai | The Casino T-Series: Music Video South: Jack | Tyson Naidu Hollywood: Fracture Stories don’t need borders. I just build them.
English
2
13
27
10.7K
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
प्रतिक
प्रतिक@Shreyash311·
~गजल कहाँ पुगे म कहाँ आए त्यो याद छैन कहिले भेटिए कहिले हराए याद छैन बरू गजल कति लेखे गनेर भन्न सक्छु नसोध फोटो कति फटाए याद छैन अझै भेटिन्छन मेरो कथा सुन्न खोज्ने मैले कसलाई के सुनाए त्यो याद छैन सम्झिन्छू तिमिले दिएको थुप्रै वाचाहरू तर कसम भने कति खाए त्यो थाहा छैन!)
NE
1
7
10
256
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
सुष्मा आचार्य💖
जीवनमा संघर्ष नगर्ने मान्छे सफल हुँदैन। आज थाकेको जस्तो लागेतापनि रोकिनु हुँदैन। किनकि हार मान्नेहरू कहिल्यै जित्दैनन्, र जित्नेहरू कहिल्यै हार मान्दैनन्। हामी अहिले जहाँ छौ, त्यो अन्तिम होइन… यो त सुरुवात हो। आफूलाई विश्वास गरौ हामी सक्छौ भनेर शुभप्रभात ❣️🌺🍮
NE
12
15
35
656
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
💘आशिका शर्मा 💘
बशन्त ऋतु फुलहरु चुपचाप फुल्छन् कुनै आवाज बिना कुनै गुनासो बिना फुलहरुले केही दिनका लागि संसारलाई सुन्दर बनाउँछन् अनि फेरि चुपचाप हराउँछन् यी फूलहरू 🌸 ले मलाई सधैं सम्झाउँछन् सुन्दरता सधैं रहँदैन तर त्यसले छोडेको अनुभूति भने धेरै गहिरो र लामो हुन्छ जिन्दगी पनि एस्तै त हो..🙏🌷
NE
6
24
53
824
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
Evidence👰
Evidence👰@SakkshiTiwari·
मन कोमल छ अनि अनियन्त्रित पनि आफैमा नजरबन्द छु, आफुलाइ आफ्नै काबुमा राख्न कठिन भएको छ #शुभबिहानि ☕️🌸
NE
3
6
26
456
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
पोखरेली🇳🇵
"आजभोली सबै मान्छेलाई प्राय हरेक चिजको मुल्य थाहा हुन्छ तर त्यसको महत्व थाहा हुंदैन।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏😍🌹
NE
10
18
67
1.2K
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
मैसाब🌸💫
मैसाब🌸💫@bluesky313_·
केही बोल्न मन लाग्दैन, केही सुन्न पनि मन लाग्दैन। मन भित्रको चिच्चाहट मात्र बाँकी छ... शुभबिहानी ☕🌷🙏🏼
NE
8
11
60
1.2K
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
कहिले त पढेर भन मलाई, म शब्द मात्र बनेँ कि , तिम्रो मुटुको धड्कन सम्म पुगेँ ? मेरो अनुभूति कागज मै सीमित रह्यो कि, तिम्रो आत्मामा बस्न सफल भयो ? किनकि म लेख्दिन शब्दहरू मात्र, म त तिमीमा आफूलाई खोज्दै लेख्छु… #म_अनि_मेरो_भावना
NE
5
23
54
718
Rajjit ✍ 🇳🇵
समय तय छ, ठाउँ तय छ, घटना तय छ, घटित हुनु पनि तय छ… हामी त केवल यात्रु हौँ, जसले बाटो रोजे झैँ लाग्छ, तर बाटोले नै हामीलाई रोजिरहेको हुन्छ। कहिलेकाहीँ ढिला भयो जस्तो लाग्छ, कहिलेकाहीँ छिटो भयो जस्तो, तर सत्य त यत्ति हो, जे हुनुपर्ने हो, त्यो सही समयमा नै हुन्छ। अतः हतार नगर, निराश पनि नहोऊ, किनकि नियतिले लेखेको कथा सधैं आफ्नै समयमै सुन्दर हुन्छ। 🌿 #म_अनि_मेरो_भावना जीवनमा हुने हरेक घटना पहिले नै तय जस्तै लाग्छ, जहाँ हामी केवल पात्र हौँ। धैर्यता र विश्वासले नै यात्रालाई अर्थपूर्ण बनाउँछ।
NE
1
29
50
1.2K
Rajjit ✍ 🇳🇵
अबको केही दिन ढोरपाटन क्षेत्र तिर बित्नेछ… जहाँ पहाडका काखमा शान्ति सुतिरहेको हुन्छ, र हरेक हावाको सासले थाकेको मनलाई स्पर्श गर्छ। त्यहीँ कतै आफूलाई फेरि भेट्नेछु, हराएको मुस्कानलाई प्रकृतिको आँगनमा खोज्दै… 🌿
NE
2
16
35
863
Rajjit ✍ 🇳🇵
प्रकृतिको काखमा म बबुरो, प्रकृतिको काखमा म बबुरो जस्तै छु, हावाको स्पर्शले हल्लिने, घामको न्यानोपनले बाँच्ने, र पानीको थोपाले मुस्कुराउने। यहाँ न कुनै अभिनय छ, न कुनै आडम्बर, मात्र सरलता, शान्ति र आफ्नोपन छ। शहरको कोलाहल भन्दा टाढा, म आफैलाई फेरि भेटिरहेको छु जहाँ म सानो भए पनि, मन भने अनन्त आकाश जत्तिकै विशाल छ। 🌿 #म_अनि_मेरो_भावना #dhorpatan
Rajjit ✍ 🇳🇵 tweet media
NE
1
3
11
677
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
@_samana_kharel_ कहिलेकाहीँ शब्दहरू कमजोर हुन्छन्, तर मौनता कहिल्यै झुट बोल्दैन… जहाँ बोल्नु पर्दैन, महसुस मात्र हुन्छ, त्यहीँ त साँचो प्रेमले आफ्नो अस्तित्व प्रमाणित गरिरहेको हुन्छ।
NE
0
1
1
114
💞सामु💞
💞सामु💞@_samana_kharel_·
@RajjitC जहाँ शब्द हराउँछन् अनी मौनता बोल्छ अनि त्यहाँ प्रेम प्रस्ट बाँचिरहेको छ..।
NE
1
0
6
243
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
जुन प्रेमको कुनै सिमा हुँदैन, म त्यही असीम गहिराइमा तिम्रो बनेको छु, जहाँ शब्दहरू हराउँछन्, तर माया झन् प्रस्ट भएर बाँचिरहन्छ। 💫 #म_अनि_मेरो_भावना
NE
2
28
77
3.8K
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
जहाँ प्रेमको कुनै सीमा हुँदैन, त्यहाँ आत्मा पनि एक अर्कामा हराउँछन्। शब्द भन्दा गहिरो, समय भन्दा बलियो, यही असीम मायामा म पूर्ण रूपमा तिम्रै हुँ। 💫
Rajjit ✍ 🇳🇵@RajjitC

जुन प्रेमको कुनै सिमा हुँदैन, म त्यही असीम गहिराइमा तिम्रो बनेको छु, जहाँ शब्दहरू हराउँछन्, तर माया झन् प्रस्ट भएर बाँचिरहन्छ। 💫 #म_अनि_मेरो_भावना

NE
2
11
27
1.5K
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
राम्रो दिनहरूको खोजीमा उमेर बित्छ, पछि थाहा हुन्छ कि बितेका दिनहरू नै राम्रा थिए...❤️☘️
NE
2
11
46
1.4K
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
सुष्मा आचार्य💖
आज मर्यादा पुरुषोत्तम रामको जन्मदिन हामी सबैलाई रामनवमीको शुभकामना 🙏 ✍️सत्यनिष्ठा र धर्मपालन ✍️कर्तव्यप्रति समर्पण ✍️धैर्य र सहनशीलता ✍️न्यायप्रियता र करुणा यदि राम मान्नुहुन्छभने सत्य र धर्मको बाटो कहिल्यै नछोड्नु। किनकि अन्ततः सत्यको जित हुन्छ। जयसियाराम जयश्रीराम❣️ Vdo :copy
NE
6
8
25
510
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
मैसाब🌸💫
मैसाब🌸💫@bluesky313_·
ट्वीट त सानो थियो तर भावना गहिरो थियो… देखेर पनि लाइक गरेनौ नि निष्ठुरी..😜 शब्दमा त माया भरिएको थियो सायद तिमीले महसुस गर्न सकेनौ....💔
NE
4
9
47
1.4K
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
👸
👸@Sal_ina04·
गलत को थियो थाहा छैन तर सर्वस्व मैले गुमाएँ !!
NE
0
7
23
808
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
👸
👸@Sal_ina04·
कोहि भगवान् ले देख्छन् कि भनेर डराउँछन् , कोहि भगवान् ले देखिरहेका छन् नि भन्ने विश्वास गर्छन् ।। 🍀
NE
0
5
19
675
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
Evidence👰
Evidence👰@SakkshiTiwari·
“आफुले आफैलाइ बिर्सि आफुलाइ अरुमा पाउनु पनि प्रेम हो” #शुभ_प्रभात_वंदन ☕️🌸
NE
9
13
49
1.8K
Rajjit ✍ 🇳🇵 รีทวีตแล้ว
सुर्य मगर(✍अज्ञात सायर✍)
शान्ति समृद्धिले देशलाई घेर्याे भने फर्कि आउछु आमा परदेशीकाे दु:ख र कष्ट हेर्याे भने फर्कि आउछु आमा देशमा आमूल परिवर्तन हुने हल्लाखल्ला सुनेको छु, अब साच्चै देशले मुहार फेर्याे भने फर्कि आउछु आमा। #शुभ_प्रभात_वंदन #शुभबिहानी
NE
6
11
36
1K