Real Enemee

131.1K posts

Real Enemee banner
Real Enemee

Real Enemee

@RealEnemeee

मेरो सबै कुरा हावा हुन सिरियस नलिनु होला;)

Nepal, पागलपुर เข้าร่วม Ekim 2016
5.4K กำลังติดตาม8.4K ผู้ติดตาม
Real Enemee
Real Enemee@RealEnemeee·
२५ सिटमै केपि ओली खुसी : हामीसंग कम से कम २५ सिट अझै पनि छ नी । भन्छन् २५ सिट गन्दा हातखुट्टाका सबै औंला सकिन्छन 🤣🤣🤣😛😛
NE
0
0
0
34
Real Enemee
Real Enemee@RealEnemeee·
बालेन ले हर्कलाई जस्तै इग्नोर गरेउ तिम्ले मलाई 🤦😭
NE
0
1
3
499
Real Enemee
Real Enemee@RealEnemeee·
अर्जुन कुमाल र दीपक डुम्रेको अर्धशतकमा गण्डकी प्रदेशले पिएम कपको खेलमा त्रिभुवन आर्मी क्लबलाई २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Real Enemee tweet media
NE
0
0
2
65
Real Enemee
Real Enemee@RealEnemeee·
इशन पान्डे को पनि अर्धसतक आयो !! यस्ता नाथे अर्धसतक त कति बनाइन्च कति भो त #PMCup
NE
1
0
3
147
Real Enemee
Real Enemee@RealEnemeee·
अर्जुन कुमाल ले लगातार दोस्रो अर्धसतक प्रहार गरेका छन ! आज आर्मी बिरुद्ध अस्ति बाग्मती बिरुद्ध
NE
0
0
1
91
Real Enemee
Real Enemee@RealEnemeee·
दिपेन्द्र सिङ ऎरी र कुशल भुर्तेल किन PM Cup नखेलेको हो ? PM Cup भन्दा आफ्नो लेभल माथी भएर हो कि घरायसी कारण हो कि इन्जुरी भएर हो ???? @SubasTheOne_ दाइ 🤔
NE
4
0
1
642
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@RealEnemeee @SubasTheOne_ अस्ति एपीएफसँग ४ मै आउट भो । आज गेम होला बरु हेर्नुस् दाइ
NE
1
0
0
56
Real Enemee
Real Enemee@RealEnemeee·
@_dejabhu @SubasTheOne_ ए होर तपाई ले अन्दाजितिकारिता कहिले सम्म गर्नी हो जिमु 😂 दाइ ! तेहि अहिलेसम्म एउटा नि गेम मा नदेखेर सोधिराछु
NE
1
0
0
54
Prabisha Panta
Prabisha Panta@prabisha_·
आफ्नो धर्म मान्दा के को टाउको दुखाइ हो फेरि! कसैले छालाको बेल्ट लगाएर आफ्नो बाबुको कृयाकर्म गर्दा नि आपत्ती थ्यो अहिले धर्म मान्दा नि आपत्ती छ चाहिएको केहो तपाईं हरुलाइ? 🤔🤔🤔
Ravi Mishra@rabimishra

कुनै व्यक्ति विशेषको अन्धविश्वासको बोझ राज्यलाई बोकाउन हुँदैन। समय पुरै मदहोशीमा लठ्ठिएको बेला यो रमाइलो लाग्न सक्छ, तर यसले राम्रो गर्दैन।

NE
6
0
17
649
Real Enemee
Real Enemee@RealEnemeee·
आज को खेल ! अर्जुन कुमाल र दिनेश खरेल को ब्याटिङ हेरौ 😍❤️
Real Enemee tweet media
NE
0
0
1
58
Real Enemee
Real Enemee@RealEnemeee·
@aun19u_9u सिटामोल नि सक्यो छ के खानी होला 🤔
NE
0
0
0
79
Riri🥳
Riri🥳@aun19u_9u·
शपथ कार्यक्रममा जे सुकि गरुन जनताले रोजे पछि कस्को टाउको दुख्यो ? मुसाको औषधि नखाउ सिटामोल खाउ सुत 😜🍀🤣
NE
4
4
51
1.8K