Sushil Pyakurel

2.1K posts

Sushil Pyakurel

Sushil Pyakurel

@SushilPyakurel1

Kathmandu, Nepal. เข้าร่วม Ekim 2012
267 กำลังติดตาม4.3K ผู้ติดตาม
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
पहिलो सातामा परिलक्षित सरकारी दृष्टिबाट यो सरकार ‘प्रोब्लम अफ प्रिविलेज’ मा अधिक फोकस हुँदै गरेको अर्थ लाग्दै छ । तर, नेपालको असली नागरिक जो दूरदराजका गाउँमा बस्छन्, तिनका दुनियाँ फरक छ ।ekantipur.com/opinion/2026/0…
NE
0
0
1
23
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
पुर्खाले भनेको "बांची रहे अचम्म देखिन्छ" हो र छ । बहुदलीय जनवादको सिद्धान्त बिरुद्ध " शस्त्र क्रान्तिको " कार्यनीतिका एक कमाण्डर एमालेको संसदीय दलको नेता बनेछन।उनकै पूर्व सुप्रिम कमाण्डर अर्को कम्युनिस्ट पार्टीको संसदीय दलको नेता छन।
NE
2
5
17
1.8K
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
सत्ता परिवर्तनको इतिहासले पनि देखाउँछ—कुनै पनि शक्ति स्थायी हुँदैन । न दुई तिहाइ बहुमत, न राज्य संयन्त्र, न त ऐतिहासिक शासन व्यवस्थाहरू ।
NE
0
0
5
179
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
प्रश्नको सिरानीमा सुशीला : संसदलाई छलेको कि नागरिकलाई ढाँटेको ? shilapatra.com/detail/177091
NE
0
0
0
95
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
करछलीको मुद्दामा परेका व्यापारीको उपहारमा झण्डै ६ करोडको गाडी चढेर देशदौडाहामा गएका बालेनमाथि गाडी प्रकरणको जवाफ दिन सामाजिक सञ्जालबाट दबाब भने बढेको छ । तर, बालेन उक्त प्रकरणको जवाफ दिनुको सट्टा विषयान्तरमा लागेका छन् । shilapatra.com/detail/176353
NE
0
0
0
77
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
गठबन्धन : सत्ताका लागि सिद्धान्त त्याग्ने अलोकतान्त्रिक अभ्यास himalkhabar.com/144749/politic…
NE
0
0
1
73
Sushil Pyakurel รีทวีตแล้ว
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
Protest the Venezuela intervention.
Kanak Mani Dixit tweet media
Español
1
2
10
1.7K
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
"प्रहरीलाई गोली चलाउन आदेश दिएको थिइनँ, नैतिकताको आधारमा राजीनामा दिएँ।" तत्कालीन गृहमन्त्री रमेश लेखकको यो भनाइमा पूर्व प्रम केपी ओलिको के प्रतिकृया होला? ratopati.com/story/533428/i…
NE
1
2
3
2.2K
Sushil Pyakurel รีทวีตแล้ว
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
Short-notice welcome to enthusiasts of EVs & Public Transport ! Sunday is 50th Anniversary of the Trolley Bus. We are holding a commemoration in order to energise discussion on ELECTRIC PUBLIC TRANSPORT. Sunday, 28 December, 11AM-1PM, Open Entry Sajha Southasia Centre, Pulchowk.
Kanak Mani Dixit tweet media
English
4
7
30
2.8K
Sushil Pyakurel รีทวีตแล้ว
Purna Basnet
Purna Basnet@purnabasnet·
‘फागुन २१ गते निर्वाचन हुनेमा आशंका, प्रक्रिया सुरु भइसकेपछि कानुन संशोधन गर्नु गलत’ nepalkhabar.com/politics/26016…
NE
0
1
3
475
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
स्क्रिनमा किन हेर्ने ? मोबाइल हेर्दै फूर्सत छैन। #TIAdomestic
Sushil Pyakurel tweet media
NE
9
10
82
11.5K
Sushil Pyakurel รีทวีตแล้ว
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
'नागरिक' को सम्पादकीय: 'सम्झौतामै समस्या' "देशबाट लोकतन्त्र बिदा गर्ने गरी विध्वंस मच्चाइएको घटनालाई 'जनआन्दोलन'का रूपमा स्वीकार गर्न सकिँदैन। प्रम कार्कीले सरकारकै तर्फबाट भनेर अहिले हस्ताक्षर गरे पनि संविधान विपरीतका प्रावधान कार्यान्वयन हुन सक्दैनन्।" nagariknews.nagariknetwork.com/editorial/prob…
NE
1
5
14
2.2K
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
नेकपा एमालेको पछिल्लो अधोगतिको सुरुवात २०७८ को दसौँ महाधिवेशनपछि भएको हो, जहाँदेखि एमाले पार्टीको सामूहिक नेतृत्व र निर्णय प्रणाली ध्वस्त भयो । त्यहाँदेखि नै हो– पार्टी एकल नेतृत्वको नियन्त्रणमा परेको, नेताको जादुमा भर पर्न थालेको, nepalpress.com/2025/12/09/669…
NE
0
0
0
80
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
अहिले सुशीला कार्की प्रधानमन्त्रीको कुर्सीमा छिन्। गंगामायासँग स्वीकृति लिई नन्दप्रसादको शवको सद्‌गत गर्न प्रम कार्की लाग्नेछिन् भन्ने आश गर्न सकिन्छ। जबकि, अरू सबैसँग यस सम्बन्धमा आश मरिसकेको छ।himalkhabar.com/144717/transit…
NE
1
1
1
193
Sushil Pyakurel
Sushil Pyakurel@SushilPyakurel1·
चौथो महाधिवेशनः एमालेमा नेतृत्व हस्तान्तरणको एउटा ऐतिहासिक मोड nepalpress.com/2025/11/24/664…
NE
0
0
0
83