सुभाष รีทวีตแล้ว
सुभाष
29.3K posts

सुभाष รีทวีตแล้ว
सुभाष รีทวีตแล้ว

@NAYA_PATRIKA सम्पत्ति पनि साला पचाउन सक्ने मात्रै राख्नु नि।
हैन् ! एउटा जीवन बाँच्नलाई के लाई चाहियाे यत्राे सम्पत्ति ??
NE
सुभाष รีทวีตแล้ว

प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर तोकिएको समयमा हुन नसके अर्को समयमा गर्ने व्यवस्था गरेको छ। तर प्रश्नोत्तर टार्न पाउँदैनन्।setopati.com/politics/389516
NE

पॉडकास्ट छाडा बोल्नेहरुलाई @NepalPoliceHQ ले सचेतमात्र गराएर छोडेछ !!!! २/४ महिना भित्र हाल्न पर्ने थियो तिनीहरुलाई , अब त्यो राजेन्द्र खडगीलाई पनी भित्र हाल्नु पर्यो @NepalPoliceHQ facebook तिर छाडा बेलेर हैरान पराछ 👍👍👍
NE
सुभाष รีทวีตแล้ว

Exclusive: दीपक भट्टको १० बुँदे मार्गचित्र कार्यान्वयन गर्ने सर्तमा बनेको थियो देउवा-ओली सत्ता गठबन्धन bizmandu.com/content/202605… #bizmandu
NE
सुभाष รีทวีตแล้ว

जो सूर्य चिन्हको लोगो भिरेर केपी ओली जस्तो नरसंहारकारीको कार्यकर्ता बन्यो। जो, एमालेको गोष्ठि- प्रशिक्षण र परख मात्र होइन र दर्शनको भर्याङ चढेर न्यायालयको चोटामा पुग्यो। जो, एमाले-कांग्रेसको सिण्डिकेटको साहराले आज कामु प्रन्या बन्यो। जो, १२ वर्ष सर्वोच्चको ‘फिक्स गेम’को सिखण्डी बन्यो। आज उही न्यायाधिशले एमालेको कन्टेन्ड, शैली र सौख देखायो। – लागेको थियो श्रीमान सपनामा रुपान्तरण छ– अन्याय भयो। तर होइन रहेछ। श्रीमानको सुसुप्त एमोलेपन सतहमा आएपछि लाग्यो– बालेनले जे गरो ठिक गरो। २३ गते बेदीमा पुगेका हाम्रा सन्तानलाई न्याय गरो।
NE
सुभाष รีทวีตแล้ว

रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
Kanak Mani Dixit@KanakManiDixit
सुकुम्बासी बस्तीका बालबालिका सोधिरहेछन्— हामी कहाँ पढ्ने, सरकार? - from @Himal_Khabar himalkhabar.com/144853
NE
सुभाष รีทวีตแล้ว
सुभाष รีทวีตแล้ว
सुभाष รีทวีตแล้ว

पत्रकारितामा यसरी ‘फलानोको खातामा फलानोले पैसा हाल्यो, यो व्यक्ति चिनियो तर यो व्यक्ति चिनिएन त्यसैले सन्देह पैदा भयो’ भन्दै बैंक स्टेटमेन्ट न्यारेट गर्दा जो आरोपी हो त्यसको मात्र होइन उसँग कारोवार गर्ने बैध कारोबारीको समेतको गोपिनीयताको हक हनन हुन्छ। जतिसकुै आर्थीक अपराधका रिपोर्टिङ पनि यो मर्यादा/मानक त रहन्छ भो साने :) । उपदेश होइन– मान यो गम्भिर कुरा हो। लभ यू।
NE
सुभाष รีทวีตแล้ว
सुभाष รีทวีตแล้ว

Cc @NepalRastraBank Protect public Data:
कान्तिपुरले सुदन गुरुङको Nabil Bank खातासम्बन्धी सम्पूर्ण बैंकिङ विवरण सार्वजनिक गर्यो भन्ने कुरा गम्भीर चिन्ताको विषय हो।
बैंक स्टेटमेन्ट कुनै पनि व्यक्तिको अत्यन्त गोप्य वित्तीय कागजात हो। यस्तो जानकारी कसरी मिडियामा पुग्यो?
++
NE
सुभाष รีทวีตแล้ว

पत्रकारको नाममा २/3 जना घटिया मान्छे छन् KTV मा। सबैभन्दा पहिले तिनीहरुलाई कान्तिपुर TV बाट घोक्रेठ्याक लगाउनु पर्ने । आफैले राजिनामा दिएर त कसरी सुधार होला @swarsirohiya ,निकाल्नु पर्ने मान्छेलाई निकालौ न । Best wishes for change 🙏🙏🙏👍
NE





