चुच्चे 🤥

31.6K posts

चुच्चे 🤥 banner
चुच्चे 🤥

चुच्चे 🤥

@basnet_10

profile फोटो Zoom गरेर नहेर्नुस,तपाईं हरु आफै confuse हुनुहुने छ like गरुम कि save भनेर्😜🤥

नेपाल เข้าร่วม Aralık 2017
1.3K กำลังติดตาม3.7K ผู้ติดตาม
ทวีตที่ปักหมุด
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
साला जिन्दगी धेरै भनियो जिन्दगीले हजूर भिनाजू कहिलै भनेन😔🙈
NE
7
24
128
9.5K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
धेरै सोचे किन हारे म बारम्बार, जवाफ सधै एउटै आयो सोझोपनले जिताउने होइन, सकाउने रहेछ.🤥
NE
0
4
18
1.2K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
अन्जानबाट चिन्जान हुँदै फेरि अन्जान हुने चिजकाे नाम न‌ै मायाँ हाे । ट्याक्सीको पछाडि लेखिएको रहेछ 🤥
NE
0
4
23
1.2K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
मसँग अरुको कुरा काट्ने अनि अर्कोसँग मेरै कुरा काट्दै हिँड्नेहरूको फेरि बेग्लै दुनिया छ। 🤪🤥
NE
1
9
37
2.3K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
संसारमा सियो बनेर रहनुस्, कैँची बनेर होइन। सियोले दुईलाई एक बनाउँछ, कैँचीले एकलाई दुई बनाउँछ। 🤥
NE
0
4
5
585
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
नाइट बसको यात्रा अनि बिहान दाङको लमहीमा चिया पिऊनुको छुट्टै आनन्द छ🤥
चुच्चे 🤥 tweet media
NE
4
0
17
924
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
आफूलाई मन परेको कुराको लागि तड्पिनु यही नै जिन्दगी हो 🤥
NE
0
9
25
1.5K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
माघे सक्रान्तिमा देखिएको बाह्रकुने दह🤥
चुच्चे 🤥 tweet media
NE
0
0
2
343
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
कसैले हस् भन्यो भन्दैमा खास नसम्झनुस महोदय, बाघ र बिरालो पनि साइनो मामा भान्जा को हो 😹🤥
NE
0
8
43
1.7K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
मिल्नु जस्तो राम्रो केही होइन संसारमा 🙏🤥
NE
0
0
5
340
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
जिन्दगीमा पहिलोपटक भोट हाल्ने जुरेको छ चुनाव पो हुन्छ कि हुन्न्🤥
NE
0
1
11
673
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
ज्योतिषले पनि निकैबेर हात हेर्दै भन्यो,तँ कालले होइन उस्कै यादले मर्छस् 🤥
NE
0
10
38
1.6K
SHUKRA (The morning star)
SHUKRA (The morning star)@itsyakkha555·
@basnet_10 ढुङ्गाले हान्न न परोस चियोचर्चो गर्दा त अर्काको 😂😂
NE
1
0
1
34
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
गल्ती के थियो थाहा भएन तर कसैले यसरी अपमान गर्यो कि मैले प्रेम गर्न छाडिदिएँ...🤥
NE
0
0
7
333
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
प्रेम गर्नै हो भने, पहिला जिम्मेवारीसँग इमानदार बन, नत्र फेक आइडीको माया, आफ्नै घर जलाउने आगो बन्छ🤥
NE
2
5
23
1.2K
चुच्चे 🤥
चुच्चे 🤥@basnet_10·
London Bridge पछि Janaki Mandir: रत्ननगर महोत्सवको जनकपुरको जानकी मन्दिरलाई चितवनमा पुर्याइएको छ।😝🤥
चुच्चे 🤥 tweet media
NE
0
1
15
1.1K