जब लोकतन्त्र औपचारिक प्रक्रिया र आवधिक चुनावमा सीमित भई जनजीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन असफल हुन्छ, तब युवाले लोकतन्त्रकै दायराभित्र बसेर पनि त्यसको अभ्यासमाथि प्रश्न उठाउन विद्रोह र प्रतिरोधहरू भइरहन्छन् । @brabimkumarekantipur.com/opinion/2026/0…
जनसांख्यिक बोनसको तथ्यांकलाई आधार मानेर केही अर्थशास्त्रीले आर्थिक विकास र समृद्धिको ललिपप बााडिरहेकै छन् । समस्याको गहिराइ बुझेर दिगो नीतिगत पहल लिनुभन्दा तत्काल घोषणा र निर्देशनको तदर्थवादी समाधान नै नेपाली राज्यको मौलिक पहिचान बनेको छ । @brabimkumarekantipur.com/opinion/2024/0…