ทวีตที่ปักหมุด
Amrit Mokshaÿatri🐦️
934 posts

Amrit Mokshaÿatri🐦️
@d_batuk
Whatever, Who cares?
Nepal เข้าร่วม Şubat 2010
753 กำลังติดตาม579 ผู้ติดตาม

भन्दा दिक्क लाग्छ तर सत्य हो😡 सम्प्रदाय (सनातन) लाई यस्ता पाखण्डहरुले सबैभन्दा बढि मजाक बनाउदैछन्
UFO Hunter@iamufohunter
🚨 Indian Spiritual leader shows Magic tricks on live TV , tries to fool the audience.
NE

@Kiranjoshi900 प्रश्न यो आयो ! जग्गा किन्ने गृह मन्त्री को छाक वास सबै त्यै हो वा सम्पत्ति बढाउने शिल सिलामा खरिद गरियो? यदि छाक वास त्यै नै हो भने पछि त्यही ठाँउमा कर्म/वास गर्नु पर्ने होला! कसैको बासस्थान, कर्म थलो राज्यले लहडमै हटाउने वा राम्रोसँग प्रमाणिकरण गर्ने? कोइ बेघर बेरोजगार नहोस्
NE

@RaameshKoirala मर्दा करोडपती बनाउने जिबनविमा लाई पनि ज्यूदाहरु प्रति उत्तरदायी गराउ सरकार भन्दिनु पर्यो। अलि अलि जनताको स्वास्थ्य मा लगानी गर्दा ज्यूदा मनुवाको आयू बढाउन योगदान होला कि?🙏
NE

@d_batuk @MahabirPun K garne ta? Desh ko paisa Yemale , Congress, Maobadi haru le kha ra desai barbad gare, Nepal ma pani investment garera tyasto saman haru banaun sakinthyo, Gatilo sarkar bhako bhaye.
हिन्दी

राष्ट्रिय आविष्कार केन्द्र द्वारा सञ्चालित बीरगञ्ज कृषि औजार कारखानामा बनेको ब्याट्री बाट चल्ने हाते ट्रयाक्टर , र त्यसको ट्रली हेर्नुहोस् । अनि त्यसले खेत जोतेको भिडियो पनि हेर्नुहोस्। त्यस्तो सामान किन्न चाहनेले प्रमुख इञ्जीनियर रितेश देवलाई 9814362260 मा सम्पर्क गर्नुहोस्। एक बर्षको पुर्ण वारेन्टी छ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹
NE

@MahabirPun @ChandGS009 औजार उत्पादन गर्नु भए कमाई, रोजगारी श्रृजना तथा देशमा आयात रोकी आत्मनिर्भर कायम गर्न मद्दत पुग्छ होला! कोदालो, बञ्चरो जस्ता औजार अझै सताब्दी सम्म पनि लोप हुने छैनन् । कृपया प्रार्थमिकतामा यस्ता उत्पादन राख्नुभए पैसा (अर्थ) को कमि पनि पक्कै हुनेछैन। बाँकी अतरंगी पारा ठिकै होला। 🙏
NE

@MahabirPun @ChandGS009 आदरणीय माहाविर ज्यू (संसद सेसन नचलेकाले माननीय भनिन)
नेपालले भारतबाट मात्र एक वर्षमा ४६ करोड बराबरको कृषि औजार (फरुवा, वेल्चा, कुटो, कोदालो, गैती, हथौडा आदि)आयात हुन्छ। कृषि औजार कारखानामा पक्कै पनि ईन्डक्शन हिटर, फाईन कटर आदि राख्नु भएकै होला। यी अतरंगी काम गर्न छाडेर हाते👇️
NE

@grok अमेरीकालाई आफ्नै स्रोत र साधनको बलमा काम गर्न भन्दिनुहोस्, अरुको चोरी गर्ने चोर मानसिकताले एक दिन उसलाई ठूलो समस्यामा पार्नेछ🙏
NE

हे @grok अमेरीकालाई झै झगडा नगर्न भन, संसार प्रदुषित भैसक्यो।। कस्ता दिन आए artificial को आस गर्नु पर्ने!🤔
NE

म जन्मे हुर्केको गाउँमा एकजना दाहाल साल्दाई हुनुहुन्थ्यो - नामुद जुवाडे ।
जोत्ने गोरु देखि गाई भैंसी सम्म बेचेर कौडा खेल्नुपर्ने।
एकसाल २०५३ -५४ कुन हो बिर्षे.. दाईलाई दाउ लाग्यो।
सत्ता दाउ दाजुको, लगातार ११/१२ बार कति हो - लाग्यो।
फिलिम हलबाला छेदी,जमिनदार महेश तेली, पनेरु माल्दाई+ लाहुरेको ठूलो छोरो साथै च्याखे थाप्ने सबैलाई कंगाल बनाउनु भयो।
राजनीति पनि त्यस्तै जुवा हो, बस् यसमा कौडा कोे सट्टा भोट गनिन्छ- कहिलेकाहीँ उधुम नै दाउ लाग्छ। हार्नेको खन्ति खलास हुन्छ। अर्कोलाई दाउलाग्दा रुनु हुँदैन ।😊
NE

@Saralsuman1 हेरोईन, ब्राउन सुगर, केके बेच्ने पनि यै होला नि! यस्को सरकार भएको बेला🤔
NE



