दीपक बोहरा

348 posts

दीपक बोहरा banner
दीपक बोहरा

दीपक बोहरा

@dboharaktm

राष्ट्रिय प्रजातन्त्र पार्टी,वरिष्ठ पार्टी नेता एबं पुर्व स्वास्थ्यमन्त्री

Bhairahawa, Nepal เข้าร่วม Ağustos 2014
274 กำลังติดตาม1.8K ผู้ติดตาม
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
कतिपय हाम्रा असहमति रहेका छन। असहमतिका बाबजुद जनताको मतबाट आफ्नो मान्यतालाई स्थापित गर्न पाउने अधिकार सुरक्षा यो संविधानको सुन्दर पक्ष हो। पुर्ण रुपमा जनताको अधिकार र यसको महत्त्व स्थापित गर्न संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गरोस। सम्पुर्णमा संविधान दिवसको हार्दिक शुभकामना।।
दीपक बोहरा tweet media
NE
0
0
9
0
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
आज कुशे औंशी….. बुवाको मुख हेर्ने दिन श्रद्वेय बुवा प्रति हार्दिक श्रद्वा सुमन
दीपक बोहरा tweet media
NE
1
3
14
0
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
अन्तराष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना ।
दीपक बोहरा tweet media
NE
0
1
16
0
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
आज विश्व योग र संगीत दिवस । योग र संगीतले मानिसलाई दीर्घ जीवन प्रदान गर्ने गर्दछ । जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । विश्व योग र संगीत दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
दीपक बोहरा tweet media
NE
1
1
17
0
दीपक बोहरा
हार्दिक शुभकामना.....।।।। ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता,महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख-शान्ति एवं समृद्धिको हार्दिक शुभकामना।।
दीपक बोहरा tweet media
NE
0
2
25
0
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
हार्दिक शुभकामना....।।। तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नु हुने समस्त तामाङ समुदायका दिदीबहिनी,दाजुभाइ तथा सम्पुर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु ।
दीपक बोहरा tweet media
NE
0
1
18
0
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता,सद्भाव,मित्रता,मेलमिलाप,सहिष्णुतालाई अक्षुण्ण राख्नसकोस्,सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना ।।।
दीपक बोहरा tweet media
NE
2
1
32
0
दीपक बोहरा
दीपक बोहरा@dboharaktm·
नेपाल राष्ट्रका निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे ३०० अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रती हार्दिक श्रद्धासुमन सहित सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
दीपक बोहरा tweet media
NE
1
1
82
0