𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
3K posts

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
@kapeed
Columnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
🅺🅰🆃🅷🅼🅰🅽🅳🆄, 🅽🅴🅿🅰🅻 เข้าร่วม Nisan 2009
2.4K กำลังติดตาม3.6K ผู้ติดตาม

१९६०–१९८० को दशकमा नेपालले सीमित मात्रामा भारततर्फ चामल निर्यात गर्थ्यो। तर आजको यथार्थ हेर्नुस् त ९ महिनामै साढे ३२ अर्बको धानचामल आयात भएछ।
इतिहासले हाँसिरहेको छ, वर्तमानले लाज मान्न पनि छोडिसकेको छ। एक समय थियो, किसानले देश चलाउँथे; अहिले कागजमा कृषि प्रधान देश लेखेर नेताहरू भाषण चलाउँछन्। हिजोको खेत आज प्लटिङमा गयो, किसान आज वैदेशिक रोजगारीमा गयो, अनि सरकार आज आत्मनिर्भरता को नारा बेच्दैछ।
नीति यस्तो छ कि मल आउँदैन, सिँचाइ पुग्दैन, समर्थन मूल्य सुनिश्चित हुँदैन तर आयात भने समयमै खुल्छ।
देशभित्र उत्पादन गर्ने किसानलाई प्रोत्साहन होइन, विदेशबाट ल्याउने व्यापारीलाई अवसरै अवसर छ।
हामी कृषि प्रधान देश हौं भन्ने लाइन अब किताबमै राम्रो देखिन्छ, बजारमा होइन।
किनकि बजारमा भेटिन्छ , विदेशी चामल, स्वदेशी भाषण। अन्त्यमा प्रश्न एउटै:
हामीले खेत छोड्यौं कि नीतिले किसान छोड्यो?
NE

म यो सीमित संसारमा होइन,
एघारौँ आयाममा बाँच्न चाहन्छु
जहाँ समय थाक्दैन,
जहाँ मन भाँचिँदैन,
जहाँ खुशी क्षणिक होइन, शाश्वत हुन्छ।
यहाँ हरेक चाहनाले दुःख जन्माउँछ,
हरेक सम्बन्धले अपेक्षा बोकेको छ
तर म त्यहाँ पुग्न चाहन्छु
जहाँ म र मेरो छुट्टिँदैन,
जहाँ आत्मा आफैसँग मिल्छ।
म शरीरको कैदबाट माथि उठ्न चाहन्छु,
विचारहरूको कोलाहलभन्दा टाढा
त्यो शान्तिमा,
जहाँ खुशी खोज्नु पर्दैन,
खुशी नै मेरो स्वरूप बन्छ।
यदि यो संसार चार आयामको सत्य हो भने,
म त्यसभन्दा परको अनुभूति चाहन्छु
त्यो एघारौँ आयाम,
जहाँ न चाहना बाँकी रहोस्,
न अभाव
केवल शुद्ध अस्तित्व,
र अनन्त आनन्द।
NE

इतिहासको ब्याज र विरासतमा मात्रै नअल्मलिइ योग्यता र कार्यक्षमताका आधारमा नेतृत्व चयन गर्ने परिपाटी स्थापित गर्न सके मात्र कांग्रेसले आधुनिक लोकतान्त्रिक दलको रूपमा आफूलाई पुनर्जीवित गर्न सक्छ ।
ghatanarabichar.com/352314
NE

अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै नेपाली कांग्रेसको संस्थागत विवाद औपचारिक रूपमा टुंगिएको सन्देश बाहिर गएको छ, तर पार्टीभित्रको मनोवैज्ञानिक विभाजन र गुटगत ध्रुवीकरण अझै यथावत् छ। यस्तो संक्रमणकालीन अवस्थामा हार्ने पक्षले परिणामलाई कति सहज रूपमा आत्मसात् गर्छ र जित्ने पक्षले कति समावेशी, उदार र रणनीतिक नेतृत्व देखाउँछ भन्ने कुरा नै अब पार्टीको शक्ति-सन्तुलन र आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने निर्णायक कारक बन्नेछ। अब केन्द्रबिन्दु गगन थापा मा सरेको छ, जहाँ उहाँको भूमिका केवल औपचारिक नेतृत्व ग्रहण गर्ने होइन, बरु आफ्नो वैधतालाई संगठनभित्र गहिरो रूपमा स्थापित गर्ने हो। यदि उहाँ नाममै सीमित नेतृत्वमा अल्झिनुभयो भने संगठनात्मक जडता, असन्तोष र निष्क्रियता बढ्ने जोखिम स्पष्ट छ; तर यदि उहाँले पुराना–नयाँ सबै धारालाई सन्तुलित रूपमा समेट्दै, पराजित पक्षलाई सम्मानजनक स्थान दिँदै र निर्णय प्रक्रियामा पारदर्शिता तथा सहभागिता सुनिश्चित गर्नुभयो भने पार्टीभित्र नयाँ विश्वास र एकताको आधार निर्माण हुन सक्छ।
कांग्रेसजस्तो ऐतिहासिक पार्टीमा पदभन्दा स्वीकार्यता ठूलो हुने भएकाले अहिलेको मूल प्रश्न कानुनी नेतृत्वभन्दा पनि भावनात्मक र राजनीतिक रूपमा कसले पार्टी चलाउन सक्छ भन्ने हो। समन्वय असफल भयो भने आन्तरिक द्वन्द्वले संगठनलाई थप कमजोर पार्नेछ, तर सहकार्य सफल भयो भने यही संकटलाई अवसरमा रूपान्तरण गर्दै पार्टीले नयाँ पुनर्जागरणको मार्ग समात्न सक्छ। अन्ततः फैसला अदालतले दिए पनि, अन्तिम वैधता र शक्ति कार्यकर्ताको मन र जनताको भरोसाबाट नै तय हुने हो।

NE

अब संगीत सुन्ने नयाँ तरिका : Radio Rodhi! जहाँ पुराना यादहरू र नयाँ ट्रेन्डिङ हिट्स दुवै पाइन्छन्! आजै सुन्न सुरु गर्नुहोस्:
rodhi.com.np
✨ २४/७ लाइभ म्युजिक
✨ सबै पुस्ताका लागि गीतहरू
✨ नेपालको स्वाद, डिजिटल प्लेटफर्ममा
NE

Wow, what a year! So many things have happened. Sublime moments, times of crisis, Wonderful days of sunshine, and rainy days without an umbrella. Above all, we all have found the support of wonderful people like you. On the long journey of life. We meet many people. Some are loud, some are silent, some people come to teach you, some people come to learn from you, some people come as a lesson, some people come as a blessing and they all give the company as we go forward. After all, life is a journey, not a destination.
We share the air that keeps us alive, water molecules attached to the air realize the coolness of internal freshness. Suffering is part of the human condition, and it comes to all of us. Life is too short to hold grudges against people we love so live a life with harmony and make your every day beautiful. Why not we all have the same Colors of happiness. Forget your past for a better future and remember life has no remote so get up and change it yourself. Keep the smile, Leave the tears, Hold the laugh, Leave the pain, Think of joy, Forget the fear, Be joyous, coz Its new year! WISH YOU ALL HAPPY NEW YEAR.......
English

@uttambajra78742 @rosnithapa46859 No gold in my hands, but a golden heart within me.
English

मुस्ताङको युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई दिने सरकारको तयारी।
सत्य तथ्य वास्तवमै के हो भन्ने तपाईंलाई थाहा छ भने, अब नेपालको भविष्य कस्तो हुनेछ भन्नेबारे आफ्नो विचार प्रस्तुत गर्नुहोला।
singhadarbar.com/mustang-uraniu…
NE

नेपाली कांग्रेस आफूलाई अझै पनि नेपालको लोकतन्त्रको एकमात्र ठेकेदार ठान्छ। लोकतन्त्रको प्रमाण माग्दा उसले २००७ साल, २०१५ साल र २०४६ सालको फोटोकपी देखाउँछ। वर्तमानको प्रश्न गर्दा इतिहासको एल्बम पल्टाइन्छ। सायद कांग्रेसको बुझाइमा लोकतन्त्र भनेको अतीतमा एकपटक लडिएको युद्ध हो, वर्तमानमा निरन्तर अभ्यास गर्नुपर्ने संस्कार होइन।

NE

@rosnithapa46859 He is a gold man of India. I used his image only as a symbolic representation to avoid hurting anyone’s sentiments here in Nepal.
English

नेपालको इतिहास हरेक पटक रगतले लेखियो, अबको भविष्य विवेकले लेखिनुपर्छ। शहीदको सपना तब मात्र पूरा हुन्छ जब देशमा रगतको होइन, पसिनाको सम्मान हुन्छ।
ghatanarabichar.com/351908
NE

नेपालको प्रति व्यक्ति जिडिपी २०१६ मा करिब $८७७ थियो, जुन अहिले बढेर करिब $१५३५ पुगेको छ। अहिलेको सरकारले १० वर्षभित्र जिडिपी डबल गर्ने लक्ष्य राखेको छ। तर यसअघि पनि सरकारले जिडिपी दोब्बर बनाएको देखिन्छ। यदि त्यस्तो कमजोर मानिएको सरकारले पनि जिडिपी दोब्बर बनाउन सकेको हो भने, अहिलेको सरकारले त अझ राम्रो प्रदर्शन गर्दै चार गुणा वृद्धि गर्न सक्नुपर्ने होइन र? म अर्थशास्त्रको विद्यार्थी होइन, त्यसैले कृपया यो कुरा सजिलो भाषामा बुझाइदिनुहोस्।
NE

Beyond the noise of the three-dimensional world, I find myself yearning for the eleventh where happiness never fades.
To live in that dimension is to move beyond the dualities of light and dark, loss and gain. It is the ultimate spiritual minimalism stripping away the clutter of more to find the infinite now.
English


