Lokendra Bishwakarma

5.8K posts

Lokendra Bishwakarma banner
Lokendra Bishwakarma

Lokendra Bishwakarma

@lkendra

| Reporter | Storyteller | A search of light inside darkness. | https://t.co/bMEFCAVZ1P and etc |

Nepal เข้าร่วม Ağustos 2020
667 กำลังติดตาม1K ผู้ติดตาม
ทวีตที่ปักหมุด
Lokendra Bishwakarma
५,९०० भन्दा बढी बचतकर्ताको २ अर्ब ४४ करोड रकम पहुँचवाला सञ्चालकहरूले कसरी अपचलन गरे ? संसदीय छानबिन विशेष समितिले समेत नदेखेको यो घोटालाले बचतकर्तालाई कसरी बिचल्लीमा पुर्‍यायो ? 👉 np.cijnepal.org/detail/15586
Lokendra Bishwakarma tweet media
NE
0
10
17
595
Lokendra Bishwakarma รีทวีตแล้ว
CIJ-Nepal
CIJ-Nepal@cijnepal·
ललितपुरको लगनखेलस्थित गतिशील सहकारीका पहुँचवाला सञ्चालकले साढे २ अर्ब अपचलन गरेर बचतकर्ताको बिल्लीबाँठ बनाएका छन्। ठिकठाक चलिरहेको सहकारीमा रचिएको यो स्क्याम रोक्नबाट कसरी चुके स्थानीय र प्रदेश सरकार? @cijnepal को लागि @lkendra को रिपाेर्ट @PM_nepal_ np.cijnepal.org/detail/15586
NE
0
2
8
520
Lokendra Bishwakarma รีทวีตแล้ว
Ukaalo
Ukaalo@ukaalonews·
गतिशील सहकारीले उपलब्ध गराएको स्टेटमेन्ट हेर्दा त्यहाँ श्रेष्ठ दम्पतीको ६० लाखभन्दा बढी बचत रहेको खुल्छ। २०८१ चैत २२ गते अस्पतालका कागजातसहित उनीहरूले आफ्नो बचत फिर्ता दिन सहकारीमा औपचारिक निवेदन दिएका थिए। ukaalo.com/news/33121/
NE
0
2
5
556
Lokendra Bishwakarma
तपाईँ पनि यसरी सन्धिकाललाई अग्रम रुपमा माया र विश्वास गर्नुहुन्छ भने यो (publicationnepalaya.com/event-detail/s…) लिङ्कमा जान सक्नुहुन्छ । अनि तपाई, मेरो र 'सन्धिकाल'को नेपालयमा भेट हुनेछ । @parajulilr @nepalayabooks @BimalSalyan
Lokendra Bishwakarma tweet media
NE
0
2
3
287
Lokendra Bishwakarma
राणाकालको अन्त्य र प्रजातन्त्रको उदय हुनुभन्दा अघिका पत्रहरूलाई गहन रुपमा केलाएर इतिहासकार/अनुसन्धाता लोकरञ्जन पराजुलीले सामाजिक परिवर्तनका आधारभूमिहरूलाई पक्कै पनि उजागर गर्नुभएको होला । सन्धिकाललाई मैले त बुक गरेँ । @nepalayabooks
Lokendra Bishwakarma tweet media
NE
1
0
2
257
Lokendra Bishwakarma
राजनीतिक इतिहास त लेखियो नै, तर प्रायः त्यो इतिहासमा सामाजिक इतिहास ओझेलमा परेको/पारिएको हुन्छ । 'सन्धिकाल' मा हामीले ती छुटेका पाटो, सामाजिक जरा र रेखाहरू अवश्य भेट्नेछौँ । @parajulilr
Lokendra Bishwakarma tweet media
NE
1
3
9
825
Lokendra Bishwakarma รีทวีตแล้ว
Lokendra Bishwakarma
५,९०० भन्दा बढी बचतकर्ताको २ अर्ब ४४ करोड रकम पहुँचवाला सञ्चालकहरूले कसरी अपचलन गरे ? संसदीय छानबिन विशेष समितिले समेत नदेखेको यो घोटालाले बचतकर्तालाई कसरी बिचल्लीमा पुर्‍यायो ? 👉 np.cijnepal.org/detail/15586
Lokendra Bishwakarma tweet media
NE
0
10
17
595
Lokendra Bishwakarma รีทวีตแล้ว
Bishodip
Bishodip@bishodip·
२४४ करोडको सहकारी स्क्यामः सञ्चालकले गरे अपचलन, चुके स्थानीय–प्रदेश सरकार np.cijnepal.org/detail/15586
NE
0
1
5
661
Lokendra Bishwakarma รีทวีตแล้ว
Ukaalo
Ukaalo@ukaalonews·
हामीले फेला पारेका कागजात र तथ्य केलाउँदा गतिशील सहकारीका ५ हजार ९०० भन्दा धेरै बचतकर्ताको २ अर्ब ४४ करोड रुपैयाँ सञ्चालकहरूबाट अपचलन भएको देखिन्छ। यसमध्ये ठूलो रकम अध्यक्ष पाठक र अरु सञ्चालकले आफ्नै व्यापारिक साझेदार र साथीभाइलाई कर्जा दिएका छन्। ukaalo.com/news/33121/
NE
0
2
5
791
Lokendra Bishwakarma รีทวีตแล้ว
Ukaalo
Ukaalo@ukaalonews·
ऋणधन गरेर परिवार जसोतसो चलाइरहे पनि जीवनभरको कमाइ सहकारीमा डुबेपछि नेपालमान डंगोल राति निदाउन सक्दैनन्। बचत फिर्ता पाइने झिनो आशा बोकेर तीन वर्षयता सहकारीको कार्यालय, सञ्चालकहरूको घर र सरकारी अड्डा धाइरहेका छन्। तर आश्वासनबाहेक केही पाएका छैनन्। ukaalo.com/news/33121/
NE
0
3
7
967
Lokendra Bishwakarma
५,९०० भन्दा बढी बचतकर्ताको २ अर्ब ४४ करोड रकम पहुँचवाला सञ्चालकहरूले कसरी अपचलन गरे ? संसदीय छानबिन विशेष समितिले समेत नदेखेको यो घोटालाले बचतकर्तालाई कसरी बिचल्लीमा पुर्‍यायो ? @cijnepal मा मेराे रिपोर्ट👇 np.cijnepal.org/detail/15586
NE
0
4
11
180
Lokendra Bishwakarma รีทวีตแล้ว
Ukaalo
Ukaalo@ukaalonews·
ललितपुरको लगनखेलस्थित गतिशील सहकारीका पहुँचवाला सञ्चालकले साढे २ अर्ब अपचलन गरेर बचतकर्ताको बिल्लीबाँठ बनाएका छन्। ठिकठाक चलिरहेको सहकारीमा रचिएको यो स्क्याम रोक्नबाट कसरी चुके स्थानीय र प्रदेश सरकार? @lkendra ukaalo.com/news/33121/
NE
0
7
13
831
Lokendra Bishwakarma รีทวีตแล้ว
एमबी
एमबी@BasnetManbdr·
बाचापत्र : सय दिनमा सहकारीबाट रुग्ण रकम फिर्ता ठगीपत्र : एउटै सहकारीले साढे ४ अर्ब पच @ukaalonews @lkendra ukaalo.com/news/33121/
NE
0
1
1
100
Lokendra Bishwakarma รีทวีตแล้ว
कजिनी
कजिनी@MissusRTT·
Everything else is temporary (even the glory of the greatest heroes, old and new), Bidhya Chapagain constantly nudging our senses by simply putting human realities out there is permanent.
Bidhya Chapagain@cbidhya

"हामीले छोएको कसैले खाँदैनन्, अझ हाम्रा बच्चाले छोएको भाँडा पनि फालिदिन्छन्।" #hernekatha #ep162

English
0
44
233
6.9K
Lokendra Bishwakarma รีทวีตแล้ว
Baral Arune
Baral Arune@ArunBaral1·
दलित एवं ऐतिहासिकरूपमा बहिष्कृत समुदायमाथि भएका अन्याय र विभेदको स्वीकारोक्ति गर्दै क्षमायाचना गर्ने बालेन सरकारको कार्ययोजना नं ५ सही छ। समाजमा पितापूर्खाहरुबाट भएका जातीय एवं लैंगिक विभेदहरुप्रति हामी सबैले क्षमा याचना गरौँ । मैले पुस्तक नै लेखेर क्षमा याचना गरेको छु ।
Baral Arune tweet media
NE
12
12
65
7.4K
कजिनी
कजिनी@MissusRTT·
अस्पतालमा बसेका छन्, फोन छ, नभए सहयोगी साथ छन्। दुनियाँ दराज थाहा हुनेलाई के भईरहेको छ पक्का चाल होला। थोरै गति भएको भए आफ्ना चेला चपेटालाई ‘बाबु हो, देशले अति थेगिसकेको छ, थप न दुखाओ। विरोध गर, नजलाऊ, नपिरोल’ भन्थे होलान्। अलिकती सहानुभूति पनि पाउँथे। तर ओलीले ओला नगरे के ओली!
NE
1
42
116
4.7K