ทวีตที่ปักหมุด

तपाईँहरूसँग “सियोधागो” को आवरण सार्वजनिक गर्न पाउँदा भावुक र हर्षित छु। तपाईँ-हाम्रो भेट किताबमार्फत चाँडै नै हुनेछ। न्याय र समानताको यो यात्रामा यहाँहरूको साथको अपेक्षा गर्दछु। @fineprintbooks
#सियोधागो #Siyodhago🙏

NE
Pradip Pariyar
37.8K posts

@ppariyar
#DalitLivesMatter @DalitLives | YGL 2020 @YGLvoices |Asia 21 Young Leaders| Youth Leadership Awardee 2015 @MOYS| Views are personal.

'सियो धागो' विमोचनमा उपस्थितिले थप ऊर्जा मिलेको छ। लेखन यात्रामा साथ दिने @Bishwasktm @binodbikramkc विशेष धन्यवाद। प्रकाशक @fineprintbooks र @NirajBhari प्रति आभारी छु। कार्यक्रम भव्य बनाउने @shantanepalipro @KiranNepali1 हृदयदेखि नै धन्यवाद! #सियोधागो तपाईंहरूको भयो! ❤️