रीनासा💕

59.7K posts

रीनासा💕 banner
रीनासा💕

रीनासा💕

@reenasa27

सबै जना करोडौमा एक रे अनी करोडौ चाही को ? - हो म त्यही करोडौहरु मध्ये हु । 😍😂😂

Nepaltar เข้าร่วม Ağustos 2017
1.7K กำลังติดตาม68.3K ผู้ติดตาม
ทวีตที่ปักหมุด
रीनासा💕
रीनासा💕@reenasa27·
पृथ्वीनारायण शाहले नेपाल बनाए, नेपालीले कतार ,साउदि, अष्ट्रेलिया, अमेरिका अनि विभिन्न मुलुक बनाए !!
NE
195
348
1.6K
0
रीनासा💕
रीनासा💕@reenasa27·
मेरो सानो baby कुकुर नै बिरामि छ 😒😒
NE
2
0
1
1.2K
Prabisha Panta
Prabisha Panta@prabisha_·
नेपाल सानो देश छ... कोहि न कोहि आफ्नो परिहाल्छ। बिरानो मान्छे उता चन्द्रमाबाट ल्याए मात्रै
NE
3
0
22
1.2K
Prabisha Panta
Prabisha Panta@prabisha_·
ट्विटर मा बाहेक अरु कसैले खासै चिन्छन जस्तो चाहिँ मलाई लाग्दैन है उहाको नाम ले भोट आयो भन्ने चाहिँ भ्रम हो ठुलै😂😂 मैले नि मलाई ब्लक गर्या भएर मात्रै चिनेको हो😂😂😂
IaM_Tuffan 2.01@Im_Tufan

गजेन्द्र बुढाथोकी देखाएर भोट माग्नुभयो।@RajendraLingden तर अन्त्यमा धोका दिनुभयो। बस्तबमा गजेन्द्र बुढाथोकी समानुपातिक मा हुन्थेन भने राप्रपाले अधिकतम २ लाख ८० हजार भोट कटाउने थिएन।

NE
16
2
56
10.9K
SanDeep
SanDeep@g123sandip·
एकदिन म पनि फुल ट्याङ्कि पेट्रोल हाल्न सक्ने धनि हुन्छु 😆🫡
NE
2
0
8
571
रीनासा💕
रीनासा💕@reenasa27·
मलाइ कसैले चिन्नु हुन्छ त? ?
NE
0
0
0
4.7K
रीनासा💕
रीनासा💕@reenasa27·
म यो id बेच्न चाहन्छु किन्ने कोहि छ? ? ?
NE
1
0
2
5.9K
रीनासा💕
रीनासा💕@reenasa27·
निरास दिनहरु, अनिश्चित भबिस्य, अनियमित निन्द्रा, धमिलो सपना, अनि फेरि दिनहरु बितछन तर प्रगति केहि छैन।
NE
0
0
4
5.8K
रीनासा💕
रीनासा💕@reenasa27·
एउटा business गरु भनेको के पो गर्नु हौ ? ?
NE
0
0
0
5.2K
रीनासा💕
रीनासा💕@reenasa27·
झरी, सिरक, मकै भटमास साथमा नुनखोर्सानि, ओहोहो ❤️❤️❤️
रीनासा💕 tweet media
NE
0
0
5
5K