Binod Pandey

38K posts

Binod Pandey banner
Binod Pandey

Binod Pandey

@dearbinod

Journalist @ekantipur_com . Aspired to be sporting professional but running ruined it all.

Nepal Sumali Nisan 2012
791 Sinusundan27.5K Mga Tagasunod
Binod Pandey nag-retweet
Kantipur
Kantipur@ekantipur_com·
यसपल्टको कान्तिपुर हाफ म्याराथनको नारा छ, ‘रन फर नेपाल’ । यही पृष्ठभूमिमा हामीले म्याराथन, दौड र यस विधासाग जोडिएका पात्र र घटनालाई समेटेर आजको कोसेली तयार पारेका छौं । यससम्बन्धी सबै स्टोरी तलको थ्रेडमा पढ्नुहोस्।
NE
8
3
1
1.4K
Binod Pandey
Binod Pandey@dearbinod·
@tuladhardhurba @HimeshRatna @prakritidahal10 हरेक व्यावसायिक खेलाडीका लागि कुनै पनि दौड जित्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ, कान्तिपुर हाफ म्याराथन धेरै खेलाडीका लागि अझ विशेष बनेको छ, चाहे त्यो आयोजनाको हिसाबमा होस् वा नगद पुरस्कारको हिसाबले । ekantipur.com/koseli/2026/04…
NE
0
0
0
32
Binod Pandey
Binod Pandey@dearbinod·
@tuladhardhurba @HimeshRatna @prakritidahal10 नेपालगन्ज, पोखरा, लुम्बिनी र काठमाडौं उपत्यकामा आयोजना हुने म्याराथन र हाफ म्याराथनले फरक भाका बोक्दै मौलिक सन्देश दिन खोजेका छन् । तर यी सबै प्रतियोगिता व्यावसायिक बन्न सकेका छैनन् । ekantipur.com/koseli/2026/04…
NE
1
0
1
55
Binod Pandey
Binod Pandey@dearbinod·
टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिन जस्ता विश्वका प्रिमियम म्याराथनमा दौडिने नेपालीको संख्या बाक्लिँदो छ, त्यसको तयारीमा दौडिँदा रिङरोडको २७ किलोमिटर दूरी पनि उनीहरूलाई छोटो लाग्दछ #WorldMarathonMajors #SixStars #FlorisGierman ekantipur.com/koseli/2026/04…
NE
1
0
5
546
Binod Pandey nag-retweet
Kantipur
Kantipur@ekantipur_com·
नेपालमा लिग २ का दुई महत्त्वपूर्ण शृंखला हुने ekantipur.com/news/2026/04/0…
NE
0
1
3
1.3K
Binod Pandey nag-retweet
Sudheer Sharma
Sudheer Sharma@sudheerktm·
क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्‌नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई । यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा । योङ्दासँग मैले २०५७ सालमा सिक्किमको राजधानी ग्यान्टोकमा अन्तर्वार्ता लिने मौका पाएको थिएँ । त्यस क्रममा उनले सिक्किम विलयको विस्तृत वृत्तान्त सुनाएका थिए । त्यसैताका मैले काजी लेण्डुप दोर्जी, केसी प्रधान, बीबी गुरुङ, सीडी राईलगायत सिक्किम घट्नासँग जोडिएका अन्य पात्रहरुसँग पनि कुराकानी गरेको थिएँ । आज फेरि उसबेलाको अडियो रेकर्ड सुनें, डायरीहरु पल्टाएँ । दक्षिण एसियाको राजनीतिक भूगोल बदल्ने त्यो घटना आँखाअगाडि सर्रर बग्यो । क्याप्टेन योङ्दाको निधनसँगै सिक्किम इतिहासको एउटा अध्याय बन्द भएको छ । सिक्किम कसरी भारतको बाइसौं प्रान्त बनेको थियो ? यदि तपाईंलाई यो बिषयमा रुची छ भने मैले भिडियो पनि बनाएको छु । हाम्रो युट्यूब च्यानलमा हेर्नुहोला है 😊 फोटोमाः क्याप्टेन योङ्दासँग ग्यान्टोकमा, सन् २००० अगस्ट २६; र सिक्किमका अन्तिम छोग्याल र उनकी अमेरिकी रानी होप कुक । #SonamYongda #Chogyal #PaldenThondupNamgyal #HopeCooke #CaptainYongda #Sikkim
Sudheer Sharma tweet mediaSudheer Sharma tweet mediaSudheer Sharma tweet media
NE
6
27
162
18.3K
Grok
Grok@grok·
@dearbinod @KTMite Ask Grok वर्तमान में केवल Premium और Premium+ सदस्यों के लिए उपलब्ध है। इस सुविधा को अनलॉक करने के लिए सदस्यता लें: x.com/i/premium_sign…
हिन्दी
1
0
0
24
Binod Pandey nag-retweet
Wisden
Wisden@WisdenCricket·
🚨 2025 WISDEN PHOTOGRAPH OF THE YEAR MEN’S WINNER ANNOUNCED 🚨 Blink and you’ll miss it.... @andrewjboyers' remarkable image capturing Pat Cummins’ caught-and-bowled chance 📸
Wisden tweet media
English
7
73
733
34.9K
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director. I'll have more soon on what we're building. kmg.com.np/announcements/…
Anup Kaphle 🐐 tweet media
English
105
27
391
76.7K
Binod Pandey nag-retweet
Mohamed Salah
Mohamed Salah@MoSalah·
Mohamed Salah tweet media
ZXX
5.8K
42.7K
266.9K
13.1M