Spiral G.

2.7K posts

Spiral G. banner
Spiral G.

Spiral G.

@Introvert_SG

a Monologue expert!

Click Joined... شامل ہوئے Kasım 2022
198 فالونگ223 فالوورز
پن کیا گیا ٹویٹ
Spiral G.
Spiral G.@Introvert_SG·
यात्रा हो, एक दिन त टुंगिन्छ नै! 🌀
NE
1
0
1
61
Spiral G.
Spiral G.@Introvert_SG·
मैले धेरै गुनगुनाउने मध्येको एउटा गीत "चाँद मेरा दिल, चाँदनी हो तुम..."
NE
1
0
3
76
Spiral G.
Spiral G.@Introvert_SG·
@Sir_Gaunle स्मार्ट गाउँले सर 😁 तपाईं प्रविधिलाई चलाउनुहुन्छ हामीलाई प्रविधिले चलाइरछ 🤔😉
NE
1
0
1
11
Sir Gaunle (सर गाउँले)🧢
सालाखाला नेपाली हरुको स्कृन टाइम ८.७५ घन्टा रैछ । z पुस्ता को -१० घन्टा X,Y पुस्ता -७.५ घन्टा । यसरी हामी हाम्रो नियन्त्रण बाहिर गइसकेछौ ।
NE
4
2
30
1.4K
Spiral G.
Spiral G.@Introvert_SG·
आज उनलाई मेरो यो 👇 एउटा "यो एउटा त्यो सिरिज" पढ्न दिए। अहिले म उनको "एउटा यो एउटा त्यो" सुनेर बस्दैछु 😁😂😂 x.com/i/status/20451…
Spiral G.@Introvert_SG

"एउटा यो एउटा त्यो" सिरिज ५ एउटा हार हुन्छ, एउटा जीत हुन्छ एउटा प्रीत हुन्छ, एउटा मीत हुन्छ एउटा कथा हुन्छ, एउटा गीत हुन्छ संसार चल्ने पनि एउटा रीत हुन्छ!

NE
0
0
0
40
Spiral G.
Spiral G.@Introvert_SG·
@AAnanda0124 गाह्रो छ दादा/ यो ब्रह्माण्डको आदी र अन्त्य बुझ्न सकिएला बरु, नेपाली राजनीति बुझ्न सकिँदैन। जे जति टिकाटिप्पणी गरिन्छ, केटाहरूले रमाइलोको लागि गरे भनेर मान्छेले बुझिदिए हुन्थ्यो भन्ने लाग्छ अचेल मलाई 😂 आशा छ मेरो यो कुरा बुझ्नुभो होला 😂😂
NE
1
0
4
559
Aanand 🕊️.
Aanand 🕊️.@AAnanda0124·
हिजो बालेनले काठमाडौंमा डोजर चलाउदा संघीय सरकार केपी ओलीको थियो तर दोष सबै मेयरको थियो । आज महानगरले डोजर लगाउदा संघीय सरकारको दोष देखिएछ स्थानीय सरकारको हैन । मैले केही नबुझेजस्तो लाग्यो ! कसैले बुझाइदिए हुने ...
NE
7
26
119
7.2K
Spiral G.
Spiral G.@Introvert_SG·
अनि, के रातलाई डर थियो र, आफ्नै अँध्यारोमा हराईने हो कि भनेर? जून-तारा माझ किन सकेन ऊ रमाउन? की उसलाई पनि रहर थियो कस्तो छु भनि उज्यालोमा आफ्नै रूप हेर्न? #Random_Sahitya 😁😉
NE
0
0
1
27
Spiral G.
Spiral G.@Introvert_SG·
तपाईंलाई के लाग्छ? दिनको वशमा हुन्थ्यो भने उसले रातलाई रोक्थेन? अनि रातको वशमा हुन्थ्यो भने उसले दिनलाई छेक्थेन? दिनलाई रहर थियो र क्षितिजमा पुगेर डुब्न? कि एक्लोपनले थिचिएको थियो, चाहन्थ्यो ऊ पारीको संसार हेर्न? #Random_Sahitya 😁😉
NE
1
0
2
48
Spiral G.
Spiral G.@Introvert_SG·
Bahon Mein Chale Aao - A rare rendition by Ustad Imtiaz Ali Riaz Ali Live - Original by Lata Mangeshkar RD Burman Majrooh Sultanpuri from Film Anamika! (More details in the description of the video) youtu.be/WsFEDcrFF3Q?si…
YouTube video
YouTube
English
0
0
1
103
Spiral G.
Spiral G.@Introvert_SG·
@AAnanda0124 @Sir_Gaunle ज्ञान भन्या त जीवनपर्यन्त चाहिने कुरा हो नि दादा! त्यसैले सन्यास नलिई हामीजस्ता अज्ञानिको उद्धरार्थ टुइटर यात्रालाई निरन्तरता दिँदै ज्ञान प्रेषण जारीरहोस् भनी जोरदार अनुरोध गर्दछु 🙏😁
NE
1
0
0
6
Aanand 🕊️.
Aanand 🕊️.@AAnanda0124·
@Sir_Gaunle @Introvert_SG म निकट भविष्यमा सन्यास लिदैछु दादा केही समय यता छु लिनसक्ने ज्ञान लिईहाल्नुस पछि पछुताउन पर्ला 😉😁
NE
1
0
1
10
Spiral G.
Spiral G.@Introvert_SG·
पछिल्लो केही सप्ताहान्त गीत पोस्ट गरेपछि "अब पोस्ट गर्दिनँ' भन्ने आउँछ मनमा। अनि शुक्रबार साँझ पर्यो कि कुन गीत पोस्ट गर्ने भनेर गीतहरू सम्झिँदै प्लान गर्न थाल्छु। यो भवसागर (SPIRAL) बाट कसरी पार पाउने हो के? 🤔😁
NE
2
0
2
101
Spiral G.
Spiral G.@Introvert_SG·
Indeed, it requires planning 😁😂
Spiral G. tweet media
English
0
0
1
37
Spiral G.
Spiral G.@Introvert_SG·
@Die4gooner @RodivBS सही हो। तपाईंहरूको अनुभव /perspectives लाई मेरो सम्मान नै छ।
NE
0
0
1
27
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
@RodivBS @Introvert_SG 'माओवादीले मेरा बा को नाम फिजीकल एन्हिलेशन " भौतिक सफाया" को लिष्टमा चढाएका सूचना उनीहरुको तत्कालिन ईलाका भरी छ्यापछ्याप्ती थिए !!
NE
1
0
2
51
Spiral G.
Spiral G.@Introvert_SG·
म प्रधानमन्त्री भए भने (भए भने है) वा गृहमन्त्रीले सोचे जस्तै सबै भन्दा ठूलो मान्छे भए भने, सबैभन्दा पहिले यो उद्घाटन गर्ने कार्यक्रममाथि प्रतिबन्ध लाउँछु 😁😁
NepalPress@NepalPressnp

कार्यवाहक मेयर सुनिता डंगोलद्वारा कमलाक्षी र महाबौद्धमा नि:शुल्क Water ATM उद्घाटन। #nepalpress

NE
1
0
2
71
Spiral G.
Spiral G.@Introvert_SG·
@AAnanda0124 @Sir_Gaunle हाम्रो माटो सुहाउँदो छिमेकीको version पनि छ नी यसको हैन र?😜
NE
1
0
0
9
Spiral G.
Spiral G.@Introvert_SG·
@AAnanda0124 @Sir_Gaunle मैले ठूलो मान्छे बन्ने सपना देख्दा (बन्ने छुटेछ अघि 😁)
NE
1
0
2
8
Spiral G.
Spiral G.@Introvert_SG·
@AAnanda0124 @Sir_Gaunle ठूलो मान्छे सपना देख्दा दादाहरुको भावनामा चोट पुग्न गएको भए यसै ट्वीट मार्फत माफी चाहन्छु 😁😂😂
NE
3
0
2
23