Rustic

11.3K posts

Rustic banner
Rustic

Rustic

@RodivBS

|Tea aficionado |Tired but hopeful | World champion in procrastination |***Not following your toxic trends ***|

Earth Katılım Temmuz 2022
1.2K Takip Edilen1.4K Takipçiler
Sabitlenmiş Tweet
Rustic
Rustic@RodivBS·
❤️ ❣️ 💕
QME
18
80
270
64.2K
Rustic
Rustic@RodivBS·
@SubarnaGtm @KaaLeKeeto @BhimAviral2 हामीले स्कुलमा हाजिरीजवाफमा आरजु भनेर पढेको , गलत रहेछ ..
NE
0
0
1
10
Kale Keto
Kale Keto@KaaLeKeeto·
आरजु राणाले रिक्सा चढ्नु पर्छ भन्नेहरु विदुषी राणाले टेस्ला चढ्नु सामान्य कुरा हो भनेछन । यिनीहरु दुवै १०४ वर्षसम्म राज गरेका राणाजीका सन्तान हुन बाँकी तपाईहरु जत्तिको विद्वान यहाँ को छ र हजुर 😁😁
NE
5
10
66
3.2K
Rustic
Rustic@RodivBS·
@ameetdhakal @Bhagwat123 रिटायर्ड व्यक्ति बाहेक अरुलाई बिज्ञ मान्ने चलन छैन नेपालमा ?
NE
1
1
5
182
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
Story by @Bhagwat123 रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल' setopati.com/politics/384829
NE
4
2
8
2K
Rustic
Rustic@RodivBS·
@KaaLeKeeto @BhimAviral2 धेरैले आरजुले ५० कै दशकमा लाखौ को जागिर खाने कुरा सुनेकै छैनन या सुन्न चाहेका छैनन , psychology मा पिएचडी गर्ने पहिलो नेपाली महिला पनि इनी नै हुन ..
NE
1
0
0
27
Kale Keto
Kale Keto@KaaLeKeeto·
@BhimAviral2 आर्जुले एउटा गाडी आफै चढ्ने हैसियत राख्दिनन हो बड्डा 😁😁
NE
2
0
0
112
Rustic
Rustic@RodivBS·
अनिश्चित घुम्तीहरू, अज्ञात गन्तव्य। घुम्ती अनेक तर मनको दिशा एक।
NE
0
0
2
68
Rustic
Rustic@RodivBS·
@dil_nisani दाईले आगो लाउन बाकी ठाउ देखाईदेको हो ?
NE
1
0
4
497
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र। पाँच वटा अलग–अलग प्रवेश गेट र पानी पोखरी छ। विद्युतका लागि ६३० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ भने, खानेपानीका लागि छुट्टै बोरिङ बनाइएको छ। राजेन्द्र बनिया दाजु, दुई–चार वटा कार्यक्रम यतै छायांकन गर्ने कि?
Dil Nisani Magar tweet mediaDil Nisani Magar tweet mediaDil Nisani Magar tweet mediaDil Nisani Magar tweet media
NE
15
22
155
5K
pt
pt@puskartimsina·
@RodivBS @Sandaju11 I also read tweets of Mr Gurkha. He seems to be an attention seeker. Almost like an anarchist!
English
2
0
2
79
धन बहादुर भिरखर्के
'ट्रस्ट विल्ड गर्ने पात्र' राजेन्द्र वजगाई रे! दुई चार पटक ट्विटर तिरको प्रस्तुति देखेर राजेन्द्र जी ट्रस्ट विल्ड गर्ने हैन कि डिनरपनी संगै गर्न नहुने पात्र र'छन् भनेर मैले नै त चिने। यिनलाई अरु कसले ट्रस्ट गर्यो होला😂
NE
4
1
28
1.8K
Rustic
Rustic@RodivBS·
Only one advice to upcoming government: Economists are not planners appoint them as economists and hire planners from infrastructure and development backgrounds..
English
2
2
15
961
Rustic
Rustic@RodivBS·
@Aanbika @praju_panta सार्बजनिक पद धारी कोहीपनि आमा , बा , चेलीबेटी ,ब्रो, आदि होईनन ति पदधारी हुन सोही अनुसार सम्बोधन गरौ …
NE
0
0
1
27
Anbika Giri
Anbika Giri@Aanbika·
तपाईं एकाएक “राष्ट्रकी आमा” हुनुभयो । तर आमा हुनु केवल सम्मान होइन, जिम्मेवारी पनि हो । आज तपाईंका आफ्नै ‘छोराछोरी’ सडकमा प्रश्नको सामना गरिरहेका छन्, तर तपाईं मौन हुनुहुन्छ । प्रधानमन्त्रीज्यू, यो मौनता घात हो । अन्याय हो। अपराध हो । प्रतिवेदन सार्वजनिक गर्नुहोस्।
NE
2
12
19
1.2K
Anbika Giri
Anbika Giri@Aanbika·
प्रधानमन्त्रीज्यू, @pmsushilakarki जेनजी पुस्ताको आलो रगतले सिंचित सडक नापेर तपाईले सिंहदरबारसम्मको यात्रा तय गर्नुभएको हो। सुशासन र पारदर्शिताका लागि आन्दोलन गर्दा उनीहरुमाथि दागिएको गोली कसको आदेशमा चल्यो? आज ७ महिनामा पनि जवाफ नपाउने? जवाफ दिने प्रमुख दायित्व तपाईकै हो
NE
1
6
16
2.6K
Rustic
Rustic@RodivBS·
@MassifYeti @setopati Irony is that all leaders in their party are not elected.. they haven’t conducted their General Assembly..
English
1
0
2
36
Pandeymonium
Pandeymonium@MassifYeti·
@RodivBS @setopati Every post right from the President, VP, Supreme Court judges, Appellate judges,C-in-C is a political appointment in true sense of the word. Should they all be resigning? Just a meretricious statement from a party with little understanding on how basic governance works.
English
1
0
2
64
Setopati
Setopati@setopati·
रास्वपाको आग्रह– राजनीतिक नियुक्ति लिएकाले राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनु setopati.com/politics/384820
NE
10
19
248
28.7K
Rustic
Rustic@RodivBS·
@Khatiwadaa7 @AAnanda0124 त्यो पनि गलत बुझाई जस्तो लाग्छ , पछि सम्म बेबी किंग भनिराखे , त्तकालिन राजाले सुनेनन , राजनीति आफ्नो कोर्समा गयो
NE
1
0
0
39
Suresh Khatiwada
Suresh Khatiwada@Khatiwadaa7·
@RodivBS @AAnanda0124 राजाले बेवास्ता गरेका र आफुले राष्ट्रपति खाने लोभमा यिनले त्यो गरेका हुन् है।
NE
1
0
1
65
Aanand 🕊️.
Aanand 🕊️.@AAnanda0124·
हो यहीनिर यि काँग्रेसीहरु मलाई मन पर्दैन यिनिहरुलाई गिरिजाप्रसाद जस्ता देशको कलंकहरु शिखर पुरुष लाग्छ।
Dharmananda Joshi@djoshi75

नेपाली राजनीतिका शिखर पुरुष, शान्ति र लोकतन्त्रका धरोहर, श्रद्धेय गिरिजाबाबुको सम्झना (१६औ स्मृति दिवस) 🙏

NE
3
1
28
1.9K
Rustic
Rustic@RodivBS·
@upendra_singh1_ हैट! नैतिकता हिजो कुलमान हटाउदा सदन अवरोध गर्नेले खोज्ने कि कसले हो?
NE
0
0
1
95
Upendra Singh
Upendra Singh@upendra_singh1_·
कुरा नैतिकताको !
Upendra Singh tweet media
NE
1
2
22
1.2K
Rustic
Rustic@RodivBS·
@ptkums कन्जरभेटिव बनाउने हुदा त ति पुरन्जन कि के भन्ने नाके खराने बुढाको अदक्षतामा बनाए बेस होला
NE
2
0
3
485
स्वारी २.० ;))
शे’ख दा’को नेतृत्वमा कांग्रेस कन्जरभेटिव र ग’न दा’को नेतृत्वमा प्रोगेसिव कांग्रेस बनाउनु पर्छ अब ! अनि कांग्रेस अन्त्येष्टिको रिचुअल पुरा हुन्छ भन्ने हाम्रो ठहर हो ;))
NE
11
7
71
6.1K
Rustic
Rustic@RodivBS·
@MissionFalgun21 मतलब माओवादीले मान्छे मारिरहनु पर्थ्यो ?
NE
0
0
3
118
Dibed(डाईबेड)🌸
Dibed(डाईबेड)🌸@MissionFalgun21·
कांग्रेसलाई प्रचण्डिकरण, माओबादीकरण, कम्युनिस्टकरण मा लैजाने एक युगपुरुष 🙏
Dharmananda Joshi@djoshi75

नेपाली राजनीतिका शिखर पुरुष, शान्ति र लोकतन्त्रका धरोहर, श्रद्धेय गिरिजाबाबुको सम्झना (१६औ स्मृति दिवस) 🙏

NE
4
0
17
1.6K
Rustic
Rustic@RodivBS·
@Online_khabar @bishodip हारेका नेताको धन्दागिरी ! हिजो सम्म यिनीहरुकै कमाण्ड हुदा कांग्रेसको वडा कार्यलय सम्म जलेको होईन .. यि खराने हरुलाई के पुगेन र फेरी त्यही खरानी चाल्न बसेका हुन ?
NE
0
2
12
722
Onlinekhabar
Onlinekhabar@Online_khabar·
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवा र शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । #onlinekhabar onlinekhabar.com/2026/03/189571…
NE
1
2
2
2.6K
Naya Patrika
Naya Patrika@NAYA_PATRIKA·
चुनावी धक्कापछि ब्युँतियो कांग्रेस विवाद - पुरानै केन्द्रीय समिति बैठक बसाल्ने गृहकार्यमा इतर समूह - विशेष महाधिवेशन तथा चुनावी समीक्षाका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का यसै साता निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाउँदै nayapatrikadaily.com/news-details/1…
Naya Patrika tweet media
NE
0
1
9
916