Mr.Subedi
8.4K posts



सानो उमेरमै सफलता — सस्मित पोख्रेलको उमेर जम्मा २९ वर्ष भयो । उनको सानैदेखिको पढाई अमेरिकामा भयो, उनि उतै प्लस टु सम्म पढे । तर फरक के भयो भने हामी प्लस टु पछि विदेश जाने भन्छौ तर सस्मित प्लस टु पछि आफ्नो करियर बनाउन नेपाल फर्किए र काठमाडौं विश्वविद्यालयमा कानुन पढ्न थाले । उज्ज्वल थापाबाट प्रेरित भएर उनि १८ वर्षको उमेरदेखि नै राजनीति र वकालतमा लागेका थिए । अघिल्लो निर्वाचनमा प्रदेश सांसद चुनावमा पराजय भएका उनि यो निर्वाचनमा विजय मात्र भएनन्, प्रदिप पौडेल, इश्वर पोख्रेल, कमल थापा जस्ता हस्तीहरूलाई हराए पनि । हिजोसम्म महानगरमा पछाडी बसेर शिक्षाका क्षेत्रमा काम गरिरहेका सस्मितलाई धेरैले चिन्दैनथे, तर आज देशकै सबैभन्दा कान्छो शिक्षामन्त्री बन्न सफल भएका छन् । @onlinepati_news

To my pasandida mard ❤️❤️




Man Samay Raina is crying Samay Raina is taking about the latent controversy Oo God can't see him crying never thought even this funny guy can cry 💔





