Basanta Ghimire

29.6K posts

Basanta Ghimire banner
Basanta Ghimire

Basanta Ghimire

@basantaplp

Undone

In your ❣️ Katılım Aralık 2010
377 Takip Edilen18.6K Takipçiler
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
अचेल नेपाल प्रहरीका सचेतनामूलक सामग्रीहरू हेरेर म मख्ख छु। सामग्रीहरू सृजनशील, सम्बन्धित पुस्तालाई लक्षित, समयसुहाउँदा र आकर्षक छन्। राम्रो काम, @NepalPoliceHQ 🙏👏
NE
0
0
18
1.3K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
@MessigC10 If RR wins tomorrow, Sarpanch will probably announce: Next hearing scheduled for next year 😂😂
English
1
0
0
25
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
Finally Arjun Tendulkar is Playing Today ❣️❣️
Basanta Ghimire tweet media
English
1
0
3
378
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
हिजो अदालतले सरकारपक्षका नेताको पक्षमा निर्णय गर्दा “अदालतले राजनीति गर्‍यो” भन्नेहरू, आज आफ्नै नेताको पक्षमा फैसला आउँदा भने “न्यायको जीत” भन्दैछन् । यो कलियुगको लीला अपरम्पार छ ! 😂
NE
6
30
109
5.8K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
Good call, @NepalRastraBank Almost all commercial and development banks routinely require employees to work beyond office hours without paying overtime. This is a serious violation of labor rights. Please monitor and address this issue, @hello_sarkar. Also, please keep an eye on similar concerns affecting nurses and other frontline workers.
Routine of Nepal banda@RONBupdates

Nepal Rastra Bank has requested banks to make sure their employees aren't forced to work overtime and get paid extra if they do. 😮 #News

English
2
0
6
1.7K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
अचम्म के भने, जनताले गाउँबाट एमाले र काँग्रेसलाई त धपाउन सके, तर बाँदर धपाउन सकेनन् । निष्कर्ष: बाँदरहरू एमाले, काँग्रेसभन्दा पनि शक्तिशाली रहेछन्। 😂
NE
10
10
79
3.5K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
@urvee_ तपाईं बालेनको समर्थक भनेको त 2.0 Spy Agent नै हुनुहुँदो रहेछ। अगाडि समर्थक हुँ भन्ने, पछि गएर विरोध गर्ने। अनि ‘हेर्नुस्, बालेनकै समर्थकहरू विरोधमा उत्रिए!’ भन्ने माहोल बनाउने। 😂😂😂
NE
1
0
5
496
निशब्द
"स्वतन्त्र उम्मेदवार बाट उदाएर निरंकुशता तिर बालेन " के गर्न चाहन्छन बालेन ? भनेर एउटा लेख लेखम कि क्या हो 😉
NE
10
0
18
2.6K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
River whispers, forest breathes, and the soul finds peace where words fail. ❣️
Basanta Ghimire tweet media
English
0
0
8
660
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
विष्णु सापकोटा @Bishnusapkota को लेखप्रति केही मानिसहरूको नकारात्मक टिप्पणी देख्दा अचम्म लाग्यो । यसले मानिसहरू राजनीतिक रूपमा कति अधिनायकवादी सोच राख्दा रहेछन् भन्ने प्रस्ट पार्‍यो। यो देखावटी समाजवाद र त्यसमा लुकेको ढोंगी अधिकारवादी चरित्र, वास्तविक अनुहार छोप्न गरिने श्रृंगारझैँ कसरी पोतिएको रहेछ भन्ने पनि स्पष्ट हुन्छ । यसरी कसैको विचारलाई तिरस्कृत सोचले जज गर्नेहरू कसरी आफूलाई सामाजिक/राजनीतिक प्राणी हुँ भन्न सक्छन्? उदेकलाग्दो छ । 🙏
NE
4
5
71
5.9K
Basanta Ghimire retweetledi
CAN
CAN@CricketNep·
Toss - 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 - Bat #NepalCricket
CAN tweet media
English
0
5
29
944
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
Dear @BinodKChaudhary अमेरिकामा किनेको वाई वाई चाउचाउमा रू. १० पर्यो । अब यो साट्न नेपाल आउन CG ले टिकन उपलब्ध गराउछ कि के ? 🤣 Cc @BeingNirvana
Basanta Ghimire tweet media
NE
4
0
12
1.5K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
अब १/२ दिनमा सर्वोच्चले सेतो कमिज, हल्का धर्का भएको सुरुवाल, सेतो जुत्ता र DDC को चिज 🧀 नबेच्न अन्तरिम आदेश दिए अचम्म मान्नु पर्दैन । 😂😂
NE
5
18
122
3.7K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
यसो गहिरिएर हेर्दा, "प्रधानमन्त्रीले" चिज खादा समेत मुख खोल्नुभएन छ । खाँदा समेत मुख नखोल्नेले, काँग्रे, एमाले, उकेरा, केही NGO कर्मी र हर्क साम्पाङले दङ्ल्याउदैमा त के पो खोल्नुहोला र ? 😂😉
NE
2
5
57
2.1K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
एउटा लठैत स्वभावको मान्छे मुखभरिको अपशब्द बोलेर सबैलाई होच्याउँछ । फेरि उसैका ती पतित शब्दहरू पढेलेखेका भनिएकाहरू श्रवण गरेर खुशी हुन्छन् । आफू कस्ता पतित मान्छेको मुखबाट निस्किएका अपशब्द सुन्दैछु भन्ने चेत पनि नपाउने त्यस्तो कुजात शिक्षा कसैलाई नदिनु प्रभु । मान्छे बन्न नसकेकाहरू ......
NE
3
4
31
4.6K
Basanta Ghimire retweetledi
Institute of Foreign Affairs (IFA), Nepal
The Institute of Foreign Affairs, in partnership with the Ministry of Foreign Affairs, Nepal, is accepting expressions of interest for the MoFA Nepal Summer Internship 2026. Open to graduates and professionals in Nepal and abroad. Apply here: forms.gle/5BHE2vEGNDcPrh…
Institute of Foreign Affairs (IFA), Nepal tweet media
English
6
44
185
21.9K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
बुझिनसक्नु छ । यता - मेरो जिन्दगी उता - बालेनको मौनता 🤦‍♂️😂
NE
1
3
22
1.6K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
संसदको बैठक हेर्दा, उ बेला कक्षा ५ मा पढ्दा बाल क्लब सदस्य भएर पहिलो बैठकमा उपस्थित हुँदाको याद आयो । अचम्म के भने, बाल क्लबको बैठकमा हामी बढी तयारी र उद्देश्यका साथ सहभागी हुन्थ्यौं । संसदहरू भने तयारीबिनै पुग्ने रहेछन् । 😂🙏
NE
1
1
23
1.7K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
Sandeep & Gulsan ❣️ जिन्नु पर्ने खेल हारियो 🙏
NE
0
0
1
364
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
हामी सँगै खाना खान बसेपछि आफूले छिटो सके पनि, अर्काले नसकुञ्जेल कुर्ने वा उठ्नुपरे अनुमति माग्ने संस्कार र परम्पराका मान्छे हौँ। यो हाम्रो सभ्यता, सम्मान र संस्कृतिको हिस्सा हो !! भुल्नु हुँदैन 🙏🙏
NE
8
5
64
3.9K