प्रकाश Poudel

1.7K posts

प्रकाश Poudel banner
प्रकाश Poudel

प्रकाश Poudel

@RNDP2P

आदर त्यति सस्तो हुँदैन कि पोल्टा-पोल्टामा बाँड्न सकियोस् । 🙏

شامل ہوئے Ekim 2013
234 فالونگ297 فالوورز
پن کیا گیا ٹویٹ
प्रकाश Poudel
जव व्यक्ति निर्विकल्प हुन्छ त्यहा विधि र प्रणालीकाे अनेक छिद्रवाट पसेर कुसस्कार संस्थागत हुन पुग्दछ। कालान्तरमा त्यहि कुसंस्कारनै संस्थागत हुन पुगी व्यवस्थालाई नै खाेक्राे अनि धरासाही वनाउदै विगठनतर्फ लैजान्छ। हामीले अहिलेसम्म भाेगेका सवै व्यवस्थाकाे सार निचाेड यहि नै हाे ।
NE
0
2
12
0
प्रकाश Poudel
@Junkiri_ @jaya_neupane1 अरूभन्दा नी मेलै खासै ध्यान नदिएईकन पर्यायवाची शव्दको रूपमा प्रयोग गरिरहेका जय र विजयको विचको भेद यस्तो पो रैछ “दुवै शब्दले 'जीत' भन्ने अर्थ दिन्छन्, जय भनेको सामान्य, क्षणिक, र उद्घोषात्मक जीत हो भने विजय भनेको पूर्ण, अन्तिम, र प्रणालीगत जीत हो।” धन्यवाद लुगां दाजु 😆
NE
1
0
1
31
लुङ्वा
लुङ्वा@Junkiri_·
@jaya_neupane1 मान्छेको आवाज बन्द हुन हुन्न l अवाजविहिन समाज अन्तत अधोगतिमै जाने हो l लोकतन्त्र प्रश्नहरुले नै बलियो बन्छ l सकारात्मक हुनु र भक्त हुनुमा फरक छ l जय र विजयमा पनि फरक छ 😉
NE
1
0
1
28
Jaya (저야)🇳🇵🇮🇳🇰🇷🇯🇵🇵🇭🇸🇬🇲🇾🇻🇳
यो बुद्धिजीवीहरूका लागि — अहिलेको सरकार आउनुअघि सबै कुरा राम्रो चलिरहेको थियो, बालेन सरकार आएपछि बिग्रियो, केही काम भएन रे। भर्खर १/२हप्ता जति मात्रै भएको छ सरकार बनेको। यति धेरै सबै कुरामा नकारात्मक हुनु जरुरी छैन।
NE
3
1
6
224
Biraderi
Biraderi@foolPhobic·
खै, बजारतिर नयाँ प्रजातिको घाँस आयो रे त—साँचै हो र?
NE
2
0
1
309
Khanaljee
Khanaljee@Khanaljee·
@Lekhwrites कता माडसाप? म्युटेकै परे कि अरू थप म्युट्नुपर्ने आए ?
NE
2
0
0
242
माड्'साप
माड्'साप@Lekhwrites·
केही सेलिब्रेटी-लिड 'टक-सो'बाट क्लिनिङ सेवा पनि उपलब्ध हुन थालेको हो र !?
NE
2
4
13
2.5K
प्रकाश Poudel
@AltrusticDude @bijaya_bandana सन्दर्भ सरकारले संन्चालन गर्न लागेको निलो वस सेवा …. @bijaya_bandana सॅंग हासिमजाक मत्रै गर्या अरू त्यस्तो केही होईन ….. 😂😂😂
NE
0
0
1
18
Bijaya bandana 💜
Bijaya bandana 💜@bijaya_bandana·
अरु जे भए नी त्यो फिरी को बस बन्द गर्ने कुरा नअरम है सरकार ले देको सुबिधा मज्जाले लिने हो ।
NE
2
0
13
1.4K
प्रकाश Poudel
@bijaya_bandana ज्यू ज्यू …. अव छ वर्खमा मोटरै चढेर असुली गर्नु पर्यो भन्नुभारैछ …अलि ट्युवलाईट पारा ने देखाउने हुम ता मैलेनी 😂😂😂
NE
0
0
0
13
Bijaya bandana 💜
Bijaya bandana 💜@bijaya_bandana·
@RNDP2P सासु को र आमा को दुबै काटिने भो त्यही फिरी को बस चढ्ने मात्रै हुने भो त्यै भएर इतिती भने पनि सुविधा लिम भनेको कुरो बुझ्नु छैन 😂
NE
2
0
1
82
प्रकाश Poudel
@nepaldiary १०० दिनपछि नया देश वनाउने भन्ने छुटेछ ….. देश वनाउने हुटहुटीवाला सरहरूको …… खाओ अव खुदो …..
NE
0
0
1
18
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
शासकीय सुधारका कार्यसूची : 🔗२०८२ भदौ २४ घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन। 🔗अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन। वि.सं. २०४८ देखि २०८२/८३ सम्मका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन। 🔗मन्त्रालय संख्या घटाएर १७ मा सीमित गर्ने निर्णय। 🔗दलीय ट्रेड युनियन खारेज 🔗दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना 🔗३० दिनभित्र सार्वजनिक खरिद ऐन संशोधन। 🔗९० दिनभित्र data‑based end‑to‑end e‑procurement monitoring system लागू। 🔗विद्यालय/विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन हटाउने 🔗कक्षा ५ सम्मका विद्यार्थीलाई वार्षिक परीक्षा नलाग्ने व्यवस्था।
NE
1
0
0
1.6K
प्रकाश Poudel
@DrBishnuGhimire @kpdhungana सरकारको दायित्व आफ्ना कामको उपयोगिता पुष्टि गर्नु र सन्तुलन कायम राख्नु हो। सरकारको यो न्युनतम उत्तरदायित्वमा पनि सहुलिएत दिनुपर्छ भन्नै तपाईंको विचारसँग भद्र असहमती। 🙏
NE
0
0
1
18
Bishnu Ghimire: Public Intellectual
अब अदालतले हात हालेको छ, निष्पक्ष रुपमा न्याय निरुपण हुन्छ। सरकारका कामको बारेमा overreaction गर्नु पनि राम्रो हैन। छानबिनको सुरुवात कसरी भयो भन्ने कुरालाई नै due process को बहसमा ल्याउंदा “हलो अड्किन” पुग्छ कि भन्ने मेरो प्रश्न हो। मन्त्रीले प्रहरीलाई कुनै व्यक्तिमाथि कारबाहीको सिफारिस गर्दा राजनीतिक प्रतिशोधको गन्ध आएको सांचो हो। तर, कार्यकारीको त्यो कदम पनि अपराध अनुसन्धानको प्रक्रियाको एउटा नियमित पाटो भने अवश्य हो। त्यस्ता ठाडो आदेशहरु बिभेदी र मनोमानीपूर्ण देखिए पनि तिनले high profile case हरुको छानबिन गर्न प्रहरीलाई नैतीक बल दिन्छन्। फेरि पनि, due process लाई बेवास्ता गर्नु त हुंदै हुन्न है!!!
NE
1
0
0
72
KP Dhungana
KP Dhungana@kpdhungana·
प्रशासनिक निर्णयका आधारमा जघन्यमा पक्राउ प्रणाली अदालतले स्विकार्यो, ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति ukeraa.com/news/detail/17…
NE
6
6
40
8.8K
प्रकाश Poudel
सरकारले कानुन बनाएर सन्तुलन तथा नियमन गर्नुपर्ने कतिपय कुराहरूलाई हतारमा खारेजी वा प्रतिबन्ध लगाउँदा गलत मनसायजस्तो देखिने, गलत तत्वको पक्षपोषण हुने, संस्थाहरूको संस्थागत विकास नहुने र अस्थिरतामै रुमलिरहने जोखिम रैरहन्छ।
NE
0
0
10
373
प्रकाश Poudel
प्रधानमन्त्रीसँग भएका मिटिङमध्ये अहिलेसम्मकै छोटो यही हो,' एक सचिवले भने, 'उहाँले आफ्नो कुरा राख्नुभयो, अरूले खासै केही भन्नुभएन।'😂😂😂 प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने– कानुन देखाएर काम नपन्छाउनू, मन्त्रीहरूलाई नपढाउनू setopati.com/politics/385417
NE
0
0
0
93
Setopati
Setopati@setopati·
रविको सम्पत्ति शुद्धीकरण मुद्दाको जानकारी संसदमा पठाउन सरकारी वकिल अलमलमा setopati.com/politics/385397 BY @yuvarajstory
NE
2
5
43
11.9K
प्रकाश Poudel
@Diogenes_312 @Junkiri_ सरकारले कानुन बनाएर सन्तुलन तथा नियमन गर्नुपर्ने कतिपय कुराहरूलाई हतारमा खारेजी वा प्रतिबन्ध लगाउँदा गलत मनसायजस्तो देखिने, गलत तत्वको पक्षपोषण हुने, संस्थाहरूको संस्थागत विकास नहुने र अस्थिरतामै रुमलिरहने जोखिम (लगायत सन्दर्भ) देखिएकोले यसो भनिएको हो।🙏
NE
0
0
2
18
सोलोन
सोलोन@Diogenes_312·
@RNDP2P @Junkiri_ "..... देउवा, ओली र प्रचण्डहरूले आफू त सक्किए, अर्को दुई पुस्ताको खुला लोकतान्त्रिक समाजलाई नै खरानी बनाए। "
NE
1
0
2
32
लुङ्वा
लुङ्वा@Junkiri_·
यो पक्राउ 'भेडाहरुलाई' अल्मल्याउन मात्र हो l तर यो तरिकाले शुशासनको र कानुनी राजको खिल्ली उडाएको छ र 'प्रतिसोध' को सुरुवात गरेको छ l यो लक्षण चिन्ताजनक छ l ओली सहानुभूतिको पात्र हैनन तर यो व्यबस्थाको एउटा कडी हुन् l "हामी सायद दिगो अस्थिरता तर्फ उन्मुख छौँ l"
लुङ्वा tweet media
NE
4
1
4
405
Samundra Ghimire
Samundra Ghimire@SamundraGhimir4·
Birthday @ Royal Tulip ,,, feri budo vaiyo ,,, budo navai budo hunuko maja tum kay janoge janab!!!
Filipino
9
0
9
1.3K
सोलोन
सोलोन@Diogenes_312·
आजबाट नेपालको संविधान ६ महिना भेन्टिलेटरमा वशसेर प्राकृतिक श्वासमा फर्किएको छ। अव स्वस्थ भएर काम गरोस्। लयमा फर्कियो संविधान onlinekhabar.com/2026/03/189855…
NE
1
0
1
227
बासभ
बासभ@naharchowck·
इतिहास मेटिएर लेखिएको त थाहा थियो, वर्तमान नै मेटीएको बाँचियो। भदौ २४ मा भएको ध्वंस, प्रतिवेदनले सँधैभरिको लागि मेटाइ दिएछ।
Queens, NY 🇺🇸 NE
2
0
0
272
Krishna Kusum
Krishna Kusum@krishnakusum7·
लु है लु म माथि पनि @chovare सरको नजर पर्यो । 😀 धेरै धन्यवाद 🙏
Krishna Kusum tweet media
NE
8
0
26
1.5K
प्रकाश Poudel
@jaya_hos त्यै त प्रधानन्यायाधीश, न्यायाधीश सबै संवैधानिक प्रमुख, गभर्नर आदि हुँदै घण्टाछाप नगर्ने सबै नागरिकले नै नैतिकताको आधारमा राजीनामा ठोक्नुपर्छ …. बल गरौ 😂
NE
0
0
0
96
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
गभर्नर बिश्वजीले राजिनामा दिनुभए नजीर राम्रो बस्छ। यदि अब बन्ने सरकारले बरू बिश्वजीलाई फेरी गभर्नरमै बसिदिन आग्रह गरो भने विचार गर्नु उचित होला ।
Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦@BigBlackYak

गलत नजिर बस्छ। bizmandu.com/content/202603…

NE
4
0
6
3K
प्रकाश Poudel
प्रतिक्रिया धिमा भएको महसुस भएमा, उत्प्रेरक बदल्ने गरिन्छ ।
NE
0
0
0
102
प्रकाश Poudel
@krishnakusum7 @magical_key वायुस्रोत …… जे मा नी स्रोत / श्रोत भनेर मुन्छेलाई भित्तामा पुर्याउन नपाई है 😂
NE
0
0
1
38
जादू
जादू@magical_key·
देश त किशोर श्रेष्ठ आदिले नै चलाएको हो , कुनै शंका 🫣
NE
5
3
23
3.6K