Biraderi retweetledi
Biraderi
1.2K posts

Biraderi retweetledi

अमिसा भन्छिन्-
जबसम्म कुनै महिला बलात्कृत भएर मर्दिनन्, तबसम्म यो समाज र यो व्यवस्था बोल्दैन । आज मलाई बलात्कार गर्छु भन्ने मान्छे खुल्लमखुला हिँडिरहेको छ । भोलि केही भइहाले यिनै मान्छे फेरि मेरो लागि भनेर क्यान्डल बाल्न निस्कन्छन् । यो हिप्पोक्रेसी हो ।
onlinekhabar.com/2026/04/190262…
NE
Biraderi retweetledi

बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी
#Ratopati
ratopati.com/story/554139/a…
NE

दोहोर्याएर भन्नै पर्यो—
यस्तै सोच र यस्तै आवाजले नै K. P. Oli जस्ता नेताहरूलाई आलोचना नै नसुन्ने बनाएको हो।
Yashoda Timsina@yashodatimsina
दोहोर्याएर भन्छु , करको पैसा तनखा बापत लिनेले सामाजिक संजालमार्फत सरकार विरुद्ध लेख्न पाईन्न । हो, चित्त नबुझेको कुरो प्रक्रियागत ढंगले आन्तरिक रूपमा राख्ने र समाधान खोज्ने । 🙏🙏
NE
Biraderi retweetledi

Shreya Bhatta, a 19-year-old student from Nepal studying in Texas, was diagnosed with Acute Leukemia after being rushed to the ER alone. She’s fighting hard, but her treatment and recovery costs are ongoing. This fundraiser is just getting started, and sharing helps so much in these early days. Even if you can't donate, a quick share can help it reach people who may be able to support her journey to recovery. gofund.me/38e448619
English
Biraderi retweetledi
Biraderi retweetledi

Tired of winning yet?
Before the war:
•Iran did not control the Strait of Hormuz; now it does.
•Iranian oil was under sanctions; now it isn’t.
•Iran was not building nuclear weapons; now it will.
•U.S. bases in the Middle East were an advantage; now they are a burden.
•Inflation was declining; now it is rising.
English

यस्ता विचार दिने मान्छे पनि businessman कहलिन्छन् 😄 देश किन नअगाडि बढोस्?
uttam B@uttambajra78742
@ptkums नेपाल को stock market दलाल भ्रष्ट को अखाड़ा हो no issue at all by the way do you invest in nepal share market?
NE
Biraderi retweetledi

विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न्याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!!

NE
Biraderi retweetledi
Biraderi retweetledi
Biraderi retweetledi
Biraderi retweetledi
Biraderi retweetledi
Biraderi retweetledi

देशसञ्चारका सम्पादक @YubarajGhimire3 भन्नुहुन्छ - अनुसन्धान कसरी गर्नुहुन्न भन्ने उदाहरण बनेको छ कार्की आयोगको प्रतिवेदन।
NE

@me_pragyan Narcissist = Person, Narcissistic = traits/ tendency/ behavior.
English
Biraderi retweetledi

ChatGPT अस्ति, अतः सर्वे संस्कृतं लिखितुं शक्नुवन्ति।
दिपक पौड्याल@DpakPoudyal
खुस्बू ओली न केवलं रूपेण रमणीया, अपि तु तस्याः उद्देश्यं काञ्चनवत् निर्मलं विशुद्धं च।
हिन्दी











