Subbey

56.4K posts

Subbey banner
Subbey

Subbey

@Subbey_

ॐ नमः शिवाय 🙏 🩸A+

Shailung Dolakha 🏦 Kathmandu شامل ہوئے Nisan 2014
945 فالونگ11.8K فالوورز
پن کیا گیا ٹویٹ
Subbey
Subbey@Subbey_·
जिबनमा असल मान्छे हरु नखोज्नुस। बरु आफु नै असल बनिदिनुस। सायद तपाई लाइ भेटेर कसै को खोजी पूरा पो हुन्छ की।।।।।
Nepal 🇳🇵 NE
105
830
1.2K
0
चिम्से अ〜जे
कस्को बिश्वास गर्नु र खैँ यहाँ रोजगार मन्त्री नै बेरोजगार भए पछि 😒😒
NE
0
0
3
140
Subbey
Subbey@Subbey_·
के छ त सम्चार!!
NE
0
0
0
23
Subbey
Subbey@Subbey_·
@prabisha_ बाहुन हो! क्षेत्री लाइ नजोड‌म यसमा 😂
NE
0
0
0
64
Prabisha Panta
Prabisha Panta@prabisha_·
सरकारले १०० जना गु'ण्डा समाउँदा झण्डै ८०% राई, तामाङ र गुरुङ रहेछन् अनि १०० जना भ्रष्टा'चारी समाउँदा लगभग ९०% बाहुन, क्षेत्री रहेछन् 😂
NE
13
12
110
9.5K
Subbey
Subbey@Subbey_·
क्लिन चिट! भन्दै ऊफ्रिने हरु त छैनन नि 😂
NE
0
0
1
25
Subbey
Subbey@Subbey_·
@oiinyanee सनिवार! आउछ 😜 सधैं त कहाँ पाउनु।
NE
1
0
1
7
ण्याणी
ण्याणी@oiinyanee·
काठमाडौ खसीको मासु गाइघाटको जस्तो मीठो का पाइएला हौ छ्या??? १० बर्षको बसाइँमा आज सम्म आहा भन्ने खसी कतै भेटिएन, स्वाद नै के हो के 😕😕
NE
6
0
5
943
Subbey
Subbey@Subbey_·
@lalita_regmi भर्खरै बे गर्या मान्छेको स्टाटस यस्तो हुदैँन! अटो लेखिएको हो 😂
NE
1
0
0
32
🌹ललि 🌹
🌹ललि 🌹@lalita_regmi·
बाडिएको प्रेम, कहिल्यै स्विकार छैन मलाइ !!
NE
3
0
4
303
Subbey
Subbey@Subbey_·
@ajayRAI__ जंगल गएर हावा खानुस ! 😂
NE
0
0
0
14
गौतम थापा
गौतम थापा@thapa_gaut38659·
जन्मदिनको हार्दिक तथा मंगलमय शुभकामना @bluesky313_ 🎂🍭🌷🎁🥂
गौतम थापा tweet media
NE
8
2
18
751
Subbey
Subbey@Subbey_·
@ajayRAI__ राई भर त्यस्तो कमेन्ट गरेसि हर्के को हनुमान भन्छन नि 😂😂
NE
0
0
0
23
चिम्से अ〜जे
रुटिने को पोष्ट मा कमेन्ट गर्दा नि गाली खाईने कस्तो दिन आयो कठै 😄😄😂
चिम्से अ〜जे tweet media
NE
5
0
5
410
Subbey ری ٹویٹ کیا
Balen Shah
Balen Shah@ShahBalen·
तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist
NE
574
3.3K
9.9K
425K
Subbey ری ٹویٹ کیا
UN Human Rights
UN Human Rights@UNHumanRights·
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms. We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression. All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials. Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns.  We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations. ➡️ ohchr.org/en/press-relea…
English
606
3.8K
8.5K
1M
Subbey
Subbey@Subbey_·
X लाई चै VPN नचाइने रछ!😕😂
NE
0
0
0
46
Subbey
Subbey@Subbey_·
@ajayRAI__ बे गरेर दर्ता नगर्या चै हुन्न र 😂😂 किन चाइने रच दाजु यस्तो चै? म पनि बनाइ राख्छु फुर्सद मा
NE
1
0
0
24
चिम्से अ〜जे
मेरो बिवाह दर्ता भाको छैन भने म सिधै अबिवाहित हुन्न र ? Single certificate मगाको बहुत दुख दिने है नेपाल मा यो त्यो अनेक लौडा लसुन 👊
NE
3
2
7
799
Subbey
Subbey@Subbey_·
@m_atinus फिर्ता दिने मुन्छे लाई नि दिन पर्च कैले काहिँ!😏
NE
1
0
1
23
🍀
🍀@m_atinus·
पैसा चाहिने बेला म्याउ म्याउ बिरालो अनि फिर्ता माग्दा स्यालजस्तो छुले बन्दा का सम्बन्ध बचाउन सकिन्छ त पिर्रे😬😂😂😂
NE
2
0
2
208
Subbey ری ٹویٹ کیا
पोखरेली🇳🇵
पोखरेली🇳🇵@pokhreli_p·
"साथको लागी स्वार्थ छोड्दिनुस तर स्वार्थको लागी साथ कहिल्यै नछाड्नुस।" #शुभ_समय 🌺 #शुभ_संध्या 🙏
NE
5
21
68
2.1K
Subbey ری ٹویٹ کیا
पोखरेली🇳🇵
"उदाउंछ हरदिन सुर्य यहाँ ! बस् यही बताउन की, उज्यालो बांड्दा उज्यालो कम कहिल्यै हुंदैन।" #शुभम 🙏
NE
0
7
15
858
Subbey ری ٹویٹ کیا
पोखरेली🇳🇵
"भगवानले सबैलाई हिरा बनाएका छन्, बस चम्कनु हामी आफैँ पर्ने हुन्छ।" #शुभबिहानी 🌻☕️ #शुभदिन 🙏👍️👌
NE
4
17
61
1.9K
Subbey
Subbey@Subbey_·
@KrishnaaKhanal खर्च मेरो घुम्न जाउ भन्ने साथि कसरि कहाँ पाइने रच?😏
NE
0
0
0
16
मस्तानी (कृष्णा)
खर्च मेरो हिड साथी घुम्न जाउँ भन्दा पनि साथी नभेटिने भनेपछि यो भन्दा दुखद के हुन सक्छ
NE
13
3
54
4.9K