Sabitlenmiş Tweet
ण्याणी
68.2K posts

ण्याणी
@oiinyanee
19 January ❤️ Otrovert....
त्रियुगा🇳🇵 Katılım Ağustos 2016
352 Takip Edilen28.2K Takipçiler

@chovare @Yubraj_Koirala त्यही त पहिला पहिला त याद गर्याथिन पछि त राम राम्🤣 लाबालस्कर बथान त्यतिका ह्यान्डल कसरी म्यानेज गरेका हुन्🤭
NE

यो पोस्टमा कोट गर्ने प्रायः सबै कुले दाजुको फेक होइछ।
😂😝🤣
कुल रिम्स@cooolrims
अनि निजी बिध्यालय हरुले मासिक शुल्क १२ महिना कै लिइसकेपछि त्यो बार्षिक शुल्क किन लिनु पर्ने रहेछ ? र लिन किन दिइएको रहेछ शिक्षा मन्त्री @sasmitp ज्यू ? plz रिप्लाइ दिनुस है 🙏
NE

♥️♥️ अब बाली नि छिटै बनोस् मेरो जिल्लामा
उदयपुरे 🚴♂️@jituroila
ल है त शूरू आजबाट 🪂 यसो प्राक्टिस हिजो हान्याथियो 😛
NE

@oiinyanee मेरा बाचाही ए मुला कति आफै घुम्याछस् एक महिनाको पैसो हाल्दे हामी चाइना घुमेर आउने भन्न लाउनुभो😂
NE

लौन! यो मान्छे को हुन?
यिनका छोर भतिज ३० कटेका छन कि छैन्न होला?🤭🤣🤣
yubaraj Lama@yubarajlama108
यी जो पनि हुन्, यदि यो कुरा साँचो हो भने गिनिज बुकमा सिफारिस गरौँ र १०० किलोको मालाले सम्मान गर्दा कस्तो होला!
NE

@oiinyanee बानेश्वरमा एउटा दाईले ल्याएर घरमै काट्थे, अहिले के गर्छन खै । आफु जान छाडियो ।
NE


नेताहरुमा हेन्सम चाहिँ यी काका नि हुन 😉
Rabindra Mishra@RabindraMishra
हेर्नोस्, देशको रूप बदल्न योगदान गर्न सकिएन, त्यसैले आफ्नै रूप बदल्ने विचार गरेँ। कस्तो लाग्यो बर्षौँपछिको नयाँ चस्माको फ्रेम, सुहायो? (म जीवनका रङ्गहरूमा रमाउने मान्छे। सधैँ गम्भिलो कुरा मात्र के गर्नु! बेलाबेलामा हलुको, ठट्यौलो, व्यङ्गिलो, रसिलो कुरा नगरी मनले मान्दैन। नत्र त जीवन ठेसिलो भैहाल्छ नि, होइन?)
NE





