Achyut Luitel

5.2K posts

Achyut Luitel banner
Achyut Luitel

Achyut Luitel

@achyutluitel

Development Enthusiast South Asia #MANIT #AIT #TU Tweets are personal RTs ≠ endorsements Ethics more imp than law

شامل ہوئے Ekim 2009
321 فالونگ1.3K فالوورز
Achyut Luitel ری ٹویٹ کیا
Arsenal
Arsenal@Arsenal·
The Arsenal. Your Premier League champions.
Arsenal tweet media
English
28.1K
199.9K
584.3K
35.2M
Achyut Luitel
Achyut Luitel@achyutluitel·
#RT नेपाल विदेशीको सामान बेच्ने बजार बन्दै गएकोले नाफा केही कमिए पनि मूल पूँजी विदेश जाने अवस्था रोक्न सकिने अवस्था छैन।
Narayan Ghimire (अथर्ववेदाचार्यः)@TalkVeda

यो एउटा अचम्मको कथा हो। यो कथा लाइ नेपालमा यति सामान्य ठानिन्छ कि, यस्तो लाग्छ त्यहाँ यसलाई यस्तो पनि समस्या हुन्छ भन्ने मान्यता राज्य को छ। नयाँ सरकारको सोच भने केहि समयमा अनुभूति होला। के छ यसमा। यो सरकारले यसपटक गरेको सबैभन्दा उत्तम काम भनेको "स्वास्थ्य तथा खाद्य सुरक्षा Health & Food Security (Food & Drug) मन्त्रालय" बनाउनु हो। नेपाल मात्रै संसारको यस्तो मुलुक हो जहाँ उद्योग खोल्न सुरुमा नै “मलाई यति–यति मेसिन चाहिन्छ” म यो–यो गर्ने छु भनेर लेख्न पर्छ। मानौँ उद्यमीलाई काम गर्नु अघि नै जोखाना हेर्नेले जस्तो उद्योग को जीवन भर म के–के गर्छु भन्ने सबै थाहा हुन्छ। इनोभेसन को मान्यता र जरुरत बिपरितका ओहियात कुरा पहिले नै बुझाउनुपर्ने अवस्था हाम्रो भ्रष्ट प्रणालीले सिर्जना गरेको छ। राज्यले सफा पानी दिन सक्दैन। सफा हावा व्यवस्थापन गर्न सक्दैन। जरुरी नै नभएको मापदण्ड बनाएर “यो भएन” भन्दै सरकारी कर्मचारीको रूपमा नियुक्ति लिएका जुकाहरू उद्यमीलाई चुस्न स्याउ–स्याउ गरेको देखिन्छ। सफा गुणस्तरको पानि, सफा हावा व्यवस्थापन उद्योगमा नभएकोले भन्ने आरोपमा घुस माग गरिन्छ। हुन त सबै त्यस्ता छैनन्, र जुन त्यस्ता छन्, ती अत्यन्त निकृष्ट छन्। तिनको बारेमा यहाँ लेखिएको हो। नेपालमा उद्यम हुन नदिन र लगानी गर्न लगानीकर्तालाई दुरुत्साहन गर्न ति दुष्टहरू मात्र समेत पर्याप्त छन्। त्यहाँ घुसको सामूहिक बास्केट फन्ड हुन्छ रे। हप्तामा कति उठ्यो, त्यो त्यहि फण्ड मा जान्छ रे। अनि कर्मचारीको हैसियत अनुसार बाँडिन्छ रे। त्यहि भएर लाख लाखमा लिनुपर्ने तिनीहरुको बाध्यता छ रे ? नेपालमा कम्पनी उद्योगमा दर्ता भएपछि फेरि खाद्य र अन्य विभागमा पनि जानुपर्छ। जहाँ पटक–पटक उद्यमीलाई घुस झार्ने नियतले दुःख दिइन्छ। आज ठीक यही समयमा पनि नेपालमा फुड वा हिलिङ वा पोषण आदि इन्डस्ट्री सञ्चालन गर्न अत्यधिक घुस माग्ने, चेकजाँचको नाममा दुःख दिने, निवेदनमा “यो मिल्यो, यो मिलेन” भन्दै दुःख दिने, र पैसा नझरेको उद्यमलाई झुटा वा बनावटी गुणस्तरका मुद्दा वा कुनै कुरा नपुगेको आरोप लगाएर सताउने, र पैसा नझारेसम्म नछोड्ने प्रवृत्ति नियमित छ। घुसखोर–सञ्चालित माफियाकरणका कारण हाम्रो जानकारीमा भएका लगभग ५० वटा हाल अत्यन्त सफल रहेर भारतमा संचालनमा रहेका नेपाली उद्यमहरू नेपालमा काम गर्न नसकी भारतमा गएर दर्ता गरी सहज रूपमा सञ्चालन गरिरहेका मध्येका छन्। भारतमा सफलतापूर्वक सञ्चालन भइरहेका तिनीहरू हाम्रा लुटेरा कर्मचारी तन्त्रका कारण नेपालबाट भारत पलायन भएका हुन्। हिजोको नेपाल सरकारको संरक्षणमा भएको यो कारुणिक स्थितिप्रति हालको नयाँ सरकार बेखबर छ। ती कार्यालयका त्यस्ता कर्मचारीहरू आज पनि दैनिक कुन नेपाली उद्योगको दर्ता प्रस्ताव वा कुनै विषय लिएर आऊला र त्यसलाई कसरी लुटौँला भन्ने मानसिकतामा जोखाना हेरेर पर्खिएर बसेका भेटिन्छन्। उल्लेखित ५० मध्ये हामीले प्रवासबाट सीप, प्रविधि र ज्ञान सित्तैमा सहयोग पुर्‍याएका नेपाली नागरिकता भएका लगानी कर्ताको ११ वटा खाद्य र हर्बल उद्योग छन्। तिनीहरूले सम्पूर्ण प्राविधिक कागजपत्र पुर्‍याउँदा पनि खाद्य विभागबाट दर्तासमेत पाउन सकेनन्। तिनीहरूलाई दुःख दिने काम मात्र गरियो । एक अधिकृतले त “विदेशमा बसेकाको सहयोगमा प्रबिधि विकास गरेको भनी भन्छौ भने तिम्रो कम्पनी दर्ता नै हुँदैन” समेत भने। त्यो मोबाइल भिडियोमा समेत कतै होला। अहिले ति उधमहरु नेपाली लगानीमा भारतमा कम्पनी दर्ता गराएर सफलतापूर्वक कारोबार सञ्चालन गरिरहेका छन्। राम्रो एक्स्पोर्ट समेत गरी सहज रूपमा चलेका छन्। उनीहरूको सबै कुरा राम्रो चलिरहेको हुँदा पनि तिनै भ्रष्टबाट “नेपालको सम्पत्ति किन विदेश लगेको र उता उधम गरेको भन्दै” दुःख दिने जोखिम छ। उता भारतमा भने लगानी गर्न चाहने लाइ अत्यन्त धेरै सुबिधा छ। केहि बर्ष कर छुट समेत छ। त्यसैले उता गएर काम गर्दा हाम्रो उधमिलाई राम्रै छ। नेपालको कच्चा पदार्थ प्रसोधन गरि नेपाल नै उत्पदित FINISHED PRODUCT पठाउने गर्दा कच्चा पदार्थमा लागेको कर पनि फिर्ता आउछ। उनीहरुले आफ़ो ठाउमा रोजगार दिने कम्पनि भनेर सम्मान दिन्छन। यता अपराधी जस्तो खप्की खानु पर्छ। सलामी र घुस बुझाउनु पर्दछ। गएको महिना मात्र, हामीले यहाँ विकास गरी प्रविधि, फर्मुलेसन र निर्माण ज्ञान हस्तान्तरण गरेका ५ वटा उद्यमी विकास गर्ने योजना नेपालको खाद्यमा दर्ता गर्न पुग्दा प्रवासी नेपालीको कुरा नसुन, उनीहरुको कुरा सुन्ने हो भने उधोग पनि उतै गएर खोल्नु भनी त्यही अफिसका लामो समयदेखि यस्तै भ्रष्ट कार्यमा संलग्न एक अधिकारीले नेपालमा होनहार उद्यमी हुन सक्ने व्यक्तिहरूलाई निराश पारेका छन्। ति अधिकारीको एउटा मात्र उद्देश्य देखिन्छ। घुस चाहियो। अनि काम हुन्छ। त्यो पनि आफ्नो लागि मात्र मागेको होइन। आएको घुस बास्केट फन्डका लागि हो त्यसैले उनी र उनको जागिर सुरक्षित छ। किनकि सेटिङ्ग दरिलो छ। “त्यो विदेशीको कुरा नसुन, नत्र तिम्रो कम्पनीले दर्ताको सिफारिस पाउँदैन” उनी उनि स्पष्ट कार्यलयमा आफ्नो कुर्चीमा बसेर भन्छन्। मोबाइलमा यस्ता कुरा कैद पनि छन्। उनलाई बाल मतलब छैन। मानौ यो मुलुक उनलाई नै लुटेर खान बनेको हो। हामीले प्रबिधि हस्तान्तरण गरेको पाँचै वटा कम्पनीको अनुभवमा एउटा अचम्मको संयोग छ। सबै ले नै त्यहाँबाट फर्केपछि कुनै नचिनेको बिचौलिया भेट्न आएको ले भेटे। बिना बोलाएको त्यो मेहमान ले “केही लाख पैसा देऊ, दर्ता सिफारिस तिम्रो घरमै आउँछ” भन्दै सल्लाह दियो। कुनै पनि उद्यमीले के अपराध गरेको हो र राज्यको तलब–भत्ता खाएर काम गर्न बसेका पात्रलाई पटक–पटक अपराध गरेजस्तो टेबलमुनि पैसा दिनुपर्ने? अनि राष्ट्रिय अपराध गर्नुपर्ने? एउटा त अख्तियारले पकडेको छ, तर त्यो पनि बास्केट फन्डको पैसाबाट छोडाउने काम भइरहेको भन्ने खबर हामीलाई त्यहाँबाट आएको छ। त्यसैले हामीसँग विकल्प छैन। उहाँहरू हाल सबै नेपाल–भारत सिमानातिर भारतमा उद्योग दर्ता गरी सञ्चालन गर्ने प्रक्रियामा हुनुहुन्छ। एक जना भने चीनको कुनमिङबाट गर्ने गरी उतै लगानी गर्दै हुनुहुन्छ। उहाँहरूले जहाँ लगानी गरे पनि उत्पादन नेपाली स्वाद वा स्वास्थ्यसँग सम्बन्धित भएकाले नेपालमै बिक्री हुनेछ। नेपाली उद्यमीको अन्तर्राष्ट्रिय फैलावट यसले देखाएको छ। नेपाल विदेशीको सामान बेच्ने बजार बन्दै गएकोले नाफा केही कमिए पनि मूल पूँजी विदेश जाने अवस्था रोक्न सकिने अवस्था छैन। हाल नयाँ, राष्ट्र निर्माण गर्छ जस्तो विश्वास लागेको सरकार आएको छ। तर त्यो लुटको नाका पुरानै छ। काम गर्ने शैली बदलिने सम्भावना देखिँदैन। हे सरकार, सक्छौ भने नेपालमा फुड एण्ड ड्रग डिपार्टमेन्ट बनाउ। जनतालाई दुःख दिएर यस्तो क्षुद्र लुटतन्त्र बनाउने बानी परेकाहरूलाई हटाउ—कि घर पठाउ, कि जगेडामा राख, कि गाउँपालिका/गाविसतिर सचिवको सहायक बनाउ, जे गर्ने हो सोच। कम्तिमा उद्यम विकास हुने ठाउँमा चुस्ने काम जसरी पनि बन्द गर। रोक। नत्र तिम्रो दुई तिहाइको जित मन्त्री बन्न मात्र काम लाग्नेछ, देशको विकासमा होइन। ठूलो–ठूलो कुरा नखोक। सानो–सानो तर मुलुकको विकासका लागि अत्यन्त ठूलो यस्ता काम मात्र गर्न सके पनि, ५ वर्षभित्र भारतमा दर्ता भएर चलेका प्रभावशाली ५० मध्ये करिब ३० वटा नेपाली लगानीका उद्योग नेपालमै कर्पोरेट अफिस र प्रोसेसिङ अफिस राखेर आफ्नै परिवारसँग बसेर सञ्चालन गर्न चाहन्छन्। हामीलाई त लागेको थियो—सुधन पक्कै बिस्तारै यहाँ पनि पुग्छन् र यो काम गर्छन्। अब त सुधनले भए यो काम पक्कै गर्थे—तर पापीहरूले उनलाई नभएको आरोप लगाएर हटाए भन्ने अवस्था आएको छ। यसलाई ठट्टाको रूपमा नलिनु सरकार। गफले होइन, इनोभेसनले मात्र देश चल्छ। तिम्रा कर्मचारीहरू मुलुकमा उद्योगधन्दा खोल्न र सहज बनाउन होइन, सबै समस्याका बाबजुद पनि कसैले “नेपालमा केही गर्छु” भनेर अघि बढे भने त्यसलाई जुकाजस्तै चुस्ने मनस्थिति लिएर आज पनि कुर्सीमा बसेका छन्। मन्त्रालयमा बसेका तिम्रा मन्त्रीको नाकमुनि दैनिक यो काम भइरहेको छ। के गर्ने तिम्रो दुई तिहाइ? गोप्य खोजी गर। एक हप्तामै तिम्रा ती अफिसका ७५% घुसियाहरू तिमीले चिन्नेछौ। जय नेपाल।

NE
0
0
1
49
Achyut Luitel
Achyut Luitel@achyutluitel·
@DhakalSaurav Champadevi is on the background, which means this is likely to be Bagmati around Teku area.
English
0
1
3
721
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
1978 Kathmandu ! अग्रजहरुले लाेकेशन मिलाउनुस ।
Saurav Dhakal tweet media
NE
24
9
125
15.7K
Achyut Luitel
Achyut Luitel@achyutluitel·
यतै मिडियामा भेटेको, राम्रो र सापेक्ष देखेर पोस्टेको। #RT
Achyut Luitel tweet media
NE
0
0
1
55
Tara Nath Dahal
Tara Nath Dahal@tndahal7·
अध्यादेश हेर्यो-ओली कै कपी छ। बिधुतिय कारोवार ऐनको दुरुपयोग हेर्यो-ओलीकै शैली छ। साईवर क्षेत्र नियमनको एप्रोच हेर्यो-ओली कै सोच प्रतिबिम्वित छ। सुरक्षा फौजहरुको खटन हेर्यो-ओली कै तरिका छ। नागरिक र बिपक्षीप्रतिको व्यबहार हेर्यो- ओली कै जस्तो कटु र असहिेष्णुता छ। आखिर ओली नै राम !
NE
12
45
147
6.5K
Achyut Luitel
Achyut Luitel@achyutluitel·
@RaameshKoirala @gbudhathoki छाननीय भन्ने गरम डाक्टर साप। हामीले छानेको हो नि उनिहरुलाई।
NE
0
0
0
66
रामेश
रामेश@RaameshKoirala·
पुरानै विचार हो, आफ्नै कुरो रिट्विट गर्न मन लागेन। मैले धेरै मन्त्री, केही प्रधानमन्त्री र अनगिन्ती सांसदलाई औपचारिक कार्यक्रममै सम्बोधन गरेँ, तर कसैलाई माननीन, सम्माननीय, हजूर र ज्यू भनिनँ किनकि ती सम्बोधन आदरभाव नभई सर्वश्रेष्ठतावाद र चाकरीवादको अवशेष हो भन्ठान्छु। म अडिग छु।🙏
NE
11
27
242
9.6K
Achyut Luitel
Achyut Luitel@achyutluitel·
@AmitaPradhanSh1 @mahatsujit उडिसाका पूर्ब मुख्य मन्त्री श्री नवीन पटनायक सन २००० देखि २०२४ सम्म मुख्य मन्त्री थिए। उनी उडिया पढ्न जान्दैनथे। अङ्ग्रेजी रोमनमा लेखेको पढ्थे। भाषा जान्नु नजान्नु भन्दा पनि नेतृत्व, नियत, बिज्ञता आदि बढी महत्त्वपूर्ण हुन कि?
NE
0
0
0
50
Amita Pradhan
Amita Pradhan@AmitaPradhanSh1·
शिक्षा मन्त्रीले नेपाली पढ्न जानेनन। issue त्यो होइन issue त यो हो कि अरुले मातृभाषाको लवजका कारणले नेपाली बोल्न पढ्न नजान्दा बिल्ला हान्ने गरिन्थ्यो।
NE
5
17
85
4.5K
Achyut Luitel
Achyut Luitel@achyutluitel·
@apligrg माननीय भन्नु भन्दा "छाननीय" भन्न उचित हुन्छ। हामीले हामी भ्याउन्नम, रुचि छैन भनेर हाम्रो करबाट भरण पोसण गर्ने भनेर छानेको हो नी। बरु माननीय नभनेर छाननीय अथवा जन सेवक भन्दा ठीक होला कि?
NE
0
0
1
54
Apil Gurung
Apil Gurung@apligrg·
After the thundering success of "नेता हुँ म नेता, नेताको अपमाआआआन भयो" we present to you, “एउटा माननीय आउदा हेडमास्टर भित्र चुप लागेर बस्ने? तपाईंले जे गर्दा पनि हुन्छ? माननीय बाहिर बसिरहेको छ, तपाई ननिस्किने? तपाईहरु माननीय आएपछि receive गर्न आउनु पर्छ। यो जिल्लाको एक नम्बर माननीय हो। माननीयलाई अपमान गर्ने ? तपाईहरु जस्तो हेडमास्टर त मैले देशभरि चलाएको हुँ।" Told you RSP is gonna be more comedy than UML.
Apil Gurung tweet media
NE
6
14
64
4.8K
Achyut Luitel
Achyut Luitel@achyutluitel·
चुनाव अघि जनतालाई शास्टाङ्ग दन्डवत गर्न तयार, सान्सद भएपछि मान पुगेन रे। यिनीहरुलाई माननीय भन्नु भन्दा "छाननीय" भन्न उचित हुन्छ। हामीले हामी भ्याउन्नम, रुचि छैन भनेर हाम्रो करबाट भरण पोसण गर्ने भनेर छानेको हो नी। बरु माननीय नभनेर छाननीय अथवा जन सेवक भन्दा ठीक होला कि?
NE
0
0
0
43
Achyut Luitel
Achyut Luitel@achyutluitel·
तयारी राम्रो देखिन्छ। पूर्ब सूचना स्पष्ट छ। सबै निकाय को कोअर्डिनेसन भाको देखिन्छ। वास्तविक सुकुम्बासीले न्याय पाउन। बागमती किनारलाई हडप्ने ब्यापार सकिने संकेत देखिन्छ।
NE
0
2
2
228
Achyut Luitel
Achyut Luitel@achyutluitel·
धेरै गर्नै पर्दैन नागरिकले पाउने सेवा चुस्त हुनु पर्‍यो सेवा प्रवाह मा ल्याइने प्रबिधि भूइंमान्छेले पनि बुझ्ने र गर्न सक्ने हुनु पर्‍यो बिकासका काम गुणस्तरीय र समयमा हुनु पर्‍यो भ्रस्टाचार पूर्ण नियन्त्रण हुनु पर्‍यो त्यति मात्र गर्दा पनि २ बर्षमा देशले काचुली फेर्नेछ।
NE
0
2
6
449
Sujan Oli
Sujan Oli@sujanjee·
@mahatsujit दाजु एलएल भनेको चै के हो? आफू पहडिया परियो, बुझिएन।😂
NE
4
0
0
661
अजातशत्रु
अजातशत्रु@mahatsujit·
धेरै एलएल गरिरहने कुरै छैन- १. माइक्रो इन्सुरेन्समा पैसै हालेको सबुत (स्वेट- पोएट हुन भएन) अनि यदि लगानी गरेको भए त्यो लगानी गर्ने प‌ैसाको श्रोत २. अस्ति सम्पत्ति विवरण दिँदा त्यो सेयर छ भन्न किन लजाएको? (ऐलेको समाजमा नैतिकताको राग अलाप्नु र भैसीलाई बिनको धून सुनाउनु उस्तै हो)
NE
4
40
120
8.9K
Achyut Luitel
Achyut Luitel@achyutluitel·
थिम्पुमा चिनेका नेपालको क बर्गको ठेकेदारसङ भेट भाको थियो। नेपालमै जस्तै होला भनेर भागशान्ती समेत ब्यबस्था गरेर ठेक्का हालेको, परेछ र काम गराइ रहनु भको रछ। यतै जसरी भागशान्ती गर्न उच्च अधिकारीसङ सम्पर्क गर्दा हप्काएछन। गतिलो काम गर, यहाँ यस्तो चल्दैन भनेछन। नेपालमा पनि यस्तै होस।
NE
0
0
1
93
Achyut Luitel
Achyut Luitel@achyutluitel·
@BipinLAW @KanakManiDixit India certainly considers Nepal as a buffer state. However, any political party who are running the country or wish to come in power should never use such terminology.
English
0
0
0
418
Bipin Adhikari 🌺🇳🇵
के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै चिन्ता छ।
Bipin Adhikari 🌺🇳🇵 tweet media
NE
18
97
368
23.9K
Bishodip
Bishodip@bishodip·
सुन्तोला मन्त्रीमन्डल 😂
Bishodip tweet media
NE
9
10
34
3.9K
Achyut Luitel ری ٹویٹ کیا
Duryog Nivaran
Duryog Nivaran@duryognivaran·
Globally, one in three women (close to 736 million) experience physical or sexual violence in their lifetime, a figure that has remained largely unchanged for more than a decade (WHO, 2021b). Share success stories from your interventions. Register do not miss the webinar # GBV
Duryog Nivaran tweet media
English
0
1
0
49
Achyut Luitel ری ٹویٹ کیا
Duryog Nivaran
Duryog Nivaran@duryognivaran·
What may get overlooked or may not be an immediate priority in the aftermath of a disaster are the incidents of gender-based violence. Shifting priorities responders have to grapple with, lack of awareness, inadequate support services or is it the weakened law enforcement?
Duryog Nivaran tweet media
English
0
1
0
31
Achyut Luitel ری ٹویٹ کیا
Duryog Nivaran
Duryog Nivaran@duryognivaran·
Duryog Nivaran organised a workshop to discuss the projects that will be supported as part of the SIDRRA project implemented by ground level organisations across South Asia from Nepal, Pakistan and Bangladesh was held on the 28th and 29thof October in Kathmandu in Nepal. #SIDRRA
Duryog Nivaran tweet media
English
0
2
2
65
Achyut Luitel ری ٹویٹ کیا
Duryog Nivaran
Duryog Nivaran@duryognivaran·
Early warning systems and Anticipatory Action needs to be inclusive. Share your observations and best practices. Join the South Asia Policy Dialogue this thursday the 28th at 3.30p.m(IST) here forms.gle/nidsn1pnDQBYt7…
Duryog Nivaran tweet media
English
0
2
0
345