(यात्री)

192.9K posts

(यात्री) banner
(यात्री)

(यात्री)

@db5921

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर شامل ہوئے Nisan 2016
14K فالونگ38.9K فالوورز
پن کیا گیا ٹویٹ
(यात्री)
(यात्री)@db5921·
कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
NE
127
728
1.1K
0
(यात्री)
कुच लोग हम्से बहुत नराज है अरे जि हम खुद आपनी उपर नराज है तुम नराज होने से हमरा क्याही फरक होगा।।
हिन्दी
1
2
9
133
(यात्री) ری ٹویٹ کیا
@i me बिम्ब
@i me बिम्ब@Swoopneel2·
जिन्दगीको बोझ हलुको हुने रहेछ यदि मनका इच्छा आकांक्षा थोरै भइदिए!!… #शुभ_बिहानी!!
NE
12
16
35
429
(यात्री) ری ٹویٹ کیا
सुष्मा आचार्य💖
सबैलाई घामको रापले पोलेपनि मनको रापले कसैलाई नपोलोस्❣️🌺✍️ जयहोस्🙏 शुभप्रभात 🍮🌺
NE
9
8
29
276
(यात्री) ری ٹویٹ کیا
Evidence👰
Evidence👰@SakkshiTiwari·
समयले सबै देखायो, को आफ्ना, को पराइ भन्ने, अब म आफैँ आफ्नो हुँ।🙂 #शुभबिहानि ☕️🌺
NE
5
6
27
386
(यात्री) ری ٹویٹ کیا
प्रदेशी😚🅾️➕
त्यस्तो नाम अनि सम्बन्धकाे पनि के काम छ र यहाँ ! आफ्नैलाई बाेलाउन अनि सुनाउन अप्ठ्यारो लागाेस् । #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵
NE
6
13
18
202
(यात्री)
निदाएका आँखाभित्र हजार विपना छन्,नलेखिएका शब्दहरूमा कयौँ सम्झना छन्,आफ्नै छायाँसँग लुकामारी खेल्दाखेल्दै यो जिन्दगी एउटा सपनामा डुबिरहेछ र सपनाकै डोबहरू पछ्याउँदा पछ्याउँदै,रित्तिएको यो मनमा कस्तो अचम्मको तृष्णा रहेछ भन्ने जिन्दगीमा कहिल्यै बुझ्नै सकिएन बुझ्नै पाइएन ।।
NE
0
5
17
225
(यात्री) ری ٹویٹ کیا
म अनि तिम्रो शब्द
🌿 नजरको पासो फ्याँक्यौ, मनभित्र डेरा जमायौ, मिठा कुराले बिस्तारै,यो मेरो विश्वास कमायौ। बडो सिपालु सिकारी पो रहेछौ तिमी त, पृय मृग-नयनी ती आँखाले, मलाई शिकार बनायौ। #म_अनि_तिम्रो_शब्द
NE
0
5
16
380
(यात्री) ری ٹویٹ کیا
सुष्मा आचार्य💖
वर्तमान थियो कतै भूतकालबाट घिसार्दै ल्याएझैँ। थिए केही नृशंस भावहरु जो याद थिए र पुगिरहन्थे अतितको कुनै अस्पष्ट घटनाहरुमा। शरीर थियो जीवनका पढाव र चढावहरुमा अल्झिँदै, छेलिँदै,बच्दै दिन गनिरहेको। सोच्छु जान्छ कता समयको यात्रा? र रोकिन्छ कहाँ गएर? अकारण जिन्दगी फगत बितिरहन्छ।❣️✍️
NE
5
11
35
420
गीता तिमल्सिना
जसरी चन्द्र सूर्य एकैचोटि झुल्किन सक्दैन भ्रमको दुनियाँले पनि साँचो खुसी दिन सक्दैन
NE
3
3
35
444
(यात्री)
समयको पाना पल्टिँदै गयो, यादहरू धुमिल बन्दै गए, बिर्सिएका पुराना गल्लीमा, तिमी प्रिय थियौं कुनै बेला। ओठको त्यो निस्वार्थ मुस्कान, मेरो हरेक कथाको मुख्य पात्र, तिमी थियौं कुनै बेला अपूर्ण रहेका ती यादमा अस्तित्व हराए पनि सम्झनामा, तिमी प्रिय थियौं कुनै बेला।। #तिमि💞
NE
4
6
24
414
(यात्री)
कोहि के छ यात्रे भनेर सोधिदिने भए ठिकै छ प्यारे तिम्रो याद दिनहरु बितिरहेछन भन्न हुन्थ्यो।।😁😘
NE
2
3
20
563
(यात्री) ری ٹویٹ کیا
सुष्मा आचार्य💖
अझै तिमलाई छैनर थाहानी तिम्रो भलो भलो सदैव चाहनी एउटा आत्मा छ ❤️ त्यहि आत्मा नि रुवाउनी कि हसाउनी तिम्रै हातमा छ 🎧🎧😍😍
NE
1
2
20
625
गीता तिमल्सिना
परीक्षा..! निकैबेर घोत्लिएर जाँच्यो परीक्षकले, अनुत्तीर्ण भयो परीक्षार्थी... गलत थिएनन् उत्तरहरू.... ती उत्तरसँग नमिल्ने प्रश्नहरू थिए..! शुभरात्री 🙏❤️
NE
4
3
27
690
(यात्री) ری ٹویٹ کیا
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
फूल कितना भी सुंदर क्याें ना हो तारीफ हमेशा उसकी खूशबू की हाेती है ठीक उसी तरह इंसान चाहे कितना भी बडा आदमी क्याें ना हो लेकिन इज्जत सिर्फ उसके गुणाें की हाेती है
हिन्दी
4
15
56
1.1K
(यात्री) ری ٹویٹ کیا
Evidence👰
Evidence👰@SakkshiTiwari·
मन कोमल छ अनि अनियन्त्रित पनि आफैमा नजरबन्द छु, आफुलाइ आफ्नै काबुमा राख्न कठिन भएको छ #शुभबिहानि ☕️🌸
NE
3
9
31
1K