Sabitlenmiş Tweet
(यात्री)
193K posts

(यात्री)
@db5921
आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
महेन्द्रनगर Katılım Nisan 2016
13.9K Takip Edilen39K Takipçiler
(यात्री) retweetledi
(यात्री) retweetledi
(यात्री) retweetledi

@db5921 सत्य वोल्न पार्टि नै समात्नु पर्छ ,हनुमाननै बन्नु किन पर्छ !? मलाई कसैंसग केहि स्वार्थ लिनु छैन , म समग्र देशको स्वार्थ मात्र बुझ्ने गर्छु ।
NE
(यात्री) retweetledi

@saugat2075 @sumanstha39 म त फुल रोप्दै झरेको जरा हु
तपाई त उम्रेर पनि फेरि झर्दै हुनुहुन्छ ।😀
NE

@db5921 @sumanstha39 फुलेको मात्रै किन फलेको बिरुवा
उम्रेकाे पनि देख्न पाईयाेस् 🤣🤣
NE
(यात्री) retweetledi
(यात्री) retweetledi

@Neela_112 @GautamNepal8 सधैं प्रेम त
कसको भाग्यमा
हुन्छ
कहिलेकाहीँ त
अभागिको भागमा
प्रेम नै नलेखिएको
हुनसक्छ ।।
NE
(यात्री) retweetledi

अभाव बिना जिन्दगी बाच्न सकिँदैन
तर आफुलाइ पुगेर मात्रै अभावहरु परित्याग गरिदिन पर्छ मित्र ।😀
डा.पटमुर्ख@Cloud_Secret7
#म आफै सङ्ग पनि रमाउन सकेको छैन तिम्रो अभावमा ,तिमी भने अर्कैसङ्ग कसरी रमाउन सिक्यौ?
NE
(यात्री) retweetledi












