پن کیا گیا ٹویٹ
मुखिया
59.9K posts


@Sandaju11 We want the strait of hormuz open forever not partially 😅😅
English

लौ मानव सभ्यता सकाईदिने भो भन्थे त हिजो।
हान्दिन्छु भन्यो लौ मानवसभ्यता सकाईदिने भो भन्यो उफ्र्यो,हान्दिन भन्यो लौ हार्यो भन्यो उफ्र्यो।
दुखि आत्माज नेभर बि ह्याप्पि!!
मुखिया@prabeshjung
युद्ध विरामलाई इरानको जीत भन्दै म्यानिपुलेसन गरिरहेकाछन् फेरि यताका स्वाँठहरुले😂😂
NE








