sub•text with Suraj
8 posts


अब हाम्रो सामाग्री फोटोमा पनि । कस्तो लाग्यो भन्नुहोला है ।
Script: @SurajWritesNP
Design: Surakshyan
Proofreading: @lendaai



sub•text with Suraj ری ٹویٹ کیا

श्रवण मुकारुङको यो गीत सुन्नुभएको थियो ? थिएन भने मलाई धन्यवाद भन्नुहुनेछ ।
Video editing: Surakshyan
Proofreading: @lendaai
@subtextwithS
NE

आशा गरौँ अब फेरि सडकमा निस्किएर कसैले क्रान्ति गर्न नपरोस् । रगत बगाउनु नपरोस् । शहीदको संझनामा यो गीत गाउनु नपरोस्:
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुइचार सपूत मरेर नगए
#subtextwithsuraj
NE

I rewatched the ‘Balidan’ film and felt Nepal is going backwards. #subtextwithSuraj #balidanfilm
English

नयाँ माइतीघर गीतको भिडियोमा एउटा समस्या छ । थाहा पाउनुभयो? छैन भने यो भिडियो हेर्नुहोस् ।
#subtextwithSuraj #maitigharsong
NE



