Prashant Raj Karki
10.8K posts

Prashant Raj Karki
@TweetPRK
आम नेपाली जोकर, राजनिती पिडित तपाईं जस्तै। राजनिती नेतृत्व लिन नसक्ने तर चिया गफमा सधै नेता सराप्ने चिन्तित राष्ट्र प्रेमी।
Tham gia Haziran 2013
158 Đang theo dõi965 Người theo dõi

@thenepalitruth २०५९ को नियमावली र २०७५को ऐन मै भएको व्यवस्था हो। यो पत्र निर्देशन मात्र हो। अझ संघियता लागू भए पछि त माध्यमिक तह सम्म शिक्षा मन्त्रालयले निर्देशन दिनु पनि तेति राम्रो हैन। अनि तपाईले सोचे जस्तो यो काठमाडौमा मात्र सिमित छैन र अहिलेका प्रम मेयर हुँदा ल्याएको व्यवस्था पनि हैन।
NE

खै कसले हो एक्सेलमा दिएको जस्तो होला। सबर करो मन्त्री जि।
स्वारी २.० ;))@ptkums
Transparent hunu naramro ho ta ? Bholi yetro TV ma sabai hisab kitab aaucha hai guys, don’t worry !
NE
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नै गैरबैंकिङ कारोबारमा संलग्न रहेको देखिएको छ ।
shilapatra.com/detail/183406
NE
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet

गल्ती नगर्ने यहाँ कोही छैन। नयाँका त लुकाउन गाह्रो पर्ने कमजोरी देखिन थालिसके।
तर यी एकजनालाई चाहिँ किन पूर्णत: निषेध गरिएको हो, मैले बुझ्न सकेको छैन। अरूका भन्दा धेरै कम घातक १८ महिनाको 'कमजोरी'का लागि २० वर्ष सजायाँ दिएर पनि पुगेन?
"अघि [ऊनले] जानिन, पछि [ऊनले] मानिन, बाघ लाग्यो घिच्याउन, [ऊनी] लागि चिच्याउन" भने झैँ होला, याद गर्नु।
कि लोकतन्त्रको फ्रेमवर्कभित्र उनलाई ठाऊँ दिन पनि आकाशवाणी आउनु पर्ने हो? #विचारभन्दामाथिदेश
NE
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet
Prashant Raj Karki đã retweet

कर चुक्ता प्रमाणपत्र देखाम । धेरै भजन कृतण नगरम । खेला खत्तम ।। चमेली २.० @highlight #Nepal
NE
Prashant Raj Karki đã retweet









