Umesh Chauhan

11.4K posts

Umesh Chauhan

Umesh Chauhan

@Umesh_Chauhan

Editor-in-Chief, Kantipur Daily. @ekantipur_com

Kathmandu 加入时间 Haziran 2010
610 关注36K 粉丝
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
पोखरा विमानस्थलको परामर्शदाता छनोटमा पनि भ्रष्टाचार ekantipur.com/business/2026/…
NE
3
15
43
4.4K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
वामपन्थी दलहरूको उतारचढावबारे भाकपा मालेका महासचिव दीपंकर भट्टाचार्य, श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पटाबेन्दी, जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँदिल्लीका सहप्राध्यापक मणीन्द्रनाथ ठाकुरलागायतका सार्वजनिक बौद्धिक, वाम बुद्धिजीवी र वामपन्थी नेतासँग कान्तिपुरका @upendrarpandey गरेको अन्तर्वार्ताको संक्षेप :
Kantipur tweet media
NE
1
5
5
2.6K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
खाडीमा तातेको युद्धले नेपालमा चुलो चिसिँदै Kantipur Explainer by @SeemaTamang15, @Yrakihda08 स्ट्रेट अफ हर्मुज : इरान र ओमानको बीचमा पर्ने जलघााटी हो, जो १६७ किलोमिटर लामो र ३९ किलोमिटरसम्म फराकिलो छ । तर, ३/३ किलोमिटरको रुटमा मात्र पानीजहाज ओहोरदोहोर गर्छन् । मूलतः साउदी अरब, कतार, कुवेत, यूएईको तेल ढुवानी हुन्छ । यसरी विश्व तेल बजारको करिब २२ प्रतिशत तेल यही मार्गबाट निर्यात हुन्छ । नेपालमा आयात : नेपालले दैनिक २५ लाख लिटर पेट्रोल, करिब ५० लाख लिटर डिजेल र ४५ हजार टन खाना पकाउने ग्यास आयात गर्छ । नेपाललाई आवश्यक शतप्रतिशत पेट्रोलियम भारतबाट आयात गर्छ भने भारतले आफूलाई आवश्यक पर्नेमध्ये ८५ प्रतिशत पेट्रोलियम विदेशबाट आयात गर्छ । भारतले ५० प्रतिशत पेट्रोलियम खाडीबाट ल्याउँछ, ढुवानी गर्ने रुट मूलतः स्ट्रेट अफ हर्मुज नै हो । ढुवानीमा अवरोध : अमेरिका र इजरायलको हमलापछि इरानले स्ट्रेट अफ हर्मुजलाई आफ्नो रणनीतिक प्रतिरक्षामा प्रयोग गरेको छ । युद्ध सुरु भएयता डेढ दर्जन जहाज इरानको निसानामा परे । र एकै दिन तीनवटासम्म जहाजमा हमला भएको छ । दिनमा सय बढी जहाज ओहोरदोहोर गर्ने यो रुट अहिले ठप्पजस्तै छ । ekantipur.com/news/2026/03/1…
NE
1
11
18
2.9K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
Beyond the Headlines and Deadlines, friends of the newsroom who make the story worth reading. हेडलाइन र डेडलाइनभन्दा पर, स्टोरी अर्थपूर्ण बनाउने न्यूज रूमका साथीहरू ।
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
5
9
101
7.4K
Umesh Chauhan 已转推
The Kathmandu Post
The Kathmandu Post@kathmandupost·
Raped and left to die, teenager’s family wants answers Inisa BK died after what police say was forcible sexual assault. Her father learned only after her death that the school had spoken to one accused’s family—and said nothing to him. kathmandupost.com/national/2026/… —by Krishna Gautam & Jyotee Katuwal
English
0
19
21
1.8K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
जेन-जी आन्दोलनमा छोरा गुमाएकी रचना खतिवडा समानुपातिक सांसद बनेर सहिद र पीडित परिवारको आवाज संसद्‍मै उठाउने जिम्मेवारीमा पुगेकी छन् । ekantipur.com/feature/2026/0…
NE
0
5
41
3.1K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
@swarsirohiya Thank you for the warm words. These have indeed been turbulent yet exciting years, and it has been a privilege working with such a committed team. I’m grateful the organization for the trust and support, I will be there to ensure a smooth and professional transition.
English
0
0
3
266
SambhavSwarSirohiya
SambhavSwarSirohiya@swarsirohiya·
I’d like to thank our outgoing EIC @Umesh_Chauhan sir for leading the publications through such turbulent and exciting times. Was an absolute thrill working with you!
English
1
1
12
2.3K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
कान्तिपुर प्रकाशकीय : प्रधान सम्पादक चौहानद्वारा राजीनामा, नयाँ नियुक्तिका लागि दरखास्त आह्वान ekantipur.com/news/2026/03/1…
NE
15
3
69
9.9K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
समाजमा व्याप्त बेथितिविरुद्ध आवाज उठाउँदै, असहयोग वर्ग/समुदायलाई सहयोग र संरक्षण गर्दै र अधिकार प्राप्तिको अभियान चलाउँदै आएका इन्दिरा रानामगर, आशिका तामाङ र रुबिना आचार्य राजनीतिक दलमा आबद्ध भएको छोटो समयमै नीति निर्माण तहमा पुगेका छन् ekantipur.com/koseli/2026/03…
NE
1
3
22
2.1K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
२०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार हुँदा रञ्जु दर्शना २१ वर्षकी थिइन् । १७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदा उनले समाजका पीडा र आशा देखेकी छन् । भन्छिन्, ‘आउने पुस्ताप्रतिको जिम्मेवारीले मलाई राजनीतिमा अघि बढायो ।’ ekantipur.com/koseli/2026/03…
NE
0
2
13
2.1K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
डाेटीको सेती नदी किनारमा मापदण्ड विपरीत जेसीबी प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरिँदै | Illegal riverbed excavation using JCB along Seti River in Doti #ekantipur #Doti #SetiRiver #IllegalExcavation #RiverMining
0
10
32
10.9K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
११ महिला सीडीओ, जसले सम्पन्न गराए चुनाव मुस्ताङमा अजिता तिवारी, खोटाङमा रेखा कँडेल, कास्कीमा रुद्रादेवी शर्मा, संखुवासभामा सिर्जना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लीला केसी, सिन्धुलीमा स्किम श्रेष्ठ, पाल्पाकी बिनु वज्राचार्य, डोल्पामा जुनु हमाल ढकाल, रुकुम पूर्वमा सीता परियार, डोटी जिल्लामा कल्पना नेपालले चुनावमा प्रशासनिक कमान्ड सम्हाले। -प्रकृति दाहाल ekantipur.com/feature/2026/0…
Umesh Chauhan tweet media
NE
2
5
31
4.1K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
मुस्ताङमा अजिता तिवारी, खोटाङमा रेखा कँडेल, कास्कीमा रुद्रादेवी शर्मा, संखुवासभामा सिर्जना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लीला केसी, सिन्धुलीमा स्किम श्रेष्ठ, पाल्पाकी बिनु वज्राचार्य, डोल्पामा जुनु हमाल ढकाल, रुकुम पूर्वमा सीता परियार, डोटी जिल्लामा कल्पना नेपालले चुनावमा प्रशासनिक कमान्ड सम्हाले। ekantipur.com/feature/2026/0…
NE
0
4
11
3.4K
Umesh Chauhan 已转推
Bhojraj Poudél
Bhojraj Poudél@brp_del·
जनमतले स्नान् गरेका बालेनले दिने 'Balenomics' को पर्खाइमा नेपाली। @ShahBalen
Bhojraj Poudél tweet media
NE
6
15
36
5.8K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
मतदानअघि सिंगापुर गएका देउवा अझै फर्केनन्, आरजु भारतमै रहिन्, चुनावी प्रचारमा पूर्वपदाधिकारीहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला पनि देखिएनन् ekantipur.com/politics/2026/…
NE
4
20
80
12.7K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
प्रतिवेदन कार्यान्वयन गराउने पृष्ठभूमि तयार पार्न २३ भदौमा काठमाडौं बानेश्वरमा भएको दमनका पीडित र परिवारले प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेका छन् । भोलिपल्टको विध्वंसका दोषीमाथि पनि निष्पक्ष अनुसन्धान हुन सकेको छैन । ekantipur.com/news/2026/03/1…
NE
0
8
25
3.7K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
कान्तिपुर सम्पादकीय कार्की आयोगको प्रतिवेदन सार्वजनिक मात्रै होइन, कार्यान्वयन पनि हुनुपर्छ । कार्यान्वयनको सुरुवात सुशीला कार्की नेतृत्वको सरकारले नै गर्नुपर्छ । ekantipur.com/opinion/2026/0…
NE
2
15
49
3.1K
Umesh Chauhan 已转推
Kantipur
Kantipur@ekantipur_com·
विश्वप्रकाशसँग गगनले भने : म राजीनामा दिन्छु ekantipur.com/news/2026/03/0…
NE
19
5
71
12.2K