जिज्ञासु
4.3K posts

जिज्ञासु
@Curious_AP
धर्मो रक्षति रक्षित : !!
रुरु, गुल्मी / GreenLand, KTM انضم Ağustos 2020
6.4K يتبع8.4K المتابعون
जिज्ञासु أُعيد تغريده
जिज्ञासु أُعيد تغريده
जिज्ञासु أُعيد تغريده

@uttambajra78742 It's a teaser add.
Can't reveal here because I am associated with it.
English
जिज्ञासु أُعيد تغريده

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक
nepalpress.com/2025/10/20/652…
NE

@pokhrelinephro Quality maintain gare ta name (Brand) gajjab ko raixa.
Dr. Saheb le recommend garnu bhayo bhane linu parla.
Eesti

Dispatching in process...
अकबरे खुर्सानीको अर्डर हुनेले "म:म" भन्नुस् है त । फेरि आयो है ।


Jogi ( Ultimate Bhogi ) 👨🌾@MullaNasaruddin
ल काठ्मान्डु हिंड्यो है त आजको लट पनि । थोरै मात्र एक्स्ट्रा पठाको छु चाहिनेले सम्पर्क गरिहालौं है । 😊😊😊
NE
जिज्ञासु أُعيد تغريده

नगरपालिका हाक्दै तीन महिलाहरु: उहाँहरु हुनुहुन्छ कैलाली लम्कीचुहा नगरपालिकाको प्रमुख सुशीला शाही, उप-प्रमुख जुना चौधरी र प्रमुख प्रशासकिय अधिकृत सुषमा महता के.सी । प्राय पालिकाहरुमा प्रमुख, उप-प्रमुख वा प्रमुख प्रशासकिय अधिकृत मध्यको कुनै एक जिम्मेवारीमा पुरुषले सम्हालेको धेरै ठाउँमा देख्न सकिन्छ तर लम्कीचुहामा सबै जिम्मेवारी उहाँहरुले नै पूरा गर्दै महिलाहरु पनि राष्ट्र निर्माणको लागि अग्रसर छन भन्ने कुरा प्रस्तुत गर्दै आइरहनुभएको छ । ❤️🙏
तस्वीर. लम्कीचुहा नगरप्रमुखको सचिवालय

NE





















