تغريدة مثبتة
यायावर
35.6K posts

यायावर
@OnePoeticLife
Humorको खोलले बैराग्य ढाकेको virtual फकीर बन्धनमुक्त sensitive, respectful, liberated from formalities जहां बीचार र समयले लैजान्छNo greeds®rets! कवि होइन🇳🇵
काठमांडु,न्युयोर्क,लन्डन,सीडनी انضم Mayıs 2013
2.3K يتبع4.1K المتابعون

@nepaldiary मैले चिनेको डायरी दाजु एमाले हुन सक्दैनन, यता ट्विटरमा रैला गरेका मात्र हुन्। हुँदै नभएको पार्टीबाट कसरी राजिनामा देलान भनेर किस्न कुसुम दुइ थोप्लो शुन्य दाजुले म्यासेज गर्नुओ! 😂
NE

थुक्क जाँठा !
संसदीय दलको नेताको निर्वाचनमा सुहाङ नेम्बाङले प्रस्तावक र समर्थक समेत नपाउने कस्तो पार्टी बनाएछौ ए !
एउटा युवाले म पनि उठ्छु भन्दा प्रस्तावक र समर्थक समेत नपाउने गरी चलखेल !
यस्तो पार्टी चाहिएन अब । तिमीहरू नै बस ।
अघि कता एकजनाले 'अब एमाले सच्चिने होइन सकिने बहस गरौँ ' भनेको सुनेको थिए - त्यही गर मुलाहरू !
रामबहादुरलाई कार्यवाहक मानेर यो पार्टीमा बसिँदैन - मेरो राजिनाम अहिल्यै स्वीकृत गर !
एमाले मुजी मुर्दावाद !
*मैले एमाले छोडिसके अब मलाई गाली नगर ल घन्टिका साथिहरु ! *
NE

@OnePoeticLife पहिलेदेखि मेरो लाइन त यहि थियो, बिचमा यसो ट्वीटेहरुलाई खुसि पारिदिम न त भनेर लागिपरेको, नसकिने रछ कवी ज्यु। 😊
NE

@krishnakusum7 मेरो पनि!
तर बालेन कीन मेन्शन भएका हुन? पुस्तक छांयामा परेन? शोधको कद घटेन?
NE

यो सालको मेरो बहुप्रतिक्षित र आशा गरेको पुस्तक 📕 ।
Ajit Baral@AjitBaral
ने मुनिको मन र बालेन सरकार अज्ञातमा एउटा पात्र छ, ने मुनि । उसले भन्छ, “मलाई यो ठाउँ फैलिएको हेर्न मन छ । यो ठाउँको उन्नति र प्रगति हेर्न मन छ । म फर्केर अवश्य आउनेछु । यहाँको शासनले आफ्ना आश्रितलाई कति प्रेम गर्यो, कति न्यायपूर्ण व्यवहार गर्यो त्यो हेर्न मन छ ।”
NE

@Sandaju11 ड्रोन शटमा हौर को तालु देख्या झैं लाग्याथ्यो हैन रैछ क्याओ 😜😜
NE

@krishnakusum7 क्यार्नी त नी गाह्रो छ, आइपेल ले पनि यै बेला पेल्यो छ 🤣🤣
NE

@krishnakusum7 ठटाउन्न तर श्रमजीबीलाइ खीसी गरेको पाप लायो भने चै मैले क्यार्न सक्चु र? 🤣🤣
NE


