تغريدة مثبتة
Dev नेपाली!
4.7K posts

Dev नेपाली!
@PunDev16
✿ (कर्म थलो परदेश) जन्म घर रुकुम (पुर्व)को कालो-कांग्रेस हु! आदर्शको नेता - वी.पी /किसुन जी! बेलाआ उत्पत्याङ्ग गर्छु!
日本 انضم Nisan 2019
4.8K يتبع2.7K المتابعون

@PunDev16 हैट, २ - ४ कोशा केरा खान पनि प्रसूती बिदा लिएर घरैमा बस्नुपर्ने पो रहेछ। के सारो ठूला।😂😂
NE

म मात्र देश
म नै राष्ट्र
म नै जनताका भाग्य बिधाता!
म प्रजातन्त्र
मै लोकतन्त्र
म नै हो गणतन्त्र
म मै हो सर्वश्रेष्ट,
म- आफू भन्दा अर्को मेरो विकल्प छैन।
भन्ने तोरी बिचार असल राजनितिको आंचार होइन।
Dev नेपाली!@PunDev16
म भए सब् हुन्छ! म नै नभए केहि हुन्न! भन्छन हाम्रो नेता & कार्यकर्ता! तस्बिर : रुकुम पूर्व!
NE

@PunDev16 ❤️😍. यौटै जिल्ला लाइ किन टुक्रा गरेको होला अधिकार सहज र का म सह्ज भयको भय भैहाल्थ्यो
NE

@kesharbagale हुदैन होला सर!
तरुनी तन्नेरी गाउँ कोहि बस्न मान्दैनन!
बुडा बुडीहरु मात्र छन्!
NE

महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ!
नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो?
पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक!
भेदभाव भएन?
यो महानगर प्रहरी भन्ने प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या!
@ShahBalen मेयर साब चुप किन बस्या?

NE
Dev नेपाली! أُعيد تغريده

यिनिहरु जे पनि गर्न सक्ने सक्षम टिमको समूह हो! बिचरा यिनी नेपाललाइ 'मनोरोल डक्ट्रीन' बनाउन नसक्ने भएर आफुले सक्ने योगदान दिन लागिछिन। त्यो पनि असफल भएछ ! janaaastha.com/story/156346
NE














