Deepak Sir

161.5K posts

Deepak Sir banner
Deepak Sir

Deepak Sir

@deepaksir

....तिमी,बुढा,बजई जस्ता उपनाम/सर्वनाम मन पर्दैन भने टाढैं बसौं....!!

[email protected] Katılım Nisan 2009
1K Takip Edilen17.5K Takipçiler
Deepak Sir
Deepak Sir@deepaksir·
@Biswasdwivedi @ulibaba_ हाहा बुढा ! पाहाड तिर बसिरा मान्छे तराई झरेसी त सेक्वा भईहाल्छ नि !
NE
0
0
1
471
Deepak Sir
Deepak Sir@deepaksir·
यसो काठमाण्डौ मा चार लाख जति आना पर्ने जग्गा पाईन्न र भन्या ! बौद्धबाट ७/८ किमीको परिधि भित्र भएपनि हुन्छ !
NE
14
0
16
7.8K
Deepak Sir
Deepak Sir@deepaksir·
@ulibaba_ तेता चैं रेल चल्न थालेपछी आउने हो बुढा !
NE
2
0
1
975
Deepak Sir
Deepak Sir@deepaksir·
@B_lohani हुन्न बुढा, त्यो साँखु/ईन्द्रायणी/सालीनदी तिर पाईन्न र बुढा ! यसो खोज न !
NE
1
0
2
1.1K
Deepak Sir
Deepak Sir@deepaksir·
कमरेट माधौ नेपाल पनि रसिया गएछन् ! कतै पुटिनलाई सम्झाउन त हैन? त्यतै त्यतै ईरान पनि पुगेर यसो IRGC का कमान्डर हरुलाई दुई चार झाँपर लाएर आए हुने !
NE
1
1
6
890
Deepak Sir
Deepak Sir@deepaksir·
@setopati मकै - भटाँस् गुन्द्रुक मोही !
NE
0
0
0
58
Setopati
Setopati@setopati·
अमेरिका र इरानबीच हुन लागेको सम्झौतामा के छ? setopati.com/social/389692
NE
1
0
4
865
Deepak Sir
Deepak Sir@deepaksir·
बालेन भारत नगएसी भारतले सभापति लाई प्रोमोट गरेर चेक एण्ड ब्यालेन्स गर्ने निति लिएछ कि क्या हो ! राईभल का राईभल दोस्त होता है ! भारतलाई बाईपास गरेर नेपालमा सायदै सत्ता चल्छ ऽऽऽऽऽ !
NE
2
1
12
2.1K
Deepak Sir
Deepak Sir@deepaksir·
@kedarsubedi Asti Ukraine le handa Russia maa Pani kehi ta bhayo hola Buda ...
Indonesia
0
0
0
120
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
हिजो राती देखि भएको Kyiv माथिको ठुलो Russian हमलाले कस कसलाई उडायो होला त ?🙄🙄😭😭
NE
4
1
10
3.4K
Deepak Sir
Deepak Sir@deepaksir·
@Online_khabar Hahaha ! कक्रोच सँग सबै डराउँदारान् !
NE
0
0
0
441
Onlinekhabar
Onlinekhabar@Online_khabar·
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर प्रहरी तैनाथ गरिएको छ । #onlinekhabar onlinekhabar.com/2026/05/193873…
NE
2
1
37
7.8K
Deepak Sir
Deepak Sir@deepaksir·
रसियाले उक्रेनमा तावडतोड हमला गरेछ, ७००+ ड्रोन, ५०+ मिसायल ! अब फेरी पालो युक्रेनको ऽऽऽऽ अस्ती मस्कोसम्म हान्या थे, अब त्याँ पर्तिर सम्म पुग्ने गरि हान्ने भए ! पुटिनलाई पनि यो युद्ध भालुको कन्पटै भो !
NE
1
0
5
615
Setopati
Setopati@setopati·
कति बन्यो साँगा-धुलिखेल सडकखण्ड? (तस्बिरहरू) setopati.com/social/389643
NE
1
0
4
8.2K
Deepak Sir
Deepak Sir@deepaksir·
@karkibha1 तिमी माहा चुँईयाँ रछौ बुढा ! झिंगाको बोसो झिकेर भात खाने खालको !
NE
1
0
2
32
Deepak Sir
Deepak Sir@deepaksir·
हर्क साङपाङको पनि फाउन्डेसन रे ! नसकिने भो ! यो सन्सारमा फाउन्डेसन नहुने भनेको मेरो मात्रै रछ ! एउटा खोल्नपर्छ कि क्या हो "बुढा फाउन्डेसन" नाम राखेर !
NE
7
0
9
1.3K
Deepak Sir
Deepak Sir@deepaksir·
ट्रम्पले राहुल क्यास्त्रो सोल्टीलाई पनि मादुरो लाई जसरि नै उठाउलान् कि जस्तो लाग्दैछ ! उठाए पनि कोही बोल्ने रैनछन् त ! अहिले मादुरो काँ छन् चालचोल छैन !
NE
1
0
5
361
Deepak Sir
Deepak Sir@deepaksir·
@Rato_pati अमेरिका भन्दा नि अफगानी तालीबान अरु केके बान छन् नि हो तिनीहरु चैं होलान् !
NE
0
0
0
72
RatoPati
RatoPati@Rato_pati·
जसपा नेपाल बैठकः चुनावमा हार्नुमा बाहिरी कारणमा अमेरिका र सेना ratopati.com/story/565160/j…
NE
2
1
6
2.1K
Deepak Sir
Deepak Sir@deepaksir·
@karkibha1 $100 मात्रै बुढा ! फाउन्डेसनको चेयरम्यान तिम्लाई बनाम्ला $100K जति हाल न !
NE
1
0
1
52
Deepak Sir
Deepak Sir@deepaksir·
@setopati ए अपराधि नै पो ! यो मान्छे अध्यक्ष भयो भने पाटीलाई कसरि अगाडि बढाउला है !
NE
0
0
1
113
Setopati
Setopati@setopati·
ओली पार्टी नेतृत्वबाट हट्नपर्छ भन्ने अपराधी हुन्– महेश बस्नेत setopati.com/politics/389653
NE
2
0
16
2.7K
Deepak Sir
Deepak Sir@deepaksir·
मैले एकजाना बुढा देखें जस्लाई मोटु-पतलु नहेरी निन्द्रै पर्दैन ! हरेक दिन मोटु-पत्लु एक सिरिज त हेर्छन् हेर्छन् !
NE
0
0
1
201
Deepak Sir
Deepak Sir@deepaksir·
आहा टमाटर बडे मजेदार आहा टमाटर बडे मजेदार !
हिन्दी
0
0
2
112