Bizzø

6.3K posts

Bizzø banner
Bizzø

Bizzø

@_bizzu

नीजि खाता, नीजि कुरा ।

𝕂𝕒𝕥𝕙𝕞𝕒𝕟𝕕𝕦, ℕ𝕖𝕡𝕒𝕝 انضم Haziran 2011
274 يتبع252 المتابعون
تغريدة مثبتة
Bizzø
Bizzø@_bizzu·
“सुनिता डंगोलले पनि सर भन्न पर्ने भयो अब राजुनाथ पाण्डेलाई 😜😜
Bizzø tweet media
NE
13
12
128
6.5K
Bizzø
Bizzø@_bizzu·
@SuneelSitaula यो मान्छे दास नै रहेछ, I badly saw his every tweet shedding tears in favor of old parties
English
0
0
0
8
Suneel Sitaula
Suneel Sitaula@SuneelSitaula·
पछिल्लो समयमा आएर आम नेपालीहरुमा भुकंपको र कोरोनाको बेलामा भन्दा पनि बढि निराशा र चिंता थापिएको देखिएको छ-
NE
5
0
16
1.4K
Bizzø
Bizzø@_bizzu·
@setopati सही हो 😜
हिन्दी
0
0
2
527
Setopati
Setopati@setopati·
रूबी ठाकुरलाई 'बहिनी' भनेपछि हर्क साम्पाङको आपत्ति
NE
18
58
408
88.3K
Trader
Trader@NepseStock·
Looking sexy. #MFIL 😂😂
Trader tweet media
English
7
0
15
1.9K
Bizzø
Bizzø@_bizzu·
@NepseStock म त किन्ने नै यस्तै यस्तै चार्ट बनेको बेलामा हो 😜
Nepal 🇳🇵 NE
0
0
1
38
Bizzø
Bizzø@_bizzu·
@SherBDeuba तपाईंको राजनीति देशका लागि थिएन दाई, राजनीतिलाई त तपाईंले आफ्नो स्वार्थसिद्धमा लगाउनु भएको थियो भन्ने कुरा तपाईंका झोले र दास बाहेक सबैलाई थाहा छ। अब खुरुक्क देश फर्किएर निष्पक्ष छानविनका लागि गिरफ्तारी दिनुस ।
NE
0
0
0
21
Bizzø
Bizzø@_bizzu·
@DevkotaMysti @ShahBalen बिस्तारै बिस्तारै तपाईं सही ठाउँमा आउँदै हुनुहुन्छ 😜
NE
1
0
0
129
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
लु है अब चाहिँ @ShahBalen को काम गर्ने स्पिरीटलाइ मानियो। विवादित मन्त्रीलाई निकाल्नु भएछ। गज्जब 🤟 राम्रो काममा सधैं समर्थन हुनेछ र विवादास्पद कुरामा आलोचना!
NE
1
5
52
2.7K
Bizzø
Bizzø@_bizzu·
@NepseStock Think about NRM (lockin) rest of the scrips are looking good
English
1
0
0
429
Bizzø
Bizzø@_bizzu·
@NepseStock @IhcxLittle $SGHC पनि ५८ को एउटाले गज्जबको सेल दियो अर्कोले झ्याप्पै किन्दियो र लास्टमा सर्किट हान्दियो अस्ति 😜 अब ३९० देखि ४००मा मैले नै कुरिराखेको छु।
NE
1
0
1
36
Trader
Trader@NepseStock·
58 le thuparnu thupareko xa. Udne din ko wait gardai xu. #SAGAR 😂😂
Trader tweet media
10
0
24
2.9K
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
धेरैलाई लाग्छ @SwarnimWagle काविल अर्थमन्त्री हो । तर, उनी देशको अर्थमन्त्रीमध्ये सवैभन्दा sub-optimal प्रमाणित हुदैछन् । उनले पढेको अर्थशास्त्र काम लाग्दैन भनेर USले छोडिसक्यो । He is trying to find gold on a new continent using an old map. The 2-Gen reform is a ponzi scheme.
26
13
74
10.5K
Bizzø
Bizzø@_bizzu·
@meappie चश्मा लगाएर
NE
1
0
1
28
Bizzø
Bizzø@_bizzu·
@arjungyawali999 फेक भएपनि सत्य लेखेको छ त 😜
NE
0
0
0
61
arjun gyawali
arjun gyawali@arjungyawali999·
विवाद आउँदा फेक आइडी भन्ने प्रचलन पनि छ।प्रधानमन्त्रीको फेक आइ डि हो भने प्रहरीको साइबर ब्युरोले तुरुन्तै पता लगाउनसक्छ।पहिला सन्देश प्रवाह गर्ने त्यसपछी होईन भन्नेहरू पनि देखिन्छन। यो संदेश सामान्य होइन।सामान्य मान्दा मान्दै मेयर हुदै प्रधानमन्त्री बनिसकेका छन। ख्याल गरौं ।
arjun gyawali tweet media
NE
14
3
37
7.4K
Bizzø
Bizzø@_bizzu·
@ipremarshi अदालतले अस्ति नरबहादुर नपालीको मुद्दामा के आदेश गर्यो थाहा छ? लठैतहरू अझै मोटो र पातलो "स" का पछि परेका छन् ।
NE
0
0
0
13
Prem Gharti Magar🇳🇵
बालेन्द्र शाह होईनन्, बालेन्द्र साह हुन्। थरमा जोडिएको ‘श’ र ‘स’ मा आकाश जमिनको फरक छ। लेख्दा शुद्घ सँग लेख्नुहोस्।🙏
NE
18
4
59
4.7K
Bizzø
Bizzø@_bizzu·
@DevkotaMysti मान्यो त हौ तपाईंको कुरा ।😜 हेर्दा हेर्दै ठुलै मान्छे पो हुनुभयो नि 🤔
NE
1
0
1
25
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
अमेरिका इरान दुबैलाइ सम्यमता अपनाएर युद्द रोक्न म यही ट्विट मार्फत निर्देशन दिन चाहन्छु। धन्यवाद 😎
NE
17
4
40
5.7K
Bizzø
Bizzø@_bizzu·
@kishorenepal यो मुला पनि नरपशुनै रहेछ। जे गरेपनि यसको चित्त बुझ्दैन।
NE
0
0
0
130
Kishore Nepal
Kishore Nepal@kishorenepal·
कुर्सीको साइज सानो बनाएर सभामुखज्यूले आफूलाई कुर्सीभन्दा ‘ठूलो’ देखाउन खोज्नु भएको हो कि के हो ? सभामुखको यस्तो ‘नौटंकी’ व्यवहार कुण्ठित मानसिकताको उपज हो !
NE
62
15
120
12.6K
Bizzø
Bizzø@_bizzu·
@NepalPoliceHQ धन्यबाद ! अबका दिनमा कुनै पनि अपराधी नउम्कियोस है सर मिसहरू
NE
0
0
0
39
Bizzø
Bizzø@_bizzu·
@SGnepal @NetraNepal यो मुजी एमाले भन्ने जन्तुहरू त सुँगुरकै जुनी जिउछन् कि क्या हो?
NE
0
0
1
64
सुमन !!
सुमन !!@SGnepal·
@NetraNepal उमेर मात्र बढेछ हजुरको , गिदि चाहिँ भगेराको जति मात्र रहेछ। एमाले भनेपछि बहस गर्नु बेकार छ।😀
NE
2
0
45
1.9K
सुमन !!
सुमन !!@SGnepal·
बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ। यसलाई तत्काल गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ। -भिडियो पासाङ सेर्पा । @NepalPoliceHQ @hello_sarkar
NE
71
88
279
36.3K
Bizzø
Bizzø@_bizzu·
@prakashujyalo अब रमेश बडाललाई राख्नुपर्छ महान्यायाधिवक्तामा पर्खनुहोस् न ।
NE
0
0
0
30
Prakash Timalsina
Prakash Timalsina@prakashujyalo·
बालेन्द्र साहको नबनियुक्त महान्याधिबक्ता रे, हैट !!!
NE
1
13
43
4.5K