Prem Gharti Magar🇳🇵

83.3K posts

Prem Gharti Magar🇳🇵 banner
Prem Gharti Magar🇳🇵

Prem Gharti Magar🇳🇵

@ipremarshi

Purchase Specialist at Al-Muntakhaba Co., Studied Master of Arts (M.A.) in Sociology from Dhawalagiri Multiple Campus (TU Affiliate), Baglung

Baglung, Nepal Katılım Nisan 2013
1.1K Takip Edilen7.1K Takipçiler
Sabitlenmiş Tweet
Prem Gharti Magar🇳🇵
Prem Gharti Magar🇳🇵@ipremarshi·
राजाहरुले जोगाएर ल्याएको यो देश राजालाई नै सुम्पिनु राम्रो हो! संबैधानिक राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री।
Prem Gharti Magar🇳🇵 tweet media
NE
22
68
389
17.8K
Prem Gharti Magar🇳🇵
बाग्लुङ दक्षिण भेगका अलिअलि नाम चलेका एक जना विश्वकर्मा थरका गायक थिए। सँधै थर लुकाउथे। हुँदा हुँदा अहिले त नामको पछाडि ‘साह’ लेख्न थालेका रहेछन्। अरु बेला थर लुकाउने, धकाउनेहरु, राज्यबाट सेवा, सुविधा लिने बेलाँ चाहिँ लाजै नमानी टुप्लुक्क आई पुग्छन्।
NE
0
0
5
41
Prem Gharti Magar🇳🇵
रास्वपाका नयाँ सांसदहरुलाई अनुरोध; जतासुकै अन्तर्वार्ता दिँदै नहिँड के, आखिर तिमीहरुकै बेईज्जत हुन्छ। जान्नु, सुन्नु केहि छैन। पत्रकारहरुको प्रश्न र तिमीहरुको ‘स्तर’ अलिक नमिल्दो देखियो। दुई/चार वर्ष देश, विदेश, प्रशासन, राजनीति, कुटनीति बुझ अनि मात्र ढुक्कका साथ सवाल–जवाफ हुन्छ।
NE
0
1
5
75
Prem Gharti Magar🇳🇵
भोलिको दृश्य; बालेन्द्र साह राज्यारोहण!
Prem Gharti Magar🇳🇵 tweet media
NE
0
0
4
68
Prem Gharti Magar🇳🇵
डलर र भ्युजको लोभमा सनसनीपूर्ण खबर भन्दै समाजमा भ्रम फैलाउने यी ‘धन्दावाल’हरुलाई सामाजिक बहिष्कार गरौं।🙏
Prem Gharti Magar🇳🇵 tweet media
NE
0
0
4
33
Prem Gharti Magar🇳🇵
आज उप्रान्त नेपालमा तेल करिब १२ दिनलाई पुग्ने र एलपिजी ग्याँस पनि सीमित मात्रामा उपलब्ध छ। अमेरिका-इजरायल-इरान युद्ध रोकिने सम्भावना पनि कम छ। यस्तो अवस्थामा भविष्यमा अझ ठूलो असर पर्न सक्छ। त्यसको लागि; —अभाव हुन नदिन नयाँ सरकारको तयारी के छ? —दीर्घकालीन समाधान के हो?
NE
0
0
1
55
Prem Gharti Magar🇳🇵
रास्वपा सभापति रवि लामिछाने जेलबाट छुटे तर मुद्दा जस्ताको तस्तै छ। त्यसलै उनले मुक्ति पाउँदैनन्। अहिले चुनाव जितेर आए पनि उनी शपथ लिएपछि मात्रै सांसद हुने हुन्। शपथ ग्रहण गर्नेबित्तिकै उनको हैसियत निलम्बित सांसदको हुन्छ। सांसद हुन्छन् तर कार्यभार सम्हाल्न पाउँदैनन्।
NE
0
1
9
615
Prem Gharti Magar🇳🇵
प्रधानमन्त्री बालेन साहले शपथग्रहणपछिको भाषण पनि फेसबुक स्टाटसबाटै गर्ने हुन्?
NE
0
0
2
106
Prem Gharti Magar🇳🇵
बालेन साहले सपथग्रहणमा हिँन्दु वटुक र वौद्ध लामाबाट क्रमश: स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुशी लाग्यो। बालेनको यस्तो निर्णयले रास्वपाकै पास्टर सांसदहरुलाई ‘परमेश्वर यशुको अपमान भएकोमा’ कत्ति रीस उठ्या होला, हगि?
NE
3
5
52
2.4K
som raj pathak
som raj pathak@somrajpathak3·
@ipremarshi @bbangdel आयो हो, कसले पल्छ त्यसलाई .!? भाउ दिँदैन मोदी सरकारले 😂
NE
1
0
1
31
Prem Gharti Magar🇳🇵
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरे, बाहिर निस्के, आफ्नो साइकलको ताला खोले, स्ट्यान्ड हटाए र गए। हाम्रो देशमा भएको भए, राजशी ठाँटबाँट, तामझाम, सुरक्षा घेराबन्दि र गाडीको लावालस्कर सहित, करोडौं रुपैयाँ खर्च गरेर बिदाई हुन्थ्यो।
NE
12
42
185
14.9K
Mr. Sus Thapa
Mr. Sus Thapa@mrcoffeelove·
@ipremarshi Photo up मात्र हो । अलि पर गएर गाडी नै चढे होलान 🫢
NE
1
0
0
237
Prem Gharti Magar🇳🇵
@somrajpathak3 @bbangdel भारुराम काका राष्ट्रपति पद माग्न दिल्ली गा’ हैनन् र? फर्किसके कि उतै छन्?🤔😂
NE
1
0
1
216
som raj pathak
som raj pathak@somrajpathak3·
@ipremarshi @bbangdel ढोकामा उभिने एउटा मान्छे त बाबुराम हराम जस्तै देखिँदो रहेछ..... 😂😂
NE
1
0
1
231
Prem Gharti Magar🇳🇵
शेरबहादुर देउवाको घरमा भेटिएको भनिएको रकम एआईबाट बनाईएको भिडियोहरू हो के, पत्याउनुस्न!😂
NE
0
0
3
96
Prem Gharti Magar🇳🇵
—१७ हजार नेपालीको रगतको होली खेलेर माओवादीले दुई दशक सत्ता र शक्तिको स्वाद राम्ररी चाख्यो। —७६ जनाको रगतको बलिदानी पश्चात राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्ष सत्ता र शक्तिको मोज गर्ने भयो। देश र जनता ज्युँ–को–त्युँ हुने हुन्।
NE
0
3
22
475
Prem Gharti Magar🇳🇵
ललितपुरको नख्खु कारागारका जेलर सत्यराम जोशीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छाड्नका लागि एक अज्ञात पत्रमा भीडले आक्रोशित हुँदै आफूलाई हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन्।
Prem Gharti Magar🇳🇵 tweet media
NE
0
0
2
59
Prem Gharti Magar🇳🇵
गणतान्त्रिक सरकारको नयाँ (राजा) बालेन साहले ‘राज्याभिषेक’ नैं गर्ने होईछन् कि कसो?
Prem Gharti Magar🇳🇵 tweet media
NE
0
0
4
103
Prem Gharti Magar🇳🇵
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले घुँडाको शल्यक्रिया गर्ने भन्दै सहयोगको अपिल गरेकी थिईन्। एक दिनमै देश तथा विदेशबाट १ करोड भन्दा बढि रकम जम्मा भएको थियो। तर उनको शल्यक्रिया भने उनी आवद्ध क्लबको खर्चमा न्युजिल्यान्डमा गरिएको छ।
Prem Gharti Magar🇳🇵 tweet media
NE
0
0
5
273
Prem Gharti Magar🇳🇵
नेपाली कांग्रेस गगन थापाको सट्टा शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा होमिएको भए, यो भन्दा बढि सिट ल्याउँथ्यो होला। किनकी, थापाकाजीको भन्दा देउवाको ‘हाईप’ अलिक धेरै छ।
NE
0
0
7
123
Prem Gharti Magar🇳🇵
राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसअघिको सरकारले गरेका राजनीतिक र संवैधानिक नियुक्तिको बोझ हटाउन सहज नहुने देखिएको छ। कसैलाई हटाउने निर्णय गर्नु त सहजै हो, हट्नेलाई असहज हुने हो। उसले अदालतमा गएर चुनौती दियो र अन्तरिम आदेशबाट फर्केर आयो भने हटाउनेहरूमाथि पनि असहजता शुरु हुन्छ।
NE
0
1
6
442