Netra Prasad Nepal
17.9K posts

Netra Prasad Nepal
@NetraNepal
देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।
Dhading city Dhuwakot Katılım Temmuz 2013
1.9K Takip Edilen2.8K Takipçiler

एमालेलाई फेरि उकास्ने हो भने सुहाङ नेम्वाङलाई दलको नेता बनाउन जरुरी छ चेतना भया।तलाई हेर मलाई हेर बेला हेर @shankarpokhrel8 @bishnurijal1 @Ain34562 प्रमुख सचेतक ऐन महरलाई बनाउ।
NE

नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी पेस गरेका छन् ।
shilapatra.com/detail/182347
NE

@kandeldai जन्मदिनको अनन्त अनमोल अनगिन्ती अनुपम शुभकामना ।
हिन्दी


@kedarsubedi यिनीहरू पत्रकार होइनन अलपत्रकार ,मलाई उमेश चौहान शिव गाउँले ,अरुण बराल ,गजेन्द्र बुढाथोकी ,लगायत १दर्जन पत्रकारले ब्लक गरेका छन् तथाकथित विश्लेषक खगेन्द्र संग्रौला अरुण सुवेदी ,मुमाराम खनाल ,भिम रावल रामकुमारी झाँक्रीहरुले पनि।आलोचना सुन्न नसक्ने अलोकतान्त्रिक मान्छे हुन यी।
NE

@Nirmaladhakal44 यसमा त कृष्ण शर्मा भन्ने विदेश बस्ने विद्वान पनि रहेछन् त ?त्यो कमेन्ट तपाईंको नै हो @kps_baglung सर?

NE

@seto_bagh1 @kedarsubedi रसिया कम्युनिस्ट हो र ?त्याहाँ कम्युनिस्ट पार्टीको सरकार छ र?रसियन च्वाइस नामक पार्टीको सरकार होइन र?कम्युनिस्ट त १९९१ देखि स्वाहा बनाएको होइन र गोर्भाचोभले?
NE

@NirmalPrasai5 नाइकेको त भयानक समर्थन गरिएको छ त बाबु चलाउने तिनैले हुन
NE

@paudelpradipNC भाई तपाईंहरु घण्टी पार्टीको अनौपचारिक पक्षधर हो होइन भने तपाईंको बैठक पछि निस्केको विज्ञप्तिमा रमेश लेखकको नाम किन अटाएन ?तपाईंको पार्टीको नेताको पक्षमा अर्को पार्टीका कार्यकर्ताले नाराजुलुस गर्दैछन त?तपाईंहरूको स्टण्ट बढी भयो सच्चिनुस ।
NE

देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऎतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो ।
यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु- हामी सबै एकजुट होऔं !
म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु- एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं । 🇳🇵🙏
NE
Netra Prasad Nepal retweetledi

‘पपुलिजम’को उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर : वरिष्ठ अधिवक्ता भट्टराई ekantipur.com/politics/2026/…
NE
Netra Prasad Nepal retweetledi

@hello_sarkar अनलाइन उजुरीमार्फत गोरखाबाट अघिल्लोपटक सांसद रहेका @Rajgurkha को सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रहेको अकुत सम्पत्ति आर्जन सम्वन्धी मुद्दा अघि बढाउन र फाइल क्लोज गरेको हो भने यसैलाई उजुरी मानेर राजेन्द्र बजगाईंको अकुत सम्पत्ति पुनः छानबिन गर्न माग गर्छु।
NE
Netra Prasad Nepal retweetledi

@kedarsubedi सेनेगल भनेको अफ्रिकी देश होइन र?अनि त्यो लुते देशले पनि हानेको ?
NE











