दक्ष प्रजापती

184.3K posts

दक्ष प्रजापती banner
दक्ष प्रजापती

दक्ष प्रजापती

@me_chule

#Freelance Accountant by Profession #Stock Trader Management Hunks Pvt. Ltd #9841647770

kathmandu انضم Mart 2011
2.5K يتبع36.7K المتابعون
تغريدة مثبتة
दक्ष प्रजापती
फुल अक्षेता बोकेर मन्दिर पुग्दा भगबानले पनि भन्छ "उ फेरि अर्को माग्ने आयो" ।
NE
60
2.1K
2.5K
0
दक्ष प्रजापती أُعيد تغريده
🚨Indian Gems
🚨Indian Gems@IndianGems_·
This is Pokhara, Nepal, just 180 km from India. The current temperature is 23°C with 100% cleanliness.
English
266
2K
17.6K
482.9K
दक्ष प्रजापती أُعيد تغريده
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
सुकुम्बासी बस्ती भत्काउनेको विरोधमा सेतोपाटी देखियो, अमित ढकाल देखियो।अनलाइन खबर देखियो। हर्क साम्पाङ देखिए,कांग्रेस एमाले माओवादी सबै देखिए,महेश बस्नेतले पनि यति लामो विज्ञप्ति लेखे।कहिल्यै नबोल्ने सिपी गजुरेल पनि बोलेँ। भनेसी बालेन सरकार र रास्वपाले राम्रो काम गर्दै रहेछ। अघि बढ् सरकार ।।
NE
9
51
237
6.1K
के. सी. चोभारे
यता दिनको यौटा पेन्टीङ पोस्ट गर्छु भनेर सोचेको, नसकिने रहेछ। 😄
के. सी. चोभारे tweet media
NE
3
2
32
798
दक्ष प्रजापती
मलाई लागेको कुरा यसमा f1soft को सङ्गलकता हुन सक्छ सम्भव सिरोयिया यसमा आबद्द छन र कान्तिपुर मिडिया ग्रुपमा पनि रास्ट्र बैकले नबिलको सिस्ट्मको फरेन्सिक अडिट गरे धेरै कुरा थाह हुन्छ
भीष्म ( Bhismak1962)@BhismaK62

Bank details बैङ्कले नदिएको भए सुदन आफैले आफूलाई expose गर्न दिएका हुन त ? नत्र के बैङ्कको system hack भएको वा compromised भएको हो त ? यदि हो भने बाँकीका सबै खाताधारीको लागि यो गम्भीर र संवेदनशील विषय हो।

NE
0
0
0
140
दक्ष प्रजापती
लिपुलेकमा गएर डोजर हान्न बालेन्द्रले मात्र होइन निर्मलेन्द्र प्रम भए नि सक्दैन … छ हिम्मत ??
Nirmal Prasai🇳🇵@NirmalPrasai5

लिपुलेकमा भारतीय बंकर हटाउन कहिले पुग्छ डोजर? कि सुकुमबासी का लागि मात्र हो डोजर आतंक।

NE
0
0
0
102
दक्ष प्रजापती
नेपाली ट्वीटरको सुरूवाती दिनमा कतै न कतै कुनै न कुनै रूपमा माया भट्टको फ्यान भएका धेरै रहेछन् है 🤣🤣🤣
अमृत TheBackbencher@oops_u

नेपाली ट्वीटरको सुरूवाती दिनमा कतै न कतै कुनै न कुनै रूपमा माया भट्टको फ्यान भएका धेरै रहेछन् है 🤣🤣🤣

NE
0
0
0
26
दक्ष प्रजापती أُعيد تغريده
सुजन
सुजन@sujnpandey·
हुकुम्बासी 😂
NE
2
7
23
875
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@me_chule बुधबार छ दाइ अब । आज नेपाल रेड र निलोको थियो
NE
1
0
0
13
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
मुलपानी हल्लिदै जाउँला भन्या पानी परेर गेम नहुने जस्तो भएर स्याड भैयो त
NE
1
0
0
107
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@me_chule गोलि लाग्या भा संसार पुरै खुशी हुन्थ्यो होला
NE
1
0
0
33
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
दाजुहरुले आज कविन्द्र बुर्लाकोटीलाई बिके संग्राम गर्नुभएछ। नाम देख्दा त झसङ्ग भइयो एकलट।
NE
2
3
22
2.9K